Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 821 Indexed in Feed
Read Count 3215 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

21 stories
सरकारमा बसेकालाई मेरो इच्छा नै कानुन हो भन्ने लाग्न थाल्यो Opinion & Editorial
Opinion & Editorial
1w ago

सरकारमा बसेकालाई मेरो इच्छा नै कानुन हो भन्ने लाग्न थाल्यो

एउटा सानो समूह छ, जसले ‘वी आर द स्टेट’ अर्थात् राज्य हामी नै हौँ भन्न थालेको छ। हामीले बोलेको कुरा वक्तव्य होइन, हुकुम हो भन्ने ठान्न थालेको छ।

#भन्ने #हामी #थाले
चतुर्भुज भट्टको खण्डन Opinion & Editorial
Opinion & Editorial
1w ago

चतुर्भुज भट्टको खण्डन

दीपक भट्टबारे सेतोपाटीमा प्रकाशित सामग्रीको चतुर्भुज भट्टले खण्डन गरेका छन्। 'चोलेन्द्रका निकट भन्दै विभागले छापा मारेका नवराज थपलिया र दिपक तिमिल्सिना को हुन्?' र 'चोलेन्द्र र इनामसँग सम्पर्कका कारण निलम्बनमा परे सशस्त्रका एआइजी वंशीराज दाहाल' शीर्षकका दुई समाचारका सामग्रीमा आफ्नो खण्डन रहेको भन्दै चतुर्भुजले सेतोपाटीलाई पत्र पठाएका छन्। हामीले उनको खण्डन जस्ताको तस्तै प्रकाशन गरेका...

#चतुर्भुज #भट्ट #खण्डन
सिलु हेरेपछि म भन्थेँ– ठूली हुन्छु, बिहे गर्छु तर आफ्नो श्रीमानसँग गोसाइँकुण्ड कहिल्यै जान्नँ! Opinion & Editorial
Opinion & Editorial
2w ago

सिलु हेरेपछि म भन्थेँ– ठूली हुन्छु, बिहे गर्छु तर आफ्नो श्रीमानसँग गोसाइँकुण्ड कहिल्यै जान्नँ!

हाम्रा पुर्खाहरूले कथा सुनाउन आजको जस्तो ठूलो पर्दा वा आधुनिक प्रविधि प्रयोग गर्नुपर्दैनथ्यो। उनीहरूसँग आफ्नै माध्यम थिए।

कहाँ हरायो गोपाल वंशभन्दा पहिलेको समाज? Opinion & Editorial
Opinion & Editorial
2w ago

कहाँ हरायो गोपाल वंशभन्दा पहिलेको समाज?

राज्य बन्नुभन्दा पहिले पनि समाज थियो। राजा, राज्य र वंशावलीबिना समाज कसरी व्यवस्थित हुन्थ्यो? नेपालको प्राचीन इतिहासमा यो प्रश्न किन महत्त्वपूर्ण छ?

#पहिले #राज्य
विश्वभन्दा २० वर्षअघि नै जनसंख्याको शिखरमा पुग्दै नेपाल Opinion & Editorial
Opinion & Editorial
2w ago

विश्वभन्दा २० वर्षअघि नै जनसंख्याको शिखरमा पुग्दै नेपाल

नेपालमा जनसंख्या घट्दै जाँदा काम गर्ने उमेरका मानिस पनि कम हुँदै जानेछन्। तर भविष्यको नेपाल आजको भन्दा बढी पढेलेखेको हुनेछ। नयाँ अध्ययनले सन् २३०० सम्मको नेपालको जनसंख्या, उमेर र शैक्षिक अवस्थाको प्रक्षेपण गरेको छ।

#जनसंख्या #उमेर
आश्चर्यहरूले भरिएको त्रिघाटी! Opinion & Editorial
Opinion & Editorial
2w ago

आश्चर्यहरूले भरिएको त्रिघाटी!

एउटा अपुष्ट कुरा पनि आश्चर्यलाग्दो नै छ। यो बाँधमा जम्मा भएको विशाल पानीको भारले पृथ्वीको घुम्ने अक्षलाई करिब २ सेन्टिमिटर सारेको अनुमान गरिन्छ। फलस्वरूप यसले दिनको लम्बाइमा अत्यन्तै सुक्ष्म, करिब ०.०६ माइक्रोसेकेन्डको परिवर्तन ल्याएको भनिन्छ।

#करिब
कसको भाषा, कसको ज्ञान? Opinion & Editorial
Opinion & Editorial
2w ago

कसको भाषा, कसको ज्ञान?

मेरो जीवनको एउटा घटना मस्तिष्कमा अझै अमिट छ। त्यो सुनेर ती शिक्षकले सिंगो कक्षाका सामु मेरो भाषिक अभिव्यक्तिमाथि व्यंग्य गर्दै खिल्ली उडाउनुभयो। त्यति बेला एउटा बालकका रूपमा त्यो घटना मलाई सामान्य जिस्क्याइ वा शिक्षकको हप्कीदप्की जस्तो मात्र लाग्यो।

#कसको #शिक्षक
हाम्रा अँध्यारा रातहरू खोइ? Opinion & Editorial
Opinion & Editorial
3w ago

हाम्रा अँध्यारा रातहरू खोइ?

नढाँटी भन्दा, म गाउँ फर्किनुको एउटा लोभ नितान्त निजी थियो। आफू हुर्किँदाको कोठामा सुत्ने रोमाञ्चकता! उत्तरपट्टिको झ्यालबाट सुटुक्क आइपुग्ने निष्पट्ट अँध्यारोसँग अँगालो हाल्दै निदाएका रातहरू फर्काउने कल्पनाले म आन्तरिक रूपमा गदगद थिएँ। मलाई अँध्यारोको त्यस्तो विशेष प्रभाव हुन्छ भन्ने थाहा थिएन।

#रात #अँध्यारो
← Previous Page 2 of 2
Build #2612