Sports
लुम्बिनीविरूद्ध वार्नरले बनाए ६६ रन, अन्तिम पाँच ओभरमा काठमाडौंका सात विकेट पतन
डेभिड वार्नरको उत्कृष्ट अर्धशतकका बाबजुद अन्तिम ओभरहरूमा लगातार विकेट गुमाएपछि काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ।