Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 824 Indexed in Feed
Read Count 3705 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

268 stories
खाडी मुलुकहरूको आग्रहपछि ट्रम्पले गरे इरानमाथि तत्काल हमला नगर्ने घोषणा Politics & Governance
Politics & Governance
4d ago

खाडी मुलुकहरूको आग्रहपछि ट्रम्पले गरे इरानमाथि तत्काल हमला नगर्ने घोषणा

‘संयुक्त राज्य अमेरिकासँग अहिलेसम्मकै उत्कृष्ट सैन्य उपकरण र हतियार छन्। तर हामीलाई तिनको प्रयोग गर्नुपर्ने अवस्था आउने छैन भन्ने लाग्छ,’ सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले भने।

#ट्रम्प
१.५ डिग्री तापक्रमको सीमा सुनिश्चित गर्न नेपालले उठायो हिमालको मुद्दा Politics & Governance
Politics & Governance
4d ago

१.५ डिग्री तापक्रमको सीमा सुनिश्चित गर्न नेपालले उठायो हिमालको मुद्दा

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई सम्बोधन गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्।

#जलवायु #सुनिश्चित
नयाँ राहदानी माग्दै शेख हसिनाले पठाइन् पत्र, बंगलादेश सरकारले गर्‍यो अस्वीकार Politics & Governance
Politics & Governance
4d ago

नयाँ राहदानी माग्दै शेख हसिनाले पठाइन् पत्र, बंगलादेश सरकारले गर्‍यो अस्वीकार

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको निर्वासन अन्त्य गरी स्वदेश फर्कने तयारीस्वरूप नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) जारी गर्न माग गरेकी छन्।  तर बंगलादेश सरकारले उनको माग अस्वीकार गरेको छ।

#बंगलादेश #राहदानी #शेख
रिसराग भुलेर सामाजिक एकता र सहिष्णुता बलियो बनाउन प्रधानमन्त्री शाहको आग्रह Politics & Governance
Politics & Governance
5d ago

रिसराग भुलेर सामाजिक एकता र सहिष्णुता बलियो बनाउन प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री बालेन्द्र शाहले रिसराग भुलेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन मौलिक चाडपर्वहरूले प्रेरित गर्नुपर्ने बताएका छन्। नेपाल संवत् ११४७, म्ह: पूजा, गोवर्धन पूजा तथा हली तिहारको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार शुभकामना दिँदै उनले यस्ता चाडपर्वले आपसी सद्भाव र आत्मीयता बढाउने बताएका हुन्। ‘हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको...

#बालेन-शाह #रिसराग #भुलेर
कोप–३१ मा नेपालको एजेन्डा स्वीकृत भएन, राति २ बजेसम्म वार्ता गरेर ४ विषयमा समझदारी Politics & Governance
Politics & Governance
5d ago

कोप–३१ मा नेपालको एजेन्डा स्वीकृत भएन, राति २ बजेसम्म वार्ता गरेर ४ विषयमा समझदारी

टर्कीको अन्ताल्यामा सोमबार सुरू भएको विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपाल र भुटानले संयुक्त रूपमा राखेको हिमाली मुद्दालाई छुट्टै औपचारिक एजेन्डा बनाउने प्रस्ताव स्वीकृत भएन।

#जलवायु #कोप #एजेन्डा
अर्थमन्त्री स्वर्णिम वाग्ले 'टाइम' को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा Politics & Governance
Politics & Governance
5d ago

अर्थमन्त्री स्वर्णिम वाग्ले 'टाइम' को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वप्रसिद्ध अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्। टाइमले सार्वजनिक गरेको ‘जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व–२०२६’ सूचीको 'नेतृत्वकर्ता' विधामा वाग्लेको नाम समावेश छ। सूचीमा उनलाई नेपालको अर्थमन्त्रीका रूपमा परिचय दिइएको छ। विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययन, अनुसन्धान र...

#जलवायु #टाइम #१००
टर्कीमा सार्वजनिक वैज्ञानिक प्रतिवेदनमा नेपालकै विपदको चर्चा Politics & Governance
Politics & Governance
5d ago

टर्कीमा सार्वजनिक वैज्ञानिक प्रतिवेदनमा नेपालकै विपदको चर्चा

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको हिमाली क्षेत्रको जलवायु जोखिम र न्यायको मुद्दालाई बलियो आधार दिने त्यो प्रतिवेदन राष्ट्रसंघको विश्व मौसम संगठन (डब्लुएमओ) ले सार्वजनिक गरेको हो।

#जलवायु #प्रतिवेदन
कोप–३१ मा नेपाल पेभिलियन उद्घाटन, हिमाली संकट सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोगको माग Politics & Governance
Politics & Governance
5d ago

कोप–३१ मा नेपाल पेभिलियन उद्घाटन, हिमाली संकट सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोगको माग

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनालले सम्मेलन स्थलमा नेपाल पेभिलियन उद्घाटन गरेका हुन्।

#पेभिलियन #उद्घाटन
सामाजिक सञ्जालको हल्लाका भरमा कांग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको  आग्रह Politics & Governance
Politics & Governance
5d ago

सामाजिक सञ्जालको हल्लाका भरमा कांग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन्।

#सञ्जाल #कांग्रेस #विश्वप्रकाश
ट्रम्पले सुनाए मध्यावधि चुनावमा रिपब्लिकनले हार्नुका चार कारण Politics & Governance
Politics & Governance
5d ago

ट्रम्पले सुनाए मध्यावधि चुनावमा रिपब्लिकनले हार्नुका चार कारण

पछिल्लो समय डेमोक्र्याटिक पार्टीप्रति पनि उनी नरम सुनिन थालेका छन्। चुनाव हारेपछि उनी पार्टीभित्रै पनि रक्षात्मक देखिएका छन्। पार्टीभित्र उनले राष्ट्रपतिको कुर्सीमा बसेर लिएका नीतिहरूको आलोचना हुन थालेका छन्।

#चुनाव #उनी #थाले
भोलि सुरू हुने विश्व जलवायु सम्मेलनमा अमेरिकी सरकार अनुपस्थित, १९ सांसद भने सहभागी हुने Politics & Governance
Politics & Governance
6d ago

भोलि सुरू हुने विश्व जलवायु सम्मेलनमा अमेरिकी सरकार अनुपस्थित, १९ सांसद भने सहभागी हुने

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगातार दोस्रो वर्ष राष्ट्रसंघको जलवायु सम्मेलनमा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने भएको हो।

#जलवायु #सम्मेलन
Build #2612