Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 817 Indexed in Feed
Read Count 2549 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 28 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

817 stories
सोमपालको अनौठो विकेटले एनपिएलमा इतिहास, के हो ‘अबस्ट्रक्टिङ द फिल्ड’? Sports
Sports
5d ago

सोमपालको अनौठो विकेटले एनपिएलमा इतिहास, के हो ‘अबस्ट्रक्टिङ द फिल्ड’?

यसरी क्रिकेटमा दुर्लभ मानिने ‘अबस्ट्रक्टिङ द फिल्ड’ नियमको सिकार बनेपछि सोमपालको विकेट खेलको चर्चित घटनामध्ये एक बन्यो।

#सोमपाल #विकेट #अबस्ट्रक्टिङ
कोप–३१ मा नेपाल पेभिलियन उद्घाटन, हिमाली संकट सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोगको माग Politics & Governance
Politics & Governance
5d ago

कोप–३१ मा नेपाल पेभिलियन उद्घाटन, हिमाली संकट सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोगको माग

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनालले सम्मेलन स्थलमा नेपाल पेभिलियन उद्घाटन गरेका हुन्।

#पेभिलियन #उद्घाटन
अमेरिका, चीन, भारत जस्ता ठूला देशका शीर्ष नेताहरूको अनुपस्थितिबीच कोप–३१ सुरू World News
World News
5d ago

अमेरिका, चीन, भारत जस्ता ठूला देशका शीर्ष नेताहरूको अनुपस्थितिबीच कोप–३१ सुरू

विश्वको बढ्दो तापक्रम नियन्त्रण र जलवायु परिवर्तनका असर सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्य लिएको यो सम्मेलनमा यसपालि विश्वका केही प्रमुख अर्थतन्त्रका शीर्ष नेताहरू अनुपस्थित रहने भएका छन्।

#जलवायु #अर्थतन्त्र #शीर्ष
४५ बलमै सम्राको शतक, पोखराले बनायो एनपिएल इतिहासकै दोस्रो ठूलो योगफल Sports
Sports
5d ago

४५ बलमै सम्राको शतक, पोखराले बनायो एनपिएल इतिहासकै दोस्रो ठूलो योगफल

क्यानडाका युवा ब्याटर युवराज सिंह सम्राको विस्फोटक शतक र कुशल भुर्तेलको अर्धशतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ।

#एनपीएल #प्रिमियर-लिग #सम्रा
दसैंका तीन सिक्वेलको संयुक्त कमाइ साढे १२ करोड, कुन फिल्म कति दर्शकले हेरे? National (Nepal)
National (Nepal)
5d ago

दसैंका तीन सिक्वेलको संयुक्त कमाइ साढे १२ करोड, कुन फिल्म कति दर्शकले हेरे?

पछिल्लो सात दिनमा तीन फिल्मले संयुक्त रूपमा ६५ लाख ६२ हजार रूपैयाँभन्दा बढी कमाइ थपेका हुन्।

#संयुक्त #कमाइ #फिल्म
विश्वकपमा न्युजिल्यान्डविरूद्धको खेलबाट चर्चा कमाएका युवराजले एनपिएलमा पनि मच्चाए तहल्का, ४५ बलमै शतक Sports
Sports
5d ago

विश्वकपमा न्युजिल्यान्डविरूद्धको खेलबाट चर्चा कमाएका युवराजले एनपिएलमा पनि मच्चाए तहल्का, ४५ बलमै शतक

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा लगातार चार खेल हार्दै संकटमा परेको पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #विश्वकप
सामाजिक सञ्जालको हल्लाका भरमा कांग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको  आग्रह Politics & Governance
Politics & Governance
5d ago

सामाजिक सञ्जालको हल्लाका भरमा कांग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन्।

#सञ्जाल #कांग्रेस #विश्वप्रकाश
एनभिडियाका सिइओमाथि चिनियाँ जासुससँग प्रेम सम्बन्धको आरोप, तानिए छानबिनमा National (Nepal)
National (Nepal)
5d ago

एनभिडियाका सिइओमाथि चिनियाँ जासुससँग प्रेम सम्बन्धको आरोप, तानिए छानबिनमा

गत महिना द न्युयोर्क टाइम्सले जेन्सेन हुआङ चिनियाँ जासुसी योजनाको निशानामा परेको हुन सक्ने समाचार प्रकाशित गरेपछि यो अनुसन्धान अघि बढाइएको हो।

#चिनियाँ
पोखराले गर्‍यो तीन र कर्णालीले दुई खेलाडी परिवर्तन Sports
Sports
5d ago

पोखराले गर्‍यो तीन र कर्णालीले दुई खेलाडी परिवर्तन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सले टोलीमा परिवर्तन गरेका छन्।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
ट्रम्पले सुनाए मध्यावधि चुनावमा रिपब्लिकनले हार्नुका चार कारण Politics & Governance
Politics & Governance
5d ago

ट्रम्पले सुनाए मध्यावधि चुनावमा रिपब्लिकनले हार्नुका चार कारण

पछिल्लो समय डेमोक्र्याटिक पार्टीप्रति पनि उनी नरम सुनिन थालेका छन्। चुनाव हारेपछि उनी पार्टीभित्रै पनि रक्षात्मक देखिएका छन्। पार्टीभित्र उनले राष्ट्रपतिको कुर्सीमा बसेर लिएका नीतिहरूको आलोचना हुन थालेका छन्।

#चुनाव #उनी #थाले
Build #2612