National (Nepal)
गोर्खा भर्ती खुलाउन माग गर्दै प्रदर्शन (तस्बिरहरू)
काठमाडौंमा अखिल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले विभिन्न माग राख्दै शान्तिपूर्ण आन्दोलन गरेको छ।
setopati.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Setopati
National (Nepal)
काठमाडौंमा अखिल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले विभिन्न माग राख्दै शान्तिपूर्ण आन्दोलन गरेको छ।
National (Nepal)
सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर काम सुरू गरिएको हो।
National (Nepal)
योसँगै 'कबड्डी ५' यस वर्ष १० करोड रूपैयाँभन्दा बढी कमाउने तेस्रो फिल्म बनेको छ। साथै, यस वर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ।
National (Nepal)
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
National (Nepal)
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो।
National (Nepal)
पृथ्वी राजमार्गको धादिङस्थित मझिमटार खण्ड सोमबार ३ घन्टा बन्द गरिने भएको छ।
National (Nepal)
नागढुंगा सुरूङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरूङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित सवारी वर्गीकरण अनुसारको दस्तुर तिर्नुपर्नेछ।
National (Nepal)
‘किचनमा प्रयोग हुने साना औजारहरू प्रयोग गरी सुरूङ खनेको देखिएको छ,’ उनले भनिन्, ‘कम्तिमा उनीहरूले त्यो सुरूङ खन्ने काम चार घन्टा भित्रै सकेको अनुमान छ।’
National (Nepal)
निर्माणधीन भवनको माथिपट्टि रहेका सात वटा घर पहिरोको उच्च जोखिममा छन्। भदौमा पहिरो खसेयता निर्माण कार्य प्रभावित छ ।
National (Nepal)
चक्रवात अर्नबको प्रभाव सकिएलगत्तै बंगालको खाडीमा पानी पार्ने अर्को प्रणाली बनेको छ।
National (Nepal)
चन्द्रागिरिबाट ड्रोनमा कैद गरिएका दृश्यमा तल बाक्लो बादल समुद्रझैँ फैलिएको देखिन्छ।
National (Nepal)
मामाको पसलमा आउने ग्राहकले पास्नीका लुगामा नयाँपन खोज्थे। ग्राहकको यही गुनासोलाई अवसर बनाउँदै उनले आफ्नै डिजाइनमा लुगा बनाउन थालिन्। घरबाट सुरू भएको उनको व्यवसाय अहिले ३० जनालाई रोजगारी दिने कारखानासम्म विस्तार भएको छ।