Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 826 Indexed in Feed
Read Count 3747 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

268 stories
जनताले ठालु बन्न मत दिएका होइनन्, शक्तिलाई दम्भमा बदले पतनको सुरूवात हुन्छ- रवि लामिछाने Politics & Governance
Politics & Governance
1w ago

जनताले ठालु बन्न मत दिएका होइनन्, शक्तिलाई दम्भमा बदले पतनको सुरूवात हुन्छ- रवि लामिछाने

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले दिएको ठूलो शक्तिलाई दम्भमा बदल्न थाले पतनको सुरूवात हुने बताएका छन्।

#रवि-लामिछाने #शक्तिलाई #दम्भ
राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गर्दै कांग्रेसले दियो निवेदन Politics & Governance
Politics & Governance
1w ago

राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गर्दै कांग्रेसले दियो निवेदन

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाएर पछिल्लो समय सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका विवादित घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले माग गरेको छ।

#प्रतिनिधि-सभा #राज्य #व्यवस्था
आइजिपीबाट हटाउने निर्णय विरूद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता, कात्तिक ३० मा पेसी Politics & Governance
Politics & Governance
1w ago

आइजिपीबाट हटाउने निर्णय विरूद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता, कात्तिक ३० मा पेसी

प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दिएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ।  अधिवक्ता टिकाध्वज कुवँरले रिट दर्ता भएको जानकारी दिए।  सरकारले आइजिपी पदबाट हटाएपछि कार्कीको तर्फबाट कुँवरले हिजै सर्वोच्चमा रिट पेस गरेका थिए।  सर्वोच्च प्रशासनले पनि रिट दर्ता भएको जनाएको छ।  अधिवक्ता कुँवरका अनुसार कात्तिक ३० गतेलाई पेसी तोकिएको छ।  ‘चाडपर्व...

#सर्वोच्च-अदालत #रिट #आइजिपी
पूर्वाधार मन्त्रीका सल्लाहकारको गाडीले सिंहदरबारभित्रै दियो सांसदलाई ठक्कर Politics & Governance
Politics & Governance
1w ago

पूर्वाधार मन्त्रीका सल्लाहकारको गाडीले सिंहदरबारभित्रै दियो सांसदलाई ठक्कर

पूर्वाधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकुल निधिको गाडीले सिंहदरबारभित्रै सांसदलाई ठक्कर दिएको छ।

#पूर्वाधार #सल्लाहकार #गाडी
दानबहादुर कार्कीको रिट सर्वोच्चमा अध्ययन हुँदै, आज दर्ता हुने सम्भावना Politics & Governance
Politics & Governance
1w ago

दानबहादुर कार्कीको रिट सर्वोच्चमा अध्ययन हुँदै, आज दर्ता हुने सम्भावना

प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा अध्ययन भइरहेको छ।

#सर्वोच्च-अदालत #दानबहादुर #कार्की
इरानमाथि फेरि आक्रमण गर्ने विषयमा चाँडै निर्णय गर्ने तयारीमा ट्रम्प Politics & Governance
Politics & Governance
1w ago

इरानमाथि फेरि आक्रमण गर्ने विषयमा चाँडै निर्णय गर्ने तयारीमा ट्रम्प

मध्यावधि निर्वाचनपछि इरानबारे पहिलोपटक उच्च सुरक्षा अधिकारीहरूसँग छलफल गरेका ट्रम्पले अब आफूले यसबारेमा निर्णय लिने बताए।

#ट्रम्प
सत्ताधारी पार्टी र सरकारबीच असमझदारी बढेको विषय लोकतन्त्रका लागि शुभ संकेत होइन– बाबुराम भट्टराई Politics & Governance
Politics & Governance
1w ago

सत्ताधारी पार्टी र सरकारबीच असमझदारी बढेको विषय लोकतन्त्रका लागि शुभ संकेत होइन– बाबुराम भट्टराई

उनले इतिहासमा यस्तै घटनाहरू हुँदा देश, लोकतन्त्र र जनतालाई नोक्सानी भएको स्मरण गराए।

#लोकतन्त्र
रवि लामिछानेलाई पत्रकारको प्रश्न– कुमार बेनमाथि छानबिन हुन्छ कि हुँदैन? Politics & Governance
Politics & Governance
1w ago

रवि लामिछानेलाई पत्रकारको प्रश्न– कुमार बेनमाथि छानबिन हुन्छ कि हुँदैन?

‘कुमार बेनमाथि छानबिन गर्न आवश्यक ठान्नुहुन्छ कि ठान्नुहुन्न?’ एक पत्रकारले सभापति लामिछानेलाई प्रश्न गरेका थिए।

#रवि-लामिछाने #पत्रकार #कुमार
चुनाव हारेपछि रक्षामन्त्री हेगसेथ विरूद्ध रिपब्लिकन सांसदहरूले नै लैजाँदैछन् महाभियोग प्रस्ताव Politics & Governance
Politics & Governance
1w ago

चुनाव हारेपछि रक्षामन्त्री हेगसेथ विरूद्ध रिपब्लिकन सांसदहरूले नै लैजाँदैछन् महाभियोग प्रस्ताव

केही रिपब्लिकन नेताहरूले ट्रम्पलाई इरानमाथि आक्रमण गर्न हेगसेथले नै उक्साएको र युद्धको अन्त्य कसरी गर्ने भन्ने स्पष्ट योजना नबनाएको आरोप लगाएका छन्।

#हेगसेथ #रिपब्लिकन
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट Politics & Governance
Politics & Governance
1w ago

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठ आएका थिए। उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएकाे औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक बीचमा हुन लागेका उच्चस्तरीय...

#रवि-लामिछाने #भारतीय #विदेश
सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीशविरूद्ध गम्भीर उजुरी Politics & Governance
Politics & Governance
1w ago

सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीशविरूद्ध गम्भीर उजुरी

सर्वोच्च अदालतमा न्यायाधीशमा सिफारिस भएका तीन जना न्यायाधीशविरूद्ध गम्भीर उजुरी परेका छन्।

#सर्वोच्च-अदालत #न्यायाधीशविरूद्ध #गम्भीर
Build #2612