Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 860 Indexed in Feed
Read Count 4874 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 20 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

860 stories
आइजिपी हटाएकोमा सरकार र सत्तारूढ पार्टी प्रवक्ताको बाझियो भनाइ Politics & Governance
Politics & Governance
1w ago

आइजिपी हटाएकोमा सरकार र सत्तारूढ पार्टी प्रवक्ताको बाझियो भनाइ

सरकारले आइजिपी हटाउने निर्णय गरेको विषयमा सरकार प्रवक्ता र सत्तारूढ पार्टी प्रवक्ताको भनाइ बाझिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले आइजिपीबाट दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गर्नुको एउटा कारण पार्टीको निर्देशन पनि भएको बताएका थिए।  आज बसेको मन्त्रिपरिषदले कार्कीलाई आइजिपीबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाएको थियो।  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदिश खरेलले भने...

#आइजिपी #सत्तारूढ #भनाइ
दानबहादुरलाई किन हटाइयो, सरकारसँग जबाफ छैन Politics & Governance
Politics & Governance
1w ago

दानबहादुरलाई किन हटाइयो, सरकारसँग जबाफ छैन

यदि कार्कीले प्रहरी महानिरीक्षकको जिम्मेवारी निर्वाह गर्न नसकेको हो भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णयको आधार के हो? र, उनीमाथि कुनै गम्भीर समस्या नदेखिएको हो भने प्रहरी संगठनको नेतृत्वबाट उनलाई हटाउनुपर्ने कारण के थियो?

भारतीय विदेश सचिव मिश्रीले बिहीबार प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने Politics & Governance
Politics & Governance
1w ago

भारतीय विदेश सचिव मिश्रीले बिहीबार प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने भएका छन्।

#बालेन-शाह #भारतीय #विदेश
आमा बिनाको ५ वर्ष! Business & Economy
Business & Economy
1w ago

आमा बिनाको ५ वर्ष!

आमालाई सम्झिँदा सबैभन्दा पहिले मेरो मानसपटलमा हाम्रो विकट गाउँको परिवेश आउँछ। त्यो समय, त्यो समाज र त्यति बेलाको पारिवारिक अवस्था सम्झिन्छु। आठ जना छोराछोरी हुर्काउनु सामान्य कुरा थिएन। घरको काम, मेलापात, खेतीपाती र परिवारका सबै सदस्यको हेरचाह गर्दै हामीलाई हुर्काउन आमाले कति दुःख गर्नुभयो होला!

#आमा
दानबहादुरलाई आइजिपीबाट हटाइएकोबारे सरकार प्रवक्ता भन्छन्– पार्टीको पनि निर्देशन थियो Politics & Governance
Politics & Governance
1w ago

दानबहादुरलाई आइजिपीबाट हटाइएकोबारे सरकार प्रवक्ता भन्छन्– पार्टीको पनि निर्देशन थियो

कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो।

#बालेन-शाह
वामदेवले हटाएका अच्युतकृष्ण खरेल फेरि यसरी बनेका थिए आइजिपी Politics & Governance
Politics & Governance
1w ago

वामदेवले हटाएका अच्युतकृष्ण खरेल फेरि यसरी बनेका थिए आइजिपी

प्रधानमन्त्री बालेन शाहको सरकारले दानबहादुर कार्कीलाई महानिरीक्षकबाट हटाएर मनोज केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पेपछि विगतको त्यही घटना फेरि सान्दर्भिक भएको छ।

#बालेन-शाह #फेरि
दानबहादुर कार्कीलाई कारबाही होइन, जिम्मेवारी हेरफेर गरिएको हो- सरकार प्रवक्ता Politics & Governance
Politics & Governance
1w ago

दानबहादुर कार्कीलाई कारबाही होइन, जिम्मेवारी हेरफेर गरिएको हो- सरकार प्रवक्ता

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका आइजिपी रहेका दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर मात्रै गरिएको बताएका छन्।

#दानबहादुर #कार्की #जिम्मेवारी
दानबहादुर कार्की अब प्रधानमन्त्री बालेनको प्रमुख सुरक्षा सल्लाहकार Politics & Governance
Politics & Governance
1w ago

दानबहादुर कार्की अब प्रधानमन्त्री बालेनको प्रमुख सुरक्षा सल्लाहकार

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आइजिपी पदबाट हटाउने निर्णय गरेको हो।

#मन्त्रिपरिषद् #बालेन-शाह #कार्की
नक्कली भुटानी शरणार्थी अनुसन्धान ब्युँताएका मनोज केसी बने प्रहरी महानिरीक्षक Politics & Governance
Politics & Governance
1w ago

नक्कली भुटानी शरणार्थी अनुसन्धान ब्युँताएका मनोज केसी बने प्रहरी महानिरीक्षक

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रहरी प्रमुखबाट हटाएर केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।

#मन्त्रिपरिषद् #केसी #कार्की
विद्युतीय बत्तीको झिलिमिलीमा पनि माटोका पालाको चमक (तस्बिरहरू) Entertainment & Cinema
Entertainment & Cinema
1w ago

विद्युतीय बत्तीको झिलिमिलीमा पनि माटोका पालाको चमक (तस्बिरहरू)

भक्तपुर नेपालको मौलिक कला, संस्कृति र परम्परा जीवन्त रहेको सहर हो। यहाँका पुराना बस्ती, मन्दिर र सम्पदासँगै पुस्तौँदेखि चल्दै आएका परम्परागत सीपले पनि यस सहरको पहिचान जोगाइरहेका छन्। भक्तपुरको पोटरी स्क्वायर त्यस्तै एउटा ठाउँ हो, जहाँ माटोका भाँडाकुँडा बनाउने परम्परा आज पनि निरन्तर चलिरहेको छ। पोटरी स्क्वायर पुग्दा लाग्छ, कुनै खुला संग्रहालयमा आइपुगियो।...

#माटो #भक्तपुर #सहर
सरकारले दानबहादुर कार्कीलाई हटायो आइजिपीबाट, मनोज केसीलाई बनाउने निर्णय Politics & Governance
Politics & Governance
1w ago

सरकारले दानबहादुर कार्कीलाई हटायो आइजिपीबाट, मनोज केसीलाई बनाउने निर्णय

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बाट दानबहादुर कार्कीलाई हटाएर एआइजी मनोज केसीलाई आइजिपी बनाउने निर्णय गरेको छ।

#आइजिपी #दानबहादुर #कार्की
Build #2612