Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 838 Indexed in Feed
Read Count 4243 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

275 stories
मधेसमा एमालेको असन्तुष्टिको जड १५ बुँदे सहमतिमा के थियो? Politics & Governance
Politics & Governance
2w ago

मधेसमा एमालेको असन्तुष्टिको जड १५ बुँदे सहमतिमा के थियो?

‘सरकारले १५ बुँदे सहमतिअनुसार कुनै पनि काम गरेन,’ उनले भने, ‘त्यही भएर सरकार छाड्दै हामीले समर्थन फिर्ता लिएका हौं।’

#बुँदे
हामी आन्दोलनका लागि तयार हुनुपर्छ- ओली Politics & Governance
Politics & Governance
2w ago

हामी आन्दोलनका लागि तयार हुनुपर्छ- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्।

#केपी-ओली #आन्दोलन
देउवा समूहको जिल्ला अधिवेशन- यी हुन् अहिलेसम्म चयन भएका सभापति (सूची) Politics & Governance
Politics & Governance
2w ago

देउवा समूहको जिल्ला अधिवेशन- यी हुन् अहिलेसम्म चयन भएका सभापति (सूची)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले धमाधम जिल्ला अधिवेशन गरिरहेको छ।

#शेरबहादुर-देउवा #अधिवेशन
सिंहदरबारको ठ्याक्कै अगाडि भदौ २४ को त्रासदी सम्झाइरहेको यो भवन Politics & Governance
Politics & Governance
2w ago

सिंहदरबारको ठ्याक्कै अगाडि भदौ २४ को त्रासदी सम्झाइरहेको यो भवन

आन्दोलनले पुर्‍याएको क्षति स्मरण गराउने यो संरचना अब सरकारी सम्पत्तिको व्यवस्थापन र पुनर्निर्माणमा भइरहेको ढिलाइको प्रश्नसँग जोडिएको छ।

#सिंहदरबार #ठ्याक्कै #भदौ
जागिर खाने ढोका! Politics & Governance
Politics & Governance
2w ago

जागिर खाने ढोका!

सरकारले ठूला महान् कार्य गर्न पर्दैन, ठूला आयोजना, महँगा कामभन्दा पनि स-साना जनतालाई, नागरिकलाई खड्किएका, पिरोलिएका, सताइरहेका कुरामा केही सुधार गरे पुग्छ। सगरमाथा चढ्न पनि एक पाइलादेखि सुरु हुन्छ।

#ठूला #जागिर #खाने
अध्यादेशबाट ३० वर्ष सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्न खोजेपछि कर्मचारीमा खैलाबैला Politics & Governance
Politics & Governance
2w ago

अध्यादेशबाट ३० वर्ष सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्न खोजेपछि कर्मचारीमा खैलाबैला

सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीको अवकाश उमेर र सेवा अवधिसम्बन्धी व्यवस्था परिवर्तन गर्ने तयारी गरेपछि कर्मचारीहरूमा खैलाबैला मच्चिएको छ।

#उमेर #कर्मचारी #खैलाबैला
इसराइलमा एक तिहाई बढी मत गनिसक्दा नेतन्याहूको लिकुड पार्टीको अग्रता Politics & Governance
Politics & Governance
2w ago

इसराइलमा एक तिहाई बढी मत गनिसक्दा नेतन्याहूको लिकुड पार्टीको अग्रता

टाइम्स अफ इसराइलले सार्वजनिक गरेको प्रारम्भिक परिणामअनुसार नेतन्याहूको गठबन्धनले ५७ सिट पाउने देखिएको छ।

#इसराइल #नेतन्याहू
लुम्बिनी सभामुखसहित ५ जनाविरूद्ध किर्ते मुद्दा Politics & Governance
Politics & Governance
2w ago

लुम्बिनी सभामुखसहित ५ जनाविरूद्ध किर्ते मुद्दा

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरूद्ध किर्ते मुद्दा दर्ता भएको छ।

#लुम्बिनी #जनाविरूद्ध #किर्ते
इसराइलमा नेतन्याहू र आइसेनकोट दुवै पक्ष बहुमतबाट टाढा– एक्जिट पोल Politics & Governance
Politics & Governance
2w ago

इसराइलमा नेतन्याहू र आइसेनकोट दुवै पक्ष बहुमतबाट टाढा– एक्जिट पोल

एक्जिट पोलअनुसार आइसेनकोट नेतृत्वको विपक्षी समूहले ५१ देखि ५३ सिट र नेतन्याहूको गठबन्धनले ५० देखि ५१ सिट पाउने अनुमान गरिएको छ।

#नेतन्याहू #आइसेनकोट #एक्जिट
चुनाव हारेपछि फ्लाभियो बोल्सोनारो अमेरिका भागे, ट्रम्पले परिवारलाई भिसा दिने Politics & Governance
Politics & Governance
2w ago

चुनाव हारेपछि फ्लाभियो बोल्सोनारो अमेरिका भागे, ट्रम्पले परिवारलाई भिसा दिने

ब्राजिलको सर्वोच्च अदालतले उनलाई २४ घण्टाभित्र राहदानी बुझाउन आदेश दिएको थियो।

#सर्वोच्च-अदालत #चुनाव #हारेपछि
जापानका लागि प्रस्तावित राजदूतबारे २ विषयमा थप विवरण खोजिँदै, १० दिनभित्र लिनुपर्नेछ निर्णय Politics & Governance
Politics & Governance
2w ago

जापानका लागि प्रस्तावित राजदूतबारे २ विषयमा थप विवरण खोजिँदै, १० दिनभित्र लिनुपर्नेछ निर्णय

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम अनुमोदन नगरी रोकेको संसदीय सुनुवाइ समितिले उनीबारे थप विवरण मागेको छ।

#जापान #प्रस्तावित
Build #2612