Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 832 Indexed in Feed
Read Count 4043 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

272 stories
गगन थापाले सरकारबाट खोजे ५ प्रश्नमा परिणाम Politics & Governance
Politics & Governance
1w ago

गगन थापाले सरकारबाट खोजे ५ प्रश्नमा परिणाम

नेपाली कांग्रेसका सभापति गगन थापाले 'प्रतिपक्षको निगरानी' अन्तर्गत आइतबार केन्द्रीय कार्यालय सानेपाबाट बालेन शाह नेतृत्वको रास्वपा सरकारलाई ५ प्रश्न गर्दै परिणाम खोजेका छन्।

#गगन-थापा #बालेन-शाह #खोजे
प्रेसको अधिकार प्रधानमन्त्रीको निगाहको विषय होइन, संसदीय छानबिन गर Politics & Governance
Politics & Governance
1w ago

प्रेसको अधिकार प्रधानमन्त्रीको निगाहको विषय होइन, संसदीय छानबिन गर

प्रेस र संविधानमाथिको हस्तक्षेपका यस्ता 'ट्रायल बेलुन' हरू बेलैमा तह लगाउन सकिएन भने बिस्तारै यी कुराहरू 'नर्मल' बन्दै जानेछन्। सत्ता थेत्तरो बन्दै जानेछ। समाजको सन्तुलन खुस्कँदै जानेछ। प्रेस र लोकतन्त्र कमजोर बन्दै जानेछन्।

#प्रेस
गृहमन्त्री गुरूङलाई स्पष्टीकरण सोध्ने भनिएको थियो, कसरी सरकारलाई निर्देशन दिनेमा मोडियो रास्वपा बैठक? Politics & Governance
Politics & Governance
1w ago

गृहमन्त्री गुरूङलाई स्पष्टीकरण सोध्ने भनिएको थियो, कसरी सरकारलाई निर्देशन दिनेमा मोडियो रास्वपा बैठक?

समाचार लेखेकै कारण पत्रकार पक्राउको घटनामा रास्वपाका सचिवालय सदस्यहरूले गृहमन्त्रीसँग स्पष्टीकरण सोध्नुपर्ने धारणा राखेका हुन्।

#गृहमन्त्री #स्पष्टीकरण #रास्वपा
हिमालको मुद्दा पहिले पनि उठेको थियो, अहिले के फरक? Politics & Governance
Politics & Governance
1w ago

हिमालको मुद्दा पहिले पनि उठेको थियो, अहिले के फरक?

दुई देशले यही नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुने राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रका समस्यालाई छुट्टै एजेन्डा बनाएर छलफल गर्न संयुक्त प्रस्ताव पेस गरेका हुन्।

#जलवायु
गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु- गृहमन्त्री गुरूङ Politics & Governance
Politics & Governance
2w ago

गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु- गृहमन्त्री गुरूङ

गृहमन्त्री सुधन गुरूङले गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरेका छन्।

#गोरखा #गृहमन्त्री #गुरूङ
वार्तामा प्रगति भए पनि अमेरिकी आक्रमणको कडा जबाफ दिन सेनालाई इरानी सर्वोच्च नेताको निर्देशन Politics & Governance
Politics & Governance
2w ago

वार्तामा प्रगति भए पनि अमेरिकी आक्रमणको कडा जबाफ दिन सेनालाई इरानी सर्वोच्च नेताको निर्देशन

राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेपछि उनले पहिलोपटक शीर्ष सैन्य कमान्डरहरूसँग सामूहिक बैठक गरेको यो पहिलो ज्ञात घटना हो।

संविधान र डेमोक्रेसीभन्दा माथि कोही माईका लाल छैन– रवि लामिछाने Politics & Governance
Politics & Governance
2w ago

संविधान र डेमोक्रेसीभन्दा माथि कोही माईका लाल छैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही 'माईका लाल' नरहेको बताएका छन्।

#रवि-लामिछाने #संविधान #कोही
सर्वोच्चका न्यायाधीशविरूद्ध महाभियोग प्रक्रिया अघि बढाउने विषयमा थप गृहकार्य गर्न रास्वपाले पार्टीको संसदीय दललाई पत्र पठाउने Politics & Governance
Politics & Governance
2w ago

सर्वोच्चका न्यायाधीशविरूद्ध महाभियोग प्रक्रिया अघि बढाउने विषयमा थप गृहकार्य गर्न रास्वपाले पार्टीको संसदीय दललाई पत्र पठाउने

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले विवादमा आएका सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि छानिबन गरेर महाभियोग प्रक्रिया अघि बढाउने विषयमा थप गृहकार्य पार्टीको संसदीय दललाई लेखेर दिने निर्णय गरेको छ। रास्वपाको सचिवालय बैठकले न्यायाधीशहरुमाथि प्रश्न उठेको र एक जना न्यायाधीशले विचौलियासँग भेटेको स्वीकार पनि गरेकाले आवश्यक छानबिन गरेर महाभियोग प्रक्रियामा जाने निर्णय गरेको हो।  'पार्टीको...

#सर्वोच्च-अदालत #महाभियोग #बढाउने
मिडिया हाउस र पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन Politics & Governance
Politics & Governance
2w ago

मिडिया हाउस र पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

‘पत्रकार तथा सञ्चारकर्मीमाथि सोधपुछ वा पक्राउ गर्ने काम भयो, समाचार कक्षमा पुगे जे–जस्ता क्रियाकलाप भए, यो किन र कसरी भयो, कसले गर्‍यो, यो विषयमा छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन बैठकले सरकारलाई निर्देशन दिएको छ,’ उनले भने।

#छानबिन
Build #2612