Politics & Governance
रक्षामन्त्री पिट हेगसेथलाई हटाउलान् ट्रम्पले?
हेगसेथलाई पदबाट हटाउने विषयमा सन् २००६ को एउटा घटना पनि अहिले चर्चामा छ।
setopati.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Setopati
Politics & Governance
हेगसेथलाई पदबाट हटाउने विषयमा सन् २००६ को एउटा घटना पनि अहिले चर्चामा छ।
National (Nepal)
नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट हुने अनुमान गरेको छ।
Science & Climate
‘घरसँगै हाम्रो सबै सम्पत्ति बाढीले बगायो। अहिले आफन्तको घरमा सिंगो परिवार नै बसेका छौँ,’ क्षेत्रीले भने
Health & Wellness
उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको प्रतिष्ठानमा उपचार भइरहेको छ।
Health & Wellness
एक दशकदेखि थन्क्याएर राखिएकाले यो पुल रंगरोगन गरेर जडान गरिने छ।
Science & Climate
लामो बिदा र यात्राको योजना बनाइरहेका उनीहरूलाई यो साताको मौसम कस्तो रहला भन्ने चासो छ।
National (Nepal)
घोषणा भएको एक वर्षपछि नेपालको कान्छो राष्ट्रिय निकुञ्ज छायाँनाथमा कर्मचारी पुगेका छन्। मुगुम कार्मारोङको पूलुमा कार्यालय स्थापना भएसँगै स्थानीयले आफ्नै गाउँबाट निकुञ्जको सेवा पाउने भएका छन्। अब संरक्षण र पर्यटनको नयाँ सम्भावना कसरी अघि बढ्ला?
Politics & Governance
ट्रम्पले सामाजिक सञ्जालमार्फत उनको नियुक्ति घोषणा गर्दै मिलरलाई आफ्ना ‘सबैभन्दा विश्वासिला सल्लाहकारमध्ये एक’ भनेका छन्। नयाँ जिम्मेवारी सोमबारदेखि लागू हुनेछ।
Sports
त्रिवि मैदान कीर्तिपुरमा शनिबार लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच खेल हुन लागेको हो।
Politics & Governance
सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५ औं सत्याग्रह अन्त्य गरेका छन्।
Politics & Governance
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रेस, प्रहरी र अदालतलगायत राज्यका संस्थाहरूलाई कमजोर बनाएर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन्।
National (Nepal)
कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चिजबीज खान दिएर मनाइँदैछ।