Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 860 Indexed in Feed
Read Count 5034 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 10 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

860 stories
कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले गरे ८ बुँदे लिखित प्रतिज्ञा Politics & Governance
Politics & Governance
2w ago

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले गरे ८ बुँदे लिखित प्रतिज्ञा

केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पार्टी, समाज र राष्ट्रप्रतिको जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धतासहित लिखित प्रतिज्ञा गर्न लगाइएको थियो।

#पदाधिकारी #केन्द्रीय #लिखित
एउटा बटुवाको बकपत्र! Education & Youth
Education & Youth
2w ago

एउटा बटुवाको बकपत्र!

सडकमा पहिलो अधिकार बटुवाको हुन्छ भन्ने सुन्थेँ, तर सडकमा हेपिएको, पेलिएको निम्छरो प्राणीको नाम रहेछ बटुवा। कुकुर त बरु निस्फिक्री हिँड्छ सडकमा, बटुवाले त कुना च्यापेर हिँड्दा पनि मरिन्छ कि भनेर त्राहिमाम हुनुपर्छ।

#बटुवा
सर्वोच्चका न्यायाधीश फुयाल भन्छन्– हामीले नै प्रधानमन्त्री सचिवालयलाई जानकारी गराएपछि पक्राउ परेका थिए इनम Politics & Governance
Politics & Governance
2w ago

सर्वोच्चका न्यायाधीश फुयाल भन्छन्– हामीले नै प्रधानमन्त्री सचिवालयलाई जानकारी गराएपछि पक्राउ परेका थिए इनम

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका इनम सापकोटाले न्यायालयभित्र मुद्दा मिलाइदिन भनेपछि आफूहरूले नै यसबारे जानकारी गराएको खुलाएका छन्।

#सर्वोच्च-अदालत #न्यायाधीश #फुयाल
इनम सापकोटा र उनीसँगको प्रसंगमा आफ्नो संलग्नता नभएको भन्दै प्रधानन्यायाधीश शर्माले निकाले विज्ञप्ति Politics & Governance
Politics & Governance
2w ago

इनम सापकोटा र उनीसँगको प्रसंगमा आफ्नो संलग्नता नभएको भन्दै प्रधानन्यायाधीश शर्माले निकाले विज्ञप्ति

प्रधानन्यायाधीश मनोज कुमार शर्माले इनम सापकोटा भन्ने व्यक्तिसँग आफूलाई जोडेर लेखिएका समाचारमा सत्यता नभएको भन्दै आपत्ति जनाएका छन्।  बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै शर्माले भनेका छन्- आज दियो पोष्ट भन्ने सञ्चार माध्यममा मेरो नाम समेत जोडी ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा 'घुस' : फिक्सर इनामको मोबाइलले खुलाएको...

#शर्मा #इनम #सापकोटा
कक्षा ९ मा पढ्ने १६ वर्षे  राहुल जसले काठमाडौंको ब्याटिङ ध्वस्त पारे Sports
Sports
2w ago

कक्षा ९ मा पढ्ने १६ वर्षे राहुल जसले काठमाडौंको ब्याटिङ ध्वस्त पारे

नेपाली क्रिकेटमा नयाँ प्रतिभाको खोजी भइरहेका बेला जनकपुर बोल्ट्सका युवा मध्यम गतिका बलर राहुल यादवले आफ्नो क्षमताको प्रभावशाली नमुना प्रस्तुत गरेका छन्।

#राहुल
बुटवलसम्मको साथ! Education & Youth
Education & Youth
2w ago

बुटवलसम्मको साथ!

मलाई थाहा छैन, अनुले पनि त्यो यात्रालाई कहिल्यै सम्झिन्छिन् कि सम्झिँदिनन्। सायद उनका लागि त्यो दसैँको एउटा सामान्य यात्रा मात्र थियो। तर मेरा लागि भने त्यो यात्राले एउटा अपरिचित मान्छेलाई सम्झनाको आफ्नै मान्छे बनाइदिएको थियो।

#मान्छे
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ (तस्बिरहरू) Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ (तस्बिरहरू)

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका छन्।

#कांग्रेस #पदाधिकारी
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू Science & Climate
Science & Climate
2w ago

मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू

देशभर आज बिहीवार दिनभरजसो मौसम बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ।  नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् बिभूति पोखरेलले देशका धेरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताइन्। केही स्थानमा बेलुकादेखि हल्कादेखि मध्यम वर्षा हुन सक्ने उनको भनाइ छ। भारी वर्षाको सम्भावना भने थोरै स्थानमा मात्र रहेको...

#मौसम #स्थान #विज्ञान
वैदेशिक लगानी प्रतिबद्धता घट्यो, तीन महिनामा १६ अर्बको स्वीकृति Business & Economy
Business & Economy
2w ago

वैदेशिक लगानी प्रतिबद्धता घट्यो, तीन महिनामा १६ अर्बको स्वीकृति

उद्योग विभागका अनुसार असोजसम्म ४ सय २२ उद्योग दर्ता भएका छन्। ती उद्योगका लागि उक्त लगानी प्रतिबद्धता आएको हो।

#प्रतिबद्धता
के आफ्नै देशमा पढ्न र न्याय पाउन खोज्नु मेरो गल्ती थियो? National (Nepal)
National (Nepal)
2w ago

के आफ्नै देशमा पढ्न र न्याय पाउन खोज्नु मेरो गल्ती थियो?

रातको दुई बजे निद्रा खुल्दा मेरो मनमा एउटै प्रश्न घुमिरहेको थियो— आखिर मैले के गल्ती गरेको थिएँ? म किन देश छाड्ने सोचसम्म पुगेँ? के आफ्नै देशमा पढ्न र न्याय पाउन खोज्नु मेरो गल्ती थियो?

#गल्ती #आफ्नै #पढ्न
मृत मानिएका पदमबहादुर घर फर्किए, अन्त्येष्टि गरिएको शव कसको थियो? Health & Wellness
Health & Wellness
2w ago

मृत मानिएका पदमबहादुर घर फर्किए, अन्त्येष्टि गरिएको शव कसको थियो?

प्रहरीको अनुसन्धान अब दुई वटा प्रश्नमा केन्द्रित हुने उनले जानकारी दिए। त्यसबेला अस्पतालमा राखिएको शवको वास्तविक पहिचान के थियो र परिवारले त्यसलाई पदमबहादुरकै शव कसरी ठहर गर्‍यो ?

#पदमबहादुर
प्रहरीको पोशाक खरिद सम्बन्धी छानबिन उपसमितिले कात्तिक ३० गतेसम्म प्राप्त कागजात अध्ययन गर्ने, मंसिरबाट बयान Politics & Governance
Politics & Governance
2w ago

प्रहरीको पोशाक खरिद सम्बन्धी छानबिन उपसमितिले कात्तिक ३० गतेसम्म प्राप्त कागजात अध्ययन गर्ने, मंसिरबाट बयान

निर्वाचन (म्यादी) प्रहरीको पोशाक खरिदबारे छानबिन तथा अध्ययन गर्न गठित उपसमितिले आउँदो ३० गतेसम्म समितिमा प्राप्त कागजात अध्ययन गर्ने समय तोकेको छ।

#अध्ययन #पोशाक #छानबिन
Build #2612