Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 834 Indexed in Feed
Read Count 4097 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

273 stories
प्रधानमन्त्री/गृहमन्त्रीसँग जिम्मेवारी लिन, आइजिपीमाथि छानबिन गर्न जेनजी फ्रन्टको माग Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्री/गृहमन्त्रीसँग जिम्मेवारी लिन, आइजिपीमाथि छानबिन गर्न जेनजी फ्रन्टको माग

नेपाल जेन-जी फ्रन्टले समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने र प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीमाथि छानबिन गर्न माग राखेका छन्।

#बालेन-शाह #गृहमन्त्री #जिम्मेवारी
सञ्चारमन्त्री तिमिल्सिना भन्छन्– पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध Politics & Governance
Politics & Governance
2w ago

सञ्चारमन्त्री तिमिल्सिना भन्छन्– पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध

सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्।

#तिमिल्सिना #पत्रकार #रिहा
पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो- कांग्रेस महामन्त्री पौडेल Politics & Governance
Politics & Governance
2w ago

पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो- कांग्रेस महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरीले पत्रकारहरूलाई गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन्।

#सर्वसत्तावादी #प्रवृत्तिको #पराकाष्ठा
पत्रकारलाई धम्क्याउने र पक्राउ गर्ने कार्य तत्काल बन्द गरियोस्- राप्रपा प्रवक्ता श्रेष्ठ Politics & Governance
Politics & Governance
2w ago

पत्रकारलाई धम्क्याउने र पक्राउ गर्ने कार्य तत्काल बन्द गरियोस्- राप्रपा प्रवक्ता श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले समाचारको स्रोत खुलाउन पत्रकारलाई दबाब दिने, धम्क्याउने तथा प्रहरी लगाएर पक्राउ गर्ने कार्यप्रति आपत्ति जनाएका छन्।

#पत्रकार #धम्क्याउने #राप्रपा
पत्रकार पक्राउको विरोधमा महासंघका पूर्वपदाधिकारीको मौन धर्ना आह्वान Politics & Governance
Politics & Governance
2w ago

पत्रकार पक्राउको विरोधमा महासंघका पूर्वपदाधिकारीको मौन धर्ना आह्वान

सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने तथा अन्य पत्रकारलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन्।

#पत्रकार #महासंघ #मौन
पत्रकार पक्राउ गरिएको विषयमा रास्वपाले माग्यो सरकारको जबाफ Politics & Governance
Politics & Governance
2w ago

पत्रकार पक्राउ गरिएको विषयमा रास्वपाले माग्यो सरकारको जबाफ

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई पत्रकार पक्राउ प्रकरणमा सरकारको जबाफ माग गरेको छ।

#पत्रकार #रास्वपा #जबाफ
पत्रकारमाथि धरपकड गरिएको घटनामा सेन्टर फर मिडिया एड्भोकेसीको आपत्ति Politics & Governance
Politics & Governance
2w ago

पत्रकारमाथि धरपकड गरिएको घटनामा सेन्टर फर मिडिया एड्भोकेसीको आपत्ति

‘आज प्रेसमाथि भएको हस्तक्षेप भोलि आम नागरिकको बोल्ने, लेख्ने र प्रश्न गर्ने अधिकारमाथिको हस्तक्षेप बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ।

#हस्तक्षेप
पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया- यसमा हाम्रो संलग्नता छैन Politics & Governance
Politics & Governance
2w ago

पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया- यसमा हाम्रो संलग्नता छैन

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले पत्रकारहरूमाथि गरिएको धरपकडबारे आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिएको छ।

#सचिवालय #प्रतिक्रिया
पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग Politics & Governance
Politics & Governance
2w ago

पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलको भनाइ छ।

#पत्रकार #प्रेस #काउन्सिल
प्रेसको मुख बन्द गरेर तर्साउने प्रयास निन्दनीय छ- कांग्रेस नेता महर Politics & Governance
Politics & Governance
2w ago

प्रेसको मुख बन्द गरेर तर्साउने प्रयास निन्दनीय छ- कांग्रेस नेता महर

नेपाली कांग्रेसका नेता नैनसिंह महरले सञ्चारमाध्यमको कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन् ।

#गरेर #कांग्रेस #महर
मिडिया हाउसमा प्रहरी धरपकड : ३ पत्रकार पक्राउ, थप ३ जनाको खोजी Politics & Governance
Politics & Governance
2w ago

मिडिया हाउसमा प्रहरी धरपकड : ३ पत्रकार पक्राउ, थप ३ जनाको खोजी

एकै दिन विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पत्रकार पक्राउ गर्ने र खोजी गर्ने क्रम चले पनि यी सबै घटनाबीच सम्बन्ध छ कि छैन भन्ने खुलेको छैन।

#पत्रकार #खोजी
प्रहरी लगाएर प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइयो सिंचाइ विभागका महानिर्देशक र सुनकोशी मरिणका निर्देशकलाई Politics & Governance
Politics & Governance
2w ago

प्रहरी लगाएर प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइयो सिंचाइ विभागका महानिर्देशक र सुनकोशी मरिणका निर्देशकलाई

काठमाडौं उपत्यकाबाहिर रहेका उनीहरूलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि शुक्रबार प्रधानमन्त्री कार्यालय उपस्थित गराइएको हो।

#उपस्थित
Build #2612