Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 826 Indexed in Feed
Read Count 3713 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

80 stories
एनपिएलमा आज लुम्बिनीले जनकपुरसँग र विराटनगरले काठमाडौंसँग खेल्ने Sports
Sports
1w ago

एनपिएलमा आज लुम्बिनीले जनकपुरसँग र विराटनगरले काठमाडौंसँग खेल्ने

पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्नेछ। त्रिवि मैदानमा पहिलो खेल दिउँसो १ बजे हुनेछ।

#लुम्बिनी #जनकपुर
गार्डबाट भए म्यानेजर, जागिरसँगै चम्कियो खेलकुद यात्रा Sports
Sports
1w ago

गार्डबाट भए म्यानेजर, जागिरसँगै चम्कियो खेलकुद यात्रा

विदेशमा गएर एउटै काममा सीमित हुनुपर्छ भन्ने छैन भन्ने उदाहरण हुन् उनी। सेक्युरिटी गार्डबाट सुरू भएको उनको करिअर अहिले व्यवस्थापकीय जिम्मेवारीसम्म पुगेको छ। युएईमै बसेर पढाइ, पेसा र खेलकुदलाई सँगसँगै अघि बढाएका उनले कसरी अवसरको दायरा फराकिलो बनाए?

#गार्ड #खेलकुद #भन्ने
संसारभर क्रिकेट खेलेका रसेलले भने– ‘अहिलेसम्मकै सबैभन्दा खुसी ड्रेसिङ रूम विराटनगरको हो’ Sports
Sports
1w ago

संसारभर क्रिकेट खेलेका रसेलले भने– ‘अहिलेसम्मकै सबैभन्दा खुसी ड्रेसिङ रूम विराटनगरको हो’

वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपिएल) मा खेल्न पाउँदा निकै उत्साहित छन्।

#एनपीएल #प्रिमियर-लिग #रसेल
अन्तिम बलमा आन्द्रे रसेलको चमत्कार, दुई रनले विराटनगरसँग स्तब्ध भयो जनकपुर Sports
Sports
1w ago

अन्तिम बलमा आन्द्रे रसेलको चमत्कार, दुई रनले विराटनगरसँग स्तब्ध भयो जनकपुर

आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनपछि विराटनगरले अन्तिम बलसम्म पुगेको खेलमा सनसनीपूर्ण जित निकालेको हो।

#अन्तिम #आन्द्रे #रसेल
हेलिकप्टर दुर्घटनामा घाइते दुई जनालाई काठमाडौं ल्याइयो Sports
Sports
1w ago

हेलिकप्टर दुर्घटनामा घाइते दुई जनालाई काठमाडौं ल्याइयो

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

#हेलिकप्टर #घाइते #काठमाडौं
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना- एक जनाको मृत्यु Sports
Sports
1w ago

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना- एक जनाको मृत्यु

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरूचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

#सोलुखुम्बु #हेलिकप्टर #दुर्घटना
सोलुखुम्बुमा अवतरण गर्न लागेका दुई हेलिकप्टरका पंखा जुध्दा दुर्घटना Sports
Sports
1w ago

सोलुखुम्बुमा अवतरण गर्न लागेका दुई हेलिकप्टरका पंखा जुध्दा दुर्घटना

सोलुखुम्बुस्थित लुक्ला भन्दा माथि पर्ने फुर्चेमा ल्यान्डिको क्रममा दुई हेलिकप्टरका पंखा जुधेर पल्टिएको छ।

#हेलिकप्टर #पंखा
सुदूरपश्चिमका फ्यान देखेर रदरफोर्ड छक्क, भने– उनीहरूका लागि उपाधि जित्न चाहन्छौँ Sports
Sports
1w ago

सुदूरपश्चिमका फ्यान देखेर रदरफोर्ड छक्क, भने– उनीहरूका लागि उपाधि जित्न चाहन्छौँ

नेपाल प्रिमियर लिग (एनपिएल) मा चार खेल खेलेर स्वदेश फर्कन लागेका वेस्ट इन्डिजका ब्याटर शेरफेन रदरफोर्डले नेपाल, नेपाली क्रिकेट र सुदूरपश्चिम रोयल्सका समर्थकको खुलेर प्रशंसा गरेका छन्।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
वार्नरलाई सोमपालले रोके, तर रशिद र करणको विस्फोटक ब्याटिङमा कर्णालीमाथि काठमाडौंको रोमाञ्चक जित Sports
Sports
1w ago

वार्नरलाई सोमपालले रोके, तर रशिद र करणको विस्फोटक ब्याटिङमा कर्णालीमाथि काठमाडौंको रोमाञ्चक जित

काठमाडौंको जितमा रशिद खान र कप्तान करण केसीले उत्कृष्ट ब्याटिङ गरे। रशिदले अर्धशतकीय इनिङ्स खेल्दा करणले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याउने आधार तयार गरे।

#रशिद #करण #ब्याटिङ
अरिफुल र तलातको उत्कृष्ट ब्याटिङमा काठमाडौंविरूद्ध कर्णालीले जोड्यो १८० रन Sports
Sports
1w ago

अरिफुल र तलातको उत्कृष्ट ब्याटिङमा काठमाडौंविरूद्ध कर्णालीले जोड्यो १८० रन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले विशाल योगफल बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको छ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
वार्नर आए, मिलर अझै आएनन्, काठमाडौं र कर्णालीको प्लेइङ–११ यस्तो Sports
Sports
1w ago

वार्नर आए, मिलर अझै आएनन्, काठमाडौं र कर्णालीको प्लेइङ–११ यस्तो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
Build #2612