World News
कालीगण्डकीमा बञ्जीको 'क्रेज' (तस्बिरहरू)
कम्पनीले विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ।
setopati.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Setopati
World News
कम्पनीले विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ।
Politics & Governance
टाइम्स अफ इसराइलले सार्वजनिक गरेको प्रारम्भिक परिणामअनुसार नेतन्याहूको गठबन्धनले ५७ सिट पाउने देखिएको छ।
Politics & Governance
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरूद्ध किर्ते मुद्दा दर्ता भएको छ।
World News
पेन्टागनको अनुमानअनुसार युद्धमा प्रयोग भइसकेका क्षेप्यास्त्र र अन्य हतियार फेरि किन्न २९ अर्ब डलरभन्दा बढी लाग्नेछ।
National (Nepal)
'युएनमा तीन वर्ष काम गरेपछि मलाई विदेश गएर काम गर्ने प्रस्ताव आएको थियो। मैले स्वीकार गरिनँ। बरू नेपालमै बसेर काम गर्ने योजना बनाएँ,' उनले भनिन्।
Sports
एनपिएलको चौथो खेलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ।
National (Nepal)
मंगलबारसम्म बंगालको खाडीको समुद्री सतहमा रहेको चक्रवात बुधबार बिहानदेखि स्थल प्रवेश प्रक्रिया सुरू भएको हो।
National (Nepal)
विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा काम गर्न पाउँदा उनी सन्तुष्ट छन्। तर रोजगारीको अभाव, किसानले मल नपाउने समस्या र बढ्दो महँगीले युवालाई विदेशिन बाध्य बनाएको उनको बुझाइ छ। देशमै भविष्य देख्न युवाले के पाउनुपर्छ भन्ने उनको धारणा के छ?
Politics & Governance
एक्जिट पोलअनुसार आइसेनकोट नेतृत्वको विपक्षी समूहले ५१ देखि ५३ सिट र नेतन्याहूको गठबन्धनले ५० देखि ५१ सिट पाउने अनुमान गरिएको छ।
Politics & Governance
ब्राजिलको सर्वोच्च अदालतले उनलाई २४ घण्टाभित्र राहदानी बुझाउन आदेश दिएको थियो।
Health & Wellness
३५–४० वर्षपछि आमा बन्न चाहने महिलाका लागि गर्भधारण चुनौतीपूर्ण हुन सक्छ। उमेर बढ्दै जाँदा अण्डाको गुणस्तर घट्नु यसको प्रमुख कारण हो। के अण्डाभित्रै हुने समस्या समाधान गरेर गर्भधारणको सम्भावना बढाउन सकिएला?
Education & Youth
एन्थ्रोपिक अहिले इतिहासकै सबभन्दा ठूलो सार्वजनिक सेयर निष्कासन (आइपिओ) गर्ने तयारीमा छ। कम्पनीको मूल्यांकन २० खर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।