Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 860 Indexed in Feed
Read Count 5033 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 2 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

860 stories
कोशीदेखि गण्डकीसम्म मध्यसम्मको वर्षा, आज कहाँ कहाँ पर्छ ठूलो पानी? National (Nepal)
National (Nepal)
2w ago

कोशीदेखि गण्डकीसम्म मध्यसम्मको वर्षा, आज कहाँ कहाँ पर्छ ठूलो पानी?

बंगालको खाडीमा विकसित अर्नब चक्रवात र पश्चिमी वायुको आंशिक प्रभावले कोशीदेखि गण्डकी प्रदेशका भूभागमा बिहीबार बेलुकीदेखि पानी परिरहेको छ।

#कोशी #पानी
जो अमेरिका सहित ४ देशमा चलाउँछन् एआई कम्पनी World News
World News
2w ago

जो अमेरिका सहित ४ देशमा चलाउँछन् एआई कम्पनी

अमेरिकाका तीन ठूला प्रविधि कम्पनीमा काम गरेको अनुभव, सीप र पुँजी जुटेपछि उनले आफ्नै व्यवसाय सुरू गर्ने आँट गरे। सन् २०२१ मा स्थापना भएको उनको कम्पनीले चार देशमा कार्यालय विस्तार गरिसकेको छ।

#अमेरिका
चार विकेट र ६२ रनपछि सोमपालले सुनाए कर्णालीको रोमाञ्चक जितको कथा Sports
Sports
2w ago

चार विकेट र ६२ रनपछि सोमपालले सुनाए कर्णालीको रोमाञ्चक जितको कथा

सोमपाल र गुल्सनबीचको साझेदारी कर्णालीको जितको मुख्य आधार बन्यो। उनीहरू लामो समयदेखि रुममेटसमेत रहेकाले एकअर्काको खेल्ने शैली र सोच बुझ्न सहज हुने सोमपालको भनाइ छ।

#सोमपाल #कर्णाली
'आइजिपीमाथि राजीनामाको दबाब' भन्ने समाचारप्रति प्रहरीको ध्यानाकर्षण National (Nepal)
National (Nepal)
2w ago

'आइजिपीमाथि राजीनामाको दबाब' भन्ने समाचारप्रति प्रहरीको ध्यानाकर्षण

'आइजिपी दानबहादुर कार्कीलाई राजीनामा दिन दबाब आएको' भन्ने समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा संगठनको छवि र जनविश्वासमा असर पर्न सक्ने बताएको हो। प्रहरीले अपुष्ट तथा भ्रामक सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र...

#दबाब #भन्ने #ध्यानाकर्षण
फुयालको स्पष्टीकरणले उठाएको प्रश्न– न्यायाधीशहरूले बिचौलियासँग होटलमा किन भेटे? Politics & Governance
Politics & Governance
2w ago

फुयालको स्पष्टीकरणले उठाएको प्रश्न– न्यायाधीशहरूले बिचौलियासँग होटलमा किन भेटे?

न्यायिक प्रक्रियामा दबाब दिएको भनिएका व्यक्तिसँग न्यायाधीशहरूको सम्पर्क, होटलको गोप्य भेट र अनुसन्धानबारे प्रहरीसँग गरिएको सोधपुछले न्यायपालिकाको आचरण र मर्यादामाथि नयाँ प्रश्न उठाएको छ।

#उठाए #न्यायाधीश #होटल
कांग्रेसले तोक्यो पदाधिकारीको वरीयता Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसले तोक्यो पदाधिकारीको वरीयता

नेपाली कांग्रेसले १५ औं महाधिवेशनबाट निर्वाचित भएर आएका पदाधिकारीको वरीयता तोकेको छ। पहिलो वरीयतामा सभापति गगन थापा छन्। त्यसपछि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा छन्। उपसभापतिमा क्रमश: पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरीको वरीयता छ। महामन्त्रीमा क्रमश: प्रदीप पौडेल, डिला संग्रौला पन्त र उदय शमशेर राणाको वरीयता छ। ११ जना सहमहामन्त्रीको पनि वरीयता...

#गगन-थापा #वरीयता #कांग्रेस
हिमनदीको पानीभित्र लुकेको रहस्य, नेपालको थोराङ फेदीबाट भेटियो नयाँ प्रमाण National (Nepal)
National (Nepal)
2w ago

हिमनदीको पानीभित्र लुकेको रहस्य, नेपालको थोराङ फेदीबाट भेटियो नयाँ प्रमाण

हिमनदीबाट बग्ने धेरै खोलाले वायुमण्डलमा कार्बन डाइअक्साइड थप्नुको सट्टा हावाबाटै यो ग्यास सोसिरहेका हुन सक्छन्।

#हिमनदी
सभामुख अर्याल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता Politics & Governance
Politics & Governance
2w ago

सभामुख अर्याल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

#रवि-लामिछाने #सभामुख #अर्याल
करोडौंको कार्यालय बनाउने पालिका भन्छ– दमकल किन्ने पैसा छैन! Politics & Governance
Politics & Governance
2w ago

करोडौंको कार्यालय बनाउने पालिका भन्छ– दमकल किन्ने पैसा छैन!

करोडौं खर्च गरेर स्थानीय सरकारका लागि सुविधासम्पन्न कार्यालय बनाउन सकिन्छ भने विपद बेला नागरिकको घर, पसल र जीवन जोगाउने न्यूनतम साधनको व्यवस्था किन गर्न सकिँदैन?

#करोडौं
खाद्यान्न र धातुको मूल्यले कसरी फैलाउँछ महँगी? Business & Economy
Business & Economy
2w ago

खाद्यान्न र धातुको मूल्यले कसरी फैलाउँछ महँगी?

औद्योगिक धातु र खाद्यान्नका बजारले अन्य वस्तुको मूल्यमा हुने उतारचढाव प्रसार गर्ने भूमिका बढी खेलेको अध्ययनले देखाएको छ।

#खाद्यान्न #धातु
चाडबाडपछि कर्मथलो फर्किँदाका ती कठिनाइहरू! National (Nepal)
National (Nepal)
2w ago

चाडबाडपछि कर्मथलो फर्किँदाका ती कठिनाइहरू!

दसैँका दिन चैनपुरमा टीका थापेर भाइ विमलसँग पैदल यात्रा गर्दै राति जन्मथलो रोल्पाको खुंग्रीस्थित घरमा पुगेँ। घरमा सबैजना सुतिसकेको अवस्था थियो। आमाले ढोका खोलिदिनुभयो र एकछिनपछि टीका थापेँ। थकाइले ज्यान थिलथिलो भएको थियो दाङदेखिको चौध घण्टाको हिँडाइले।

#टीका #घरमा
Build #2612