Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 862 Indexed in Feed
Read Count 5139 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

862 stories
ब्राजिलमा फोर्डको ठाउँमा अब बिवाइडीको फ्याक्ट्री Technology
Technology
3w ago

ब्राजिलमा फोर्डको ठाउँमा अब बिवाइडीको फ्याक्ट्री

ब्राजिलको कामासारीमा कुनै बेला अमेरिकी कम्पनी फोर्डका गाडी बन्थे। अहिले त्यही औद्योगिक परिसरमा चीनको बिवाइडीले विद्युतीय र हाइब्रिड गाडी बनाइरहेको छ। ब्राजिली सञ्चारमाध्यम बीन्युजका अनुसार, बिवाइडीले त्यहाँ गाडीका पार्टपुर्जा जोड्ने नयाँ एसेम्बली भवन बनाएको छ। फोर्डका पुराना संरचनामा पनि व्यापक फेरबदल गरेको छ। बिवाइडी अब त्यहाँको कारखाना थप विस्तार गर्ने तयारीमा छ।...

#बिवाइडी #गाडी #ब्राजिल
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै World News
World News
3w ago

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो।

#आयोजना #भारत #पर्यटन
घाइते भएको आठ महिनापछि ड्रोनबाट युक्रेनी सैनिकको उद्धार Entertainment & Cinema
Entertainment & Cinema
3w ago

घाइते भएको आठ महिनापछि ड्रोनबाट युक्रेनी सैनिकको उद्धार

८ महिना देखि घाइते अवस्थामा रहेका ति सैनिकलाई युक्रेनले लामो समय देखि प्रयास गरेपनि उद्दार गर्न सकेको थिएन। घाइते भ्लासेन्को लुकेको ठाउँसम्म पुग्ने बाटामा बारुदी सुरुङ थिए। रुसी ड्रोनले निरन्तर निगरानी गरिरहेका थिए। त्यहाँ मानिस वा गाडी पठाउँदा आक्रमणमा पर्ने जोखिम भएकाले उनलाई जमिनबाट निकाल्न सकिएको थिएन।

#घाइते #ड्रोन #सैनिक
कपाल झर्ने समस्या बढ्दै, पोषणको कमी र तनावदेखि वंशाणुगत कारणसम्म (भिडिओ) Sports
Sports
3w ago

कपाल झर्ने समस्या बढ्दै, पोषणको कमी र तनावदेखि वंशाणुगत कारणसम्म (भिडिओ)

कपाल झर्ने, चाया पर्ने, समय अगावै कपाल फुल्ने तथा तालु खुइलिने समस्या पछिल्लो समय धेरैमा देखिन थालेको छ।

#कपाल #झर्ने #समस्या
बेनी–दरवाङ–मुना सडक: पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने Science & Climate
Science & Climate
3w ago

बेनी–दरवाङ–मुना सडक: पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

#बाढी-पहिरो #दरवाङ #मुना
मिर्गौला रोगीले प्रोटिन कम खाँदा पोषण नै पुगेन भने? १,८६१ बिरामीको अध्ययनले उठायो प्रश्न Health & Wellness
Health & Wellness
3w ago

मिर्गौला रोगीले प्रोटिन कम खाँदा पोषण नै पुगेन भने? १,८६१ बिरामीको अध्ययनले उठायो प्रश्न

मिर्गौला जोगाउन खानामा प्रोटिनको मात्रा घटाइन्छ। तर यसरी प्रोटिन घटाउँदै जाँदा शरीरलाई चाहिने पोषण नै अपुग भयो भने?

#प्रोटिन #मिर्गौला #पोषण
नेपाललाई चाहिएको छ ७ अर्ब रूपैयाँ, जलवायु कोषले छुट्टयायो ३ अर्ब, तैपनि किन ऐतिहासिक? Politics & Governance
Politics & Governance
3w ago

नेपाललाई चाहिएको छ ७ अर्ब रूपैयाँ, जलवायु कोषले छुट्टयायो ३ अर्ब, तैपनि किन ऐतिहासिक?

रोचक कुरा के छ भने, अन्तर्राष्ट्रिय जलवायु राजनीतिमा यही निर्णयलाई 'ऐतिहासिक' मानिएको छ। जलवायु विज्ञ मञ्जित ढकालले पनि बैठकपछि सेतोपाटीसँग कुरा गर्दै 'ऐतिहासिक निर्णय' भनेका थिए। उनले यसो किन भने?

#जलवायु #ऐतिहासिक
वर्षकै धेरै कमाउने सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा National (Nepal)
National (Nepal)
3w ago

वर्षकै धेरै कमाउने सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

बाल्यकालमा सँगै खेलेका र एकअर्काका लागि जस्तोसुकै परिस्थिति सामना गर्न तयार भएका साथीहरू हुर्किएपछि पनि उस्तै रहन्छन्? समय र महत्त्वाकांक्षाले पुरानो दोस्तीलाई कहाँ पुर्‍याउँछ?

#कमाउने #सुपरहिट #कोरियन
१७० वर्षअघि काठमाडौंको दसैं कस्तो थियो? ब्रिटिस लाइब्रेरीमा सुरक्षित चित्रले देखाउँछ एउटा झलक National (Nepal)
National (Nepal)
3w ago

१७० वर्षअघि काठमाडौंको दसैं कस्तो थियो? ब्रिटिस लाइब्रेरीमा सुरक्षित चित्रले देखाउँछ एउटा झलक

चित्रको दायाँ भागमा श्रीपेच लगाएका कुनै राजा सिंहासनमा बसेर अगाडिको दृश्य अवलोकन गरिरहेका देखिन्छन्।

#चित्र #१७० #वर्षअघि
दिल्लीमा वाग्लेले भने– भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो Politics & Governance
Politics & Governance
3w ago

दिल्लीमा वाग्लेले भने– भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो

भारत भ्रमणमा रहेका वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित 'एनडिटिभी वर्ल्ड समिट २०२६' मा बोल्दै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भारतसँग राम्रो सम्बन्ध चाहेको बताए।

#बालेन-शाह #भारत #वाग्ले
Build #2612