Politics & Governance
लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त
लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त भएका छन्।
setopati.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Setopati
Politics & Governance
लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त भएका छन्।
Politics & Governance
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कार्यतालिकाअनुसार अधिवेशनहरू गर्न सकेका छैनन्।
Politics & Governance
बेलायतमा आप्रवासीले स्थायी बसोबास (सेटलमेन्ट) पाउन अब सामान्यतया १० वर्ष कुर्नुपर्ने भएको छ। यसअघि पाँच वर्षपछि लगभग स्वतः स्थायी बसोबास पाउने व्यवस्था रहेकामा बेलायत सरकारले नयाँ नियम ल्याउँदै योगदान र आचरणका आधारमा स्थायी बसोबास दिने व्यवस्था गरेको छ। बेलायतको गृह मन्त्रालयले २ नोभेम्बरमा जारी गरेको विज्ञप्तिअनुसार सबैभन्दा बढी आम्दानी गर्ने आप्रवासीले तीन...
Politics & Governance
नेपालका लागि भारतका नवनियुक्ति राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्।
Politics & Governance
नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता भएको छ।
Politics & Governance
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Politics & Governance
नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भइरहेको सबैले अनुभूति गर्न थालेको टिप्पणी गरेका छन्।
Politics & Governance
यसले पार्टीलाई आफ्नो ऐतिहासिक विरासतभन्दा माथि उठेर लोकतान्त्रिक राजनीतिमार्फत सामान्य नागरिकका दैनिक सरोकारहरूप्रति अर्थपूर्ण ढंगले जबाफ दिन सक्छ र आफ्ना कार्यमार्फत प्रदर्शन गर्न सक्छ भन्ने अपेक्षाको वातावरण सिर्जना गरेको छ।
अमेरिकाले पछिल्ला केही सातादेखि इरानमाथि सीमित सैन्य कारबाही गर्दै आएको भए पनि ती आक्रमण सार्वजनिक नगरी गोप्य राखेको अमेरिकी अधिकारीहरूको भनाइ छ। मंगलबार हुने अमेरिकी संसदीय निर्वाचनपछि इरानसँग पुनः पूर्णस्तरको युद्ध सुरू हुने सम्भावना नरहेको संकेत ट्रम्पले गरेकै बेला पछिल्लो आक्रमण भएको हो।
Politics & Governance
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक डाकेका छन्।
Politics & Governance
प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङविरूद्ध फेसबुकमा स्टाटस लेख्दै आएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता गोविन्द अधिकारी पक्राउ परेका छन्।
अमेरिकामा मंगलबार हुने मध्यावधि निर्वाचनअघि सार्वजनिक मतसर्वेक्षणहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई संसदका दुवै सदनमा चुनौती देखाएका छन्।