Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 824 Indexed in Feed
Read Count 3683 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 5 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

268 stories
टर्कीमा नमिलेको १०० अर्ब डलरको हिसाब! Politics & Governance
Politics & Governance
3d ago

टर्कीमा नमिलेको १०० अर्ब डलरको हिसाब!

नेपालका लागि पनि यो विवाद महत्त्वपूर्ण छ। किनभने, जलवायु परिवर्तनको ठूलो जोखिममा रहेको नेपालले केही समयअघि भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको थियो।

#जलवायु
बम राखिएको धम्कीपछि इटालीका ३०० विद्यालय खाली, बेलायत र आयरल्यान्डमा पनि त्रास Politics & Governance
Politics & Governance
3d ago

बम राखिएको धम्कीपछि इटालीका ३०० विद्यालय खाली, बेलायत र आयरल्यान्डमा पनि त्रास

इटालीका कम्तिमा ३०० विद्यालयमा बम राखिएको धम्की आएपछि बुधबार विद्यार्थी र शिक्षकहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

#राखिए #इटाली #३००
जलवायुजन्य विपदपछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक– अर्थमन्त्री वाग्ले Politics & Governance
Politics & Governance
3d ago

जलवायुजन्य विपदपछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक– अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपदपछिको पुनर्निर्माण तथा आर्थिक पुनरूत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन्।

#जलवायु #वित्तीय #आवश्यक
मधेसका मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने Politics & Governance
Politics & Governance
3d ago

मधेसका मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।

#मधेस #मुख्यमन्त्री #यादव
सोनिया गान्धीको आत्मकथाबाट कुन–कुन अंश हटाउन चाहन्थ्यो प्रकाशक, किन तोडियो सम्झौता? Politics & Governance
Politics & Governance
3d ago

सोनिया गान्धीको आत्मकथाबाट कुन–कुन अंश हटाउन चाहन्थ्यो प्रकाशक, किन तोडियो सम्झौता?

भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेता सोनिया गान्धीले आफ्नो आत्मकथामा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि एउटा गम्भीर आरोप लगाएकी छन्।

#सोनिया #गान्धी #आत्मकथा
कोशीमा नेपालीबाहेक थप १३ भाषाले आजदेखि सरकारी कामकाजको मान्यता पाउँदै Politics & Governance
Politics & Governance
3d ago

कोशीमा नेपालीबाहेक थप १३ भाषाले आजदेखि सरकारी कामकाजको मान्यता पाउँदै

कोशी प्रदेशमा नेपाली भाषाबाहेक थप १३ भाषाले सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउने भएका छन्।

#भाषा #कोशी #कामकाज
ट्रम्पको लोकप्रियता उनको राजनीतिक जीवनकै न्यून विन्दु नजिक! Politics & Governance
Politics & Governance
3d ago

ट्रम्पको लोकप्रियता उनको राजनीतिक जीवनकै न्यून विन्दु नजिक!

रोचक कुरा के छ भने ट्रम्पको आप्रवासन नीतिप्रतिको समर्थन भने अर्थतन्त्र व्यवस्थापनको तुलनामा बढी छ।

#अर्थतन्त्र #ट्रम्प
अमेरिकी रक्षामन्त्री हेगसेथविरूद्ध महाभियोग प्रस्ताव पेस, पदमा कायम रहलान्? Politics & Governance
Politics & Governance
4d ago

अमेरिकी रक्षामन्त्री हेगसेथविरूद्ध महाभियोग प्रस्ताव पेस, पदमा कायम रहलान्?

ट्रम्पले महाभियोग प्रस्ताव अघि बढे पनि आफू हेगसेथको साथमा रहने बताएका छन्।

#महाभियोग
कोपमा परराष्ट्रमन्त्री खनाल– विश्व समुदायले सवा अर्ब मानिसको मुद्दा नबुझेकोमा म अचम्भित छु Politics & Governance
Politics & Governance
4d ago

कोपमा परराष्ट्रमन्त्री खनाल– विश्व समुदायले सवा अर्ब मानिसको मुद्दा नबुझेकोमा म अचम्भित छु

नेपाल, भुटान र किर्गिस्तानले हिमाल र जलवायु परिवर्तनलाई सम्मेलनको छुट्टै औपचारिक एजेन्डा बनाउन प्रस्ताव गरेका थिए। तर सम्मेलनले उक्त प्रस्ताव जस्ताको तस्तै स्वीकार गरेन।

#जलवायु #सम्मेलन
Build #2612