Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 838 Indexed in Feed
Read Count 4229 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

275 stories
कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले गरे ८ बुँदे लिखित प्रतिज्ञा Politics & Governance
Politics & Governance
2w ago

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले गरे ८ बुँदे लिखित प्रतिज्ञा

केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पार्टी, समाज र राष्ट्रप्रतिको जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धतासहित लिखित प्रतिज्ञा गर्न लगाइएको थियो।

#पदाधिकारी #केन्द्रीय #लिखित
सर्वोच्चका न्यायाधीश फुयाल भन्छन्– हामीले नै प्रधानमन्त्री सचिवालयलाई जानकारी गराएपछि पक्राउ परेका थिए इनम Politics & Governance
Politics & Governance
2w ago

सर्वोच्चका न्यायाधीश फुयाल भन्छन्– हामीले नै प्रधानमन्त्री सचिवालयलाई जानकारी गराएपछि पक्राउ परेका थिए इनम

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका इनम सापकोटाले न्यायालयभित्र मुद्दा मिलाइदिन भनेपछि आफूहरूले नै यसबारे जानकारी गराएको खुलाएका छन्।

#सर्वोच्च-अदालत #न्यायाधीश #फुयाल
इनम सापकोटा र उनीसँगको प्रसंगमा आफ्नो संलग्नता नभएको भन्दै प्रधानन्यायाधीश शर्माले निकाले विज्ञप्ति Politics & Governance
Politics & Governance
2w ago

इनम सापकोटा र उनीसँगको प्रसंगमा आफ्नो संलग्नता नभएको भन्दै प्रधानन्यायाधीश शर्माले निकाले विज्ञप्ति

प्रधानन्यायाधीश मनोज कुमार शर्माले इनम सापकोटा भन्ने व्यक्तिसँग आफूलाई जोडेर लेखिएका समाचारमा सत्यता नभएको भन्दै आपत्ति जनाएका छन्।  बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै शर्माले भनेका छन्- आज दियो पोष्ट भन्ने सञ्चार माध्यममा मेरो नाम समेत जोडी ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा 'घुस' : फिक्सर इनामको मोबाइलले खुलाएको...

#शर्मा #इनम #सापकोटा
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ (तस्बिरहरू) Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ (तस्बिरहरू)

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका छन्।

#कांग्रेस #पदाधिकारी
प्रहरीको पोशाक खरिद सम्बन्धी छानबिन उपसमितिले कात्तिक ३० गतेसम्म प्राप्त कागजात अध्ययन गर्ने, मंसिरबाट बयान Politics & Governance
Politics & Governance
2w ago

प्रहरीको पोशाक खरिद सम्बन्धी छानबिन उपसमितिले कात्तिक ३० गतेसम्म प्राप्त कागजात अध्ययन गर्ने, मंसिरबाट बयान

निर्वाचन (म्यादी) प्रहरीको पोशाक खरिदबारे छानबिन तथा अध्ययन गर्न गठित उपसमितिले आउँदो ३० गतेसम्म समितिमा प्राप्त कागजात अध्ययन गर्ने समय तोकेको छ।

#अध्ययन #पोशाक #छानबिन
आजै अध्यादेश भोलि अध्यादेशको चर्चाले सचिवहरू नै अत्तालिन थाले Politics & Governance
Politics & Governance
2w ago

आजै अध्यादेश भोलि अध्यादेशको चर्चाले सचिवहरू नै अत्तालिन थाले

आजै अध्यादेश आउँछ, भोलि अध्यादेश आउँछ भन्ने चर्चाले निजामती प्रशासनका सचिवहरू नै अत्तालिन थालेका छन्।

#अध्यादेश #आजै #चर्चा
कांग्रेसले रोक्यो अदालतमा मुद्दा विचाराधीन रहेका ४ केन्द्रीय सदस्यको शपथ Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसले रोक्यो अदालतमा मुद्दा विचाराधीन रहेका ४ केन्द्रीय सदस्यको शपथ

नेपाली कांग्रेसले अदालतमा मुद्दा रहेका ४ जना नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण रोक्ने भएको छ।

#कांग्रेस #रहे #केन्द्रीय
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ।

#कांग्रेस #कार्यसमितिले #आजदेखि
ब्राजिल सरकारलाई झुक्याएर बोल्सोनारो कसरी पुगे अमेरिका? Politics & Governance
Politics & Governance
2w ago

ब्राजिल सरकारलाई झुक्याएर बोल्सोनारो कसरी पुगे अमेरिका?

सोमबार साँझ ब्रासिलियास्थित निवासबाट निस्किएका गाडी सरकारलाई झुक्याउन फरक–फरक दिशातिर लागे। कुन गाडीमा बोल्सोनारो छन् भन्ने पत्ता लगाउन पत्रकार र सरकारी अधिकारीहरूलाई हम्मेहम्मे पर्‍यो।

#बोल्सोनारो #गाडी
प्रधानमन्त्री बालेन र रविबीच चार घण्टा छलफल, के-के भयो कुराकानी? Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्री बालेन र रविबीच चार घण्टा छलफल, के-के भयो कुराकानी?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

#रवि-लामिछाने #बालेन-शाह
थप अमेरिकी आक्रमण रोक्न लचकता अपनाउन इरानमाथि कतारको दबाव Politics & Governance
Politics & Governance
2w ago

थप अमेरिकी आक्रमण रोक्न लचकता अपनाउन इरानमाथि कतारको दबाव

कतारले इरानलाई उसका क्षतिग्रस्त आणविक केन्द्रमा संयुक्त राष्ट्रसंघका निरीक्षकलाई प्रवेश दिन मनाउने प्रयास गरिरहेको भनेर अमेरिका, इसराइल र मध्यपूर्वका तीन स्रोतलाई उद्धृत गर्दै अमेरिकी अनलाइन एक्सियसले जनाएको छ। त्यसको बदलामा अमेरिकाले इरानमाथिका केही आर्थिक प्रतिबन्ध खुकुलो पार्ने प्रस्ताव अघि सारिएको छ।

#अमेरिकी #कतार #अमेरिका
सांसदहरू हतोत्साही हुने गरी सभामुख अर्यालले गरे सयौँ संशोधन प्रस्ताव अस्वीकृत Politics & Governance
Politics & Governance
2w ago

सांसदहरू हतोत्साही हुने गरी सभामुख अर्यालले गरे सयौँ संशोधन प्रस्ताव अस्वीकृत

हामीले अध्ययन गरेका विधेयकमा नियमावलीमै नभएको व्यवस्थामा टेकेर समेत संशोधन प्रस्तावहरू अस्वीकृत गरिएको छ।

#संशोधन #अस्वीकृत
Build #2612