Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 817 Indexed in Feed
Read Count 2543 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 20 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

817 stories
नयाँ राहदानी माग्दै शेख हसिनाले पठाइन् पत्र, बंगलादेश सरकारले गर्‍यो अस्वीकार Politics & Governance
Politics & Governance
4d ago

नयाँ राहदानी माग्दै शेख हसिनाले पठाइन् पत्र, बंगलादेश सरकारले गर्‍यो अस्वीकार

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको निर्वासन अन्त्य गरी स्वदेश फर्कने तयारीस्वरूप नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) जारी गर्न माग गरेकी छन्।  तर बंगलादेश सरकारले उनको माग अस्वीकार गरेको छ।

#बंगलादेश #राहदानी #शेख
हनी ट्र्याप ‍प्रकरणमा एनभिडियाका सिइओ हुआङमाथि एफबिआईले गर्दैछ अनुसन्धान Technology
Technology
4d ago

हनी ट्र्याप ‍प्रकरणमा एनभिडियाका सिइओ हुआङमाथि एफबिआईले गर्दैछ अनुसन्धान

चिनियाँ गुप्तचर निकायका लागि काम गर्ने गरेको आरोप लागेकी एलिससँग हुआङको सम्बन्ध र त्यसक्रममा अमेरिकी प्रविधिसम्बन्धी संवेदनशील सूचना चीन पुगेको हुन सक्ने आशंकाले यो प्रकरणले अमेरिकी सुरक्षा निकायको ध्यान तानेको हो।

#प्रकरण #निकाय #अमेरिकी
रिसराग भुलेर सामाजिक एकता र सहिष्णुता बलियो बनाउन प्रधानमन्त्री शाहको आग्रह Politics & Governance
Politics & Governance
4d ago

रिसराग भुलेर सामाजिक एकता र सहिष्णुता बलियो बनाउन प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री बालेन्द्र शाहले रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन मौलिक चाडपर्वहरूले प्रेरित गर्नुपर्ने बताएका छन्। नेपाल संवत् ११४७, म्ह: पूजा, गोवर्धन पूजा तथा हली तिहारको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार शुभकामना दिँदै उनले यस्ता चाडपर्वले आपसी सद्भाव र आत्मीयता बढाउने बताएका हुन्। ‘हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको...

#बालेन-शाह #रिसराग #भुलेर
नेपाल संवत् ११४७ सुरू, नेवार समुदायमा म्हः पूजा गरिँदै National (Nepal)
National (Nepal)
4d ago

नेपाल संवत् ११४७ सुरू, नेवार समुदायमा म्हः पूजा गरिँदै

नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः पूजा पनि गर्दैछन्।

#संवत् #११४७ #नेवार
मानिस कति एक्लो छ– संकेत दिन्छ इन्स्टाग्रामले, तर देखियो यस्तो नतिजा Education & Youth
Education & Youth
4d ago

मानिस कति एक्लो छ– संकेत दिन्छ इन्स्टाग्रामले, तर देखियो यस्तो नतिजा

यो अनुसन्धानले मानिसको सम्बन्धबारे एउटा महत्त्वपूर्ण कुरा सम्झाउँछ। हामी कति जनासँग जोडिएका छौं भन्नेभन्दा ती सम्बन्धमा कति आत्मीयता अनुभव गर्छौं भन्ने पनि उत्तिकै महत्त्वपूर्ण छ।

#कति #महत्त्वपूर्ण
कोप–३१ मा नेपालको एजेन्डा स्वीकृत भएन, राति २ बजेसम्म वार्ता गरेर ४ विषयमा समझदारी Politics & Governance
Politics & Governance
4d ago

कोप–३१ मा नेपालको एजेन्डा स्वीकृत भएन, राति २ बजेसम्म वार्ता गरेर ४ विषयमा समझदारी

