Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 860 Indexed in Feed
Read Count 5031 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 15 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

860 stories
टिकटकमा छाइरहेका छन् यी नेपाली गीत, कुन-कुन? Entertainment & Cinema
Entertainment & Cinema
2w ago

टिकटकमा छाइरहेका छन् यी नेपाली गीत, कुन-कुन?

कतिपय गीत तपाईंको मोबाइलमा बारम्बार आइरहेका पनि हुन सक्छन्। वा, यिनै गीतमा तपाईंले पनि टिकटक भिडिओ बनाउनुभएको समेत हुन सक्छ।

#गीत #टिकटक #कुन
काठमाडौंमा दिनभर झरी, राति पनि वर्षा हुने पूर्वानुमान National (Nepal)
National (Nepal)
2w ago

काठमाडौंमा दिनभर झरी, राति पनि वर्षा हुने पूर्वानुमान

काठमाडौं उपत्यकामा शुक्रबार दिनभरजसो वर्षा भएको छ। बिहानैदेखि बादल लागेको काठमाडौंको आकाश दिनभर खुल्न सकेन। निरन्तरको झरीले उपत्यकाको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण सडकमा आवतजावत गर्ने सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। काठमाडौंमा बिहीबार रातिदेखि नै पानी पर्ने र रोकिने क्रम सुरू भएको थियो। शुक्रबार बिहानदेखि भने लगातारजसो परिरहेको छ। काठमाडौंसहित कोशीदेखि गण्डकी प्रदेशसम्म...

#काठमाडौं #वर्षा #दिनभर
कहिलेसम्म दबिन्छ र ट्रेड युनियनको आवाज? National (Nepal)
National (Nepal)
2w ago

कहिलेसम्म दबिन्छ र ट्रेड युनियनको आवाज?

साँचो शासकीय सुधार भनेको शक्ति केन्द्रीकरण गर्नु होइन, विकेन्द्रीकरण र जवाफदेहितासहितको बहुस्तरीय संयन्त्र निर्माण गर्नु हो। कर्मचारीको सामूहिक आवाज हटाएर व्यवस्थापनलाई थप निरंकुश बनाउनु भनेको मनमानी संस्कृतिलाई संस्थागत गर्नु हो।

#आवाज
अबौद्धिक र बौद्धिक मिम! National (Nepal)
National (Nepal)
2w ago

अबौद्धिक र बौद्धिक मिम!

ग्यालिलियोकै उदाहरण लिनु पर्दा, पृथ्वीलगायतका ग्रहले सूर्यको परिक्रमा गर्छन् भन्ने कुरालाई कसैले प्रश्न गर्न नपाउने भएर यो सत्य स्थापित भएको होइन। ठीक विपरीत, यसलाई धेरै वैज्ञानिकहरूले प्रश्न गर्दै परीक्षण गर्दा समेत यो तथ्य अपरिवर्तनीय रहेको कारण सत्य ठहरेको हो।

#सत्य
हेलिकप्टरबाट सम्भव नभएपछि र्‍याफ्टिङ टोलीले बचायो सेती कुकुर Sports
Sports
2w ago

हेलिकप्टरबाट सम्भव नभएपछि र्‍याफ्टिङ टोलीले बचायो सेती कुकुर

‘सेती कुकुरले २० दिनपछि घरधनी दयारामलाई पनि जगत बगरमै भेट्यो,’ उनले भने, ‘मैले सेती कुकुरलाई खादा लगाइदिएँ, आयु बढोस् भनेको छु।’

#सेती #कुकुर
नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल World News
World News
2w ago

नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल

नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या हालको १४ बाट बढेर २० पुग्नेछ।

#हिमाल #मान्यता
एन्फा अध्यक्ष–महासचिवलाई स्पष्टीकरण सोध्ने निर्णय, दामोदर भट्टराई निमित्त महासचिव Sports
Sports
2w ago

एन्फा अध्यक्ष–महासचिवलाई स्पष्टीकरण सोध्ने निर्णय, दामोदर भट्टराई निमित्त महासचिव

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद र अन्योल थप पेचिलो बनेको छ।

#एन्फा #फुटबल
प्रहरी लगाएर प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइयो सिंचाइ विभागका महानिर्देशक र सुनकोशी मरिणका निर्देशकलाई Politics & Governance
Politics & Governance
2w ago

प्रहरी लगाएर प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइयो सिंचाइ विभागका महानिर्देशक र सुनकोशी मरिणका निर्देशकलाई

काठमाडौं उपत्यकाबाहिर रहेका उनीहरूलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि शुक्रबार प्रधानमन्त्री कार्यालय उपस्थित गराइएको हो।

#उपस्थित
नेपालको अझै नजिक आउँदैछ पानी पार्ने प्रणाली, साँझपछि झरीको क्रम थप बढ्ने National (Nepal)
National (Nepal)
2w ago

नेपालको अझै नजिक आउँदैछ पानी पार्ने प्रणाली, साँझपछि झरीको क्रम थप बढ्ने

'त्यसको प्रभावले नेपालमा पानी परिरहेको छ। नेपाल आसपास अझै नजिक आउने क्रममा छ,' मौसमविद लामिछाने सेतोपाटीसँग भने।

#अझै #नजिक #पानी
मापदण्ड पूरा गरेको ११ वर्षपछि पनि एलडिसी स्तरोन्नति भएन, नेपालले दोस्रोपटक पायो समय Business & Economy
Business & Economy
2w ago

मापदण्ड पूरा गरेको ११ वर्षपछि पनि एलडिसी स्तरोन्नति भएन, नेपालले दोस्रोपटक पायो समय

अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुन आवश्यक मापदण्ड पूरा गरेको ११ वर्षपछि पनि नेपालले सूचीबाट बाहिरिन सकेको छैन। स्तरोन्नतिको तयारी पूरा नभएको भन्दै नेपालले दोस्रोपटक थप समय पाएको छ।

#मापदण्ड #वर्षपछि #स्तरोन्नति
Build #2612