Sports
सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा विराटनगरको सानदार जित, पोखरा प्लेअफ दौडबाट बाहिरियो
विराटनगर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। यससँगै उसको प्लेअफ सम्भावना बलियो बनेको छ। अर्कोतर्फ पोखरा ६ खेलबाट २ अंकमै सीमित रहँदै प्लेअफ दौडबाट बाहिरिएको छ।