टर्कीको अन्ताल्यामा सोमबार सुरू भएको विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपाल र भुटानले संयुक्त रूपमा राखेको हिमाली मुद्दालाई छुट्टै औपचारिक एजेन्डा बनाउने प्रस्ताव स्वीकृत भएन।

#जलवायु #कोप #एजेन्डा
अर्थमन्त्री स्वर्णिम वाग्ले 'टाइम' को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा Politics & Governance
Politics & Governance
4d ago

अर्थमन्त्री स्वर्णिम वाग्ले 'टाइम' को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वप्रसिद्ध अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्। टाइमले सार्वजनिक गरेको ‘जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व–२०२६’ सूचीको 'नेतृत्वकर्ता' विधामा वाग्लेको नाम समावेश छ। सूचीमा उनलाई नेपालको अर्थमन्त्रीका रूपमा परिचय दिइएको छ। विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययन, अनुसन्धान र...

#जलवायु #टाइम #१००
टर्कीमा सार्वजनिक वैज्ञानिक प्रतिवेदनमा नेपालकै विपदको चर्चा Politics & Governance
Politics & Governance
4d ago

टर्कीमा सार्वजनिक वैज्ञानिक प्रतिवेदनमा नेपालकै विपदको चर्चा

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको हिमाली क्षेत्रको जलवायु जोखिम र न्यायको मुद्दालाई बलियो आधार दिने त्यो प्रतिवेदन राष्ट्रसंघको विश्व मौसम संगठन (डब्लुएमओ) ले सार्वजनिक गरेको हो।

#जलवायु #प्रतिवेदन
तिहारको झिलिमिलीले सजिएको बौद्ध क्षेत्र, हेर्नुहोस् तस्बिरहरू World News
World News
5d ago

तिहारको झिलिमिलीले सजिएको बौद्ध क्षेत्र, हेर्नुहोस् तस्बिरहरू

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बौद्ध क्षेत्र पनि यतिबेला तिहारको झिलिमिलीले आकर्षक देखिएको छ। बौद्ध स्तुप र आसपासका सडक तथा भवनहरूमा सजाइएका रंगीचंगी बत्तीले यस क्षेत्रको सुन्दरता थप बढाएका छन्।

#बौद्ध #तिहार #झिलिमिली
'हनीट्र्याप' प्रकरणमा सिइओमाथि छानबिन सुरू भएपछि एनभिडियाको सेयर मूल्य घट्यो Technology
Technology
5d ago

'हनीट्र्याप' प्रकरणमा सिइओमाथि छानबिन सुरू भएपछि एनभिडियाको सेयर मूल्य घट्यो

विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङ चिनियाँ महिलाको 'हनीट्र्याप' मा परेको हुन सक्ने आशंकामा छानबिन सुरू भएपछि कम्पनीको सेयर मूल्य घटेको छ।

#हनीट्र्याप #छानबिन #सुरू
नाम थाहा नभए पनि परिचित विचार! Opinion & Editorial
Opinion & Editorial
5d ago

नाम थाहा नभए पनि परिचित विचार!

जलवायु न्यायको नामै नसुनेका मानिस पनि यसका पक्षमा छन्। रोचक त के छ भने, जलवायु न्यायमा विश्वास राख्नेहरू कुरा गरेर मात्र बस्दैनन्, उनीहरू आन्दोलनमा जानेदेखि वातावरणमैत्री व्यवहार अपनाउनेसम्म बढी सक्रिय देखिन्छन्।

#जलवायु #न्याय
सम्राको शतकमा पोखराको पहिलो जित, कर्णालीको प्लेअफ यात्रामा धक्का Sports
Sports
5d ago

सम्राको शतकमा पोखराको पहिलो जित, कर्णालीको प्लेअफ यात्रामा धक्का

पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा समेटियो। लगातार चार खेलमा पराजित पोखराले पाँचौं खेलमा आएर जितको खाता खोलेको हो।

#पोखरा #कर्णाली
Build #2612