Sports
डा. केसीलाई सेनाको हेलिकप्टरबाट लगियो काठमाडौं
उनलाई सेनाको हेलिकप्टरबाट सोमबार बिहान इलामबाट काठमाडौं लगिएको हो।
setopati.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Setopati
Sports
उनलाई सेनाको हेलिकप्टरबाट सोमबार बिहान इलामबाट काठमाडौं लगिएको हो।
Sports
कर्णालीका लागि आजको खेल तेस्रो हुनेछ। काठमाडौंले भने दोस्रो खेल खेल्न लागेको हो।
Sports
आगामी दिनमा यस्ता परिस्थितिमा फ्रेन्चाइज टोलीले अनावश्यक ढिलाइ वा आनाकानी गरे कडाइका साथ नियम लागू गर्ने र आर्थिक जरिवानासमेत गर्ने विषयमा छलफल भइरहेको क्यानको प्राविधिक समितिका संयोजक करण महतरा क्षेत्रीको भनाइ छ।
Sports
पोखराले एक खेल खेलेकोमा पराजित भएको थियो।
Sports
नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध जित निकालेपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले जस्तोसुकै परिस्थितिमा पनि मैदानमै खेलेर नतिजा निकाल्नुपर्ने बताएका छन्।
Sports
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज शनिबार हुने तालिकाका दुवै खेल वर्षाका कारण प्रभावित हुने सम्भावना देखिएको छ।
Sports
‘सेती कुकुरले २० दिनपछि घरधनी दयारामलाई पनि जगत बगरमै भेट्यो,’ उनले भने, ‘मैले सेती कुकुरलाई खादा लगाइदिएँ, आयु बढोस् भनेको छु।’
Sports
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद र अन्योल थप पेचिलो बनेको छ।
Sports
सोमपाल र गुल्सनबीचको साझेदारी कर्णालीको जितको मुख्य आधार बन्यो। उनीहरू लामो समयदेखि रुममेटसमेत रहेकाले एकअर्काको खेल्ने शैली र सोच बुझ्न सहज हुने सोमपालको भनाइ छ।
Sports
नेपाली क्रिकेटमा नयाँ प्रतिभाको खोजी भइरहेका बेला जनकपुर बोल्ट्सका युवा मध्यम गतिका बलर राहुल यादवले आफ्नो क्षमताको प्रभावशाली नमुना प्रस्तुत गरेका छन्।
Sports
नेपाल प्रिमियर लिग (एनपिएल) मा आज हुने दुई खेललाई मौसमले प्रभावित पार्न सक्ने सम्भावना देखिएको छ।
Sports
कपाल झर्नु, रङ बदलिनु वा बाक्लोपन घट्नुका पछाडि अनेक कारण हुन सक्छन्। कहिलेकाहीँ यस्ता परिवर्तनले शरीरभित्र भइरहेका प्रक्रियाबारे पनि संकेत दिन्छन्।