Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 862 Indexed in Feed
Read Count 5131 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

862 stories
बिरामीलाई घरमै सुविधा दिने प्रयासमा लागेका गोविन्दमणि Health & Wellness
Health & Wellness
3w ago

बिरामीलाई घरमै सुविधा दिने प्रयासमा लागेका गोविन्दमणि

फिजियोथेरापीमा काम गर्दागर्दै उनले मस्तिष्कघातका बिरामीले भोग्ने पुनः स्थापनाको समस्या नजिकबाट बुझे। त्यसको समाधान खोज्न उनी विद्यावारिधिका लागि नर्वे पुगे र घरमै गर्न सकिने व्यायाम प्रोटोकल तयार पारे। अब यो प्रोटोकल मोबाइल एपमार्फत बिरामीसम्म कसरी पुग्दै छ?

#बिरामी #घरमै #प्रोटोकल
हाम्रा अँध्यारा रातहरू खोइ? Opinion & Editorial
Opinion & Editorial
3w ago

हाम्रा अँध्यारा रातहरू खोइ?

नढाँटी भन्दा, म गाउँ फर्किनुको एउटा लोभ नितान्त निजी थियो। आफू हुर्किँदाको कोठामा सुत्ने रोमाञ्चकता! उत्तरपट्टिको झ्यालबाट सुटुक्क आइपुग्ने निष्पट्ट अँध्यारोसँग अँगालो हाल्दै निदाएका रातहरू फर्काउने कल्पनाले म आन्तरिक रूपमा गदगद थिएँ। मलाई अँध्यारोको त्यस्तो विशेष प्रभाव हुन्छ भन्ने थाहा थिएन।

#रात #अँध्यारो
डा. वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति Politics & Governance
Politics & Governance
3w ago

डा. वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति

नेपाल–भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको टिप्पणी गरेका हुन्। 'भारतविरोधी राष्ट्रवादको युग सकिएको' भन्ने वाग्लेको अभिव्यक्तिले राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उनले बताएका छन्। 'नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको...

#वाग्ले #नयाँदिल्ली #अभिव्यक्तिप्रति
काठमाडौं ओर्लिएको सुपरसोनिक विमान : आवाजभन्दा छिटो उड्थ्यो, तैपनि किन बन्द भयो? Education & Youth
Education & Youth
3w ago

काठमाडौं ओर्लिएको सुपरसोनिक विमान : आवाजभन्दा छिटो उड्थ्यो, तैपनि किन बन्द भयो?

कुनै बेला काठमाडौं पनि ओर्लिएको यो विमान अहिले आकाशमा देखिँदैन। आजभन्दा ठ्याक्कै २३ वर्षअघि कनकर्डले आफ्नो अन्तिम व्यावसायिक उडान गरेको थियो।

#काठमाडौं #ओर्लिए #विमान
सुनसरीमा सुरक्षाकर्मीले मोटरसाइकलमा लागुऔषध राखेको आरोपबारे सशस्त्रको स्पष्टीकरण Business & Economy
Business & Economy
3w ago

सुनसरीमा सुरक्षाकर्मीले मोटरसाइकलमा लागुऔषध राखेको आरोपबारे सशस्त्रको स्पष्टीकरण

सुनसरीमा लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे...

#मोटरसाइकल #लागुऔषध #सुनसरी
गोक्योको ढुंगामुनि लुकेको बरफ, ५२ करोड लिटर पानी बराबर भण्डार रहेको अनुमान Education & Youth
Education & Youth
3w ago

गोक्योको ढुंगामुनि लुकेको बरफ, ५२ करोड लिटर पानी बराबर भण्डार रहेको अनुमान

सोलुखुम्बुको गोक्यो क्षेत्रमा वैज्ञानिकहरूले यस्तै एउटा संरचनाभित्र लुकेको बरफ अध्ययन गरेका छन्। जमिनी सतहमुनिको अवस्था हेर्न सक्ने राडारबाट गरिएको अध्ययनले त्यहाँ ढुंगामुनि दुई ठूला बरफका पिण्ड रहेको देखाएको छ।

#बरफ #ढुंगामुनि #लुके
'दृश्यम' सम्झाउने रहस्य : कफिनमा नाम एक जनाको, कंकाल अर्कैको! National (Nepal)
National (Nepal)
3w ago

'दृश्यम' सम्झाउने रहस्य : कफिनमा नाम एक जनाको, कंकाल अर्कैको!

बाहिर लेखिएको नाम पछ्याउँदै जाँदा अनुसन्धानकर्ताहरू एउटा समयमा पुग्छन्। भित्रको हड्डी जाँच्दा त्योभन्दा सयौं वर्ष पछाडिको समयमा।

#नाम #दृश्यम #सम्झाउने
मेलानिया ट्रम्पको पहलमा रूसी कब्जामा रहेको युक्रेनको सहरमा अस्थायी युद्धविराम Politics & Governance
Politics & Governance
3w ago

मेलानिया ट्रम्पको पहलमा रूसी कब्जामा रहेको युक्रेनको सहरमा अस्थायी युद्धविराम

युद्धविराम आगामी मंगलबारदेखि सुरू हुने र केही दिनसम्म कायम रहने युक्रेनका प्रमुख वार्ताकार तथा ओम्बड्सम्यान दिमित्रो लुबिनेत्सले एसोसिएटेड प्रेस (एपी) लाई बताएका छन्।

#युक्रेन #युद्धविराम
बुबालाई भन्न बाँकी रहेका कुरा... National (Nepal)
National (Nepal)
3w ago

बुबालाई भन्न बाँकी रहेका कुरा...

तपाईंले कुनै ठूलो प्रतिज्ञा गर्नुपर्दैन। सम्भव छ भने आज आफ्ना बुबाआमासँग केही बेर कुरा गर्नुस्। सँगै हुनुहुन्छ भने छेउमा बस्नुस्। टाढा हुनुहुन्छ भने फोन गर्नुस्। हालखबरपछि केही बेर अरू कुरा पनि सुन्नुस्। सबै संवाद गहिरो हुनुपर्दैन। सामान्य कुराबाट पनि नजिक हुने बाटो खुल्न सक्छ।

#केही #बेर #गर्नुस्
सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव फेला Science & Climate
Science & Climate
3w ago

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव फेला

गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ।

#सम्पर्कविहीन #जापानी #पर्वतारोही
दशौं राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेत रंगशाला (तस्बिरहरू) Sports
Sports
3w ago

दशौं राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेत रंगशाला (तस्बिरहरू)

पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुँदैछ। प्रतियोगिताको तयारीस्वरूप संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले तयारी तीव्र बनाएका छन्। निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा...

#खेलकुद #पटक
Build #2612