Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 824 Indexed in Feed
Read Count 3705 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

240 stories
भाँडा माझेर थाले काम, अहिले पोर्चुगलमा छन् पिज्जा–पास्ता सेफ National (Nepal)
National (Nepal)
1w ago

भाँडा माझेर थाले काम, अहिले पोर्चुगलमा छन् पिज्जा–पास्ता सेफ

साइप्रसमा काम नपाएर दुई–तीन महिना बिताए, पोर्चुगलमा पनि काम खोज्न दुई महिना भौंतारिए। संघर्ष गर्दै अघि बढेका उनी अहिले इटालियन रेस्टुरेन्टमा पिज्जा र पास्ता बनाउँछन्। भाँडा माझ्ने कामबाट उनी कसरी सेफसम्म बने?

#भाँडा #पोर्चुगल #पिज्जा
'अब बिहे गर्ने बेला भएन र?' National (Nepal)
National (Nepal)
1w ago

'अब बिहे गर्ने बेला भएन र?'

कसैले हाँस्दै जिस्किएर सोध्नुहुन्छ, कसैले मायाले सम्झाउनुहुन्छ त कसैले गम्भीर भएरै सल्लाह दिनुहुन्छ। प्रश्न सुन्दा सामान्य लाग्छ, तर बारम्बार सुनिएपछि यसले सोच्न भने बाध्य बनाउँछ।

#कसै
गाउँमा विकास पुग्यो तर गाउँलेहरू कहाँ गए? National (Nepal)
National (Nepal)
1w ago

गाउँमा विकास पुग्यो तर गाउँलेहरू कहाँ गए?

गाउँसँग मेरो सम्बन्ध केवल जन्मथलो, भूगोल वा कुनै प्रशासनिक सीमासँग जोडिएको छैन। त्यहाँ मेरा सम्झनाहरू जोडिएका छन्। मेरो बाल्यकाल जोडिएको छ। आफन्तको माया, आँगनको न्यानोपन र जीवनका केही यस्ता क्षणहरू जोडिएका छन्, जसलाई समयले पुरानो बनाउन सक्छ, तर मनबाट मेटाउन सक्दैन।

#जोडिए #गाउँ
त्यो बेलाको गाउँ, त्यो बेलाको जीवन! National (Nepal)
National (Nepal)
1w ago

त्यो बेलाको गाउँ, त्यो बेलाको जीवन!

म उहाँका सबै कुरा भावुक र गम्भीर भएर सुनिरहेको थिएँ। मन चिसो भयो। उहाँको कुराले आफूले त धेरै दुःख नभोगेको रहेछु, अलि भाग्यमानी पुस्तामा परेछु भन्ने मनमा आयो। तर त्यो संघर्षको कथाले मनमा चस्क काँडा बिझेसरि पीडा भयो।

#बेला #उहाँ #मनमा
नागढुंगा सुरूङबाट दुई दिनमा उठ्यो २४ लाख ५५ हजार शुल्क National (Nepal)
National (Nepal)
1w ago

नागढुंगा सुरूङबाट दुई दिनमा उठ्यो २४ लाख ५५ हजार शुल्क

पहिलो दिन ११ लाख ५० हजार रूपैयाँ क्यास तथा अनलाइनमार्फत समेत गरी कुल ११ लाख ८४ हजार रूपैयाँ शुल्क उठेको थियो।

#शुल्क #रूपैयाँ
डोल्पाबाट सुरूङ खनेर भागेका २ कैदी रूकुम पश्चिमबाट पक्राउ National (Nepal)
National (Nepal)
1w ago

डोल्पाबाट सुरूङ खनेर भागेका २ कैदी रूकुम पश्चिमबाट पक्राउ

जिल्लाका कारागार डोल्पाबाट सुरूङ खनेर भागेका आठ जना कैदी बन्दीहरू मध्ये दुई जना मंगलबार पक्राउ परेका छन्।

#डोल्पा #सुरूङ #खनेर
माधवकुमार नेपालविरूद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर हुँदै National (Nepal)
National (Nepal)
1w ago

माधवकुमार नेपालविरूद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर हुँदै

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर हुने भएको छ।

#माधवकुमार #नेपालविरूद्ध #अर्को
नागढुंगा सुरूङमार्ग प्रवेशमा टोल शुल्क संकलन (तस्बिरहरू) National (Nepal)
National (Nepal)
1w ago

नागढुंगा सुरूङमार्ग प्रवेशमा टोल शुल्क संकलन (तस्बिरहरू)

नागढुंगा सुरूङमार्ग प्रवेशमा टोल शुल्क संकलन सुरू भएपछि सवारीसाधनको चाप बढेको छ।

#नागढुंगा #सुरूङमार्ग #प्रवेश
तिहारमा फूल बिक्री गर्न काठमाडौं महानगरले तोक्यो स्थान National (Nepal)
National (Nepal)
1w ago

तिहारमा फूल बिक्री गर्न काठमाडौं महानगरले तोक्यो स्थान

काठमाडौं महानगरपालिकाले तिहारमा फूल तथा फूलका माला बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न स्थान तोकेको छ।

#काठमाडौं-महानगर #फूल #तिहार
ठेक्काको रकम हेरफेर प्रकरणमा थप तीन जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

ठेक्काको रकम हेरफेर प्रकरणमा थप तीन जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)को इ गभर्मेन्ट प्रोक्यरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्का रकम हेरफेर प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।

#ठेक्का #रकम #हेरफेर
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित अख्तियारको नियन्त्रणमा National (Nepal)
National (Nepal)
1w ago

मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित अख्तियारको नियन्त्रणमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भक्तपुर मध्यपूर थिमि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ। सोमबार अपरान्ह्र प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई घुस सहित नियन्त्रणमा लिइएको हो। 'प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ। रकम हेर्ने काम भइरहेको छ,'अख्तियारका स्रोतले सेतोपाटीसँग भन्यो।  अख्तियार स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ३० लाख रुपैयाँ भन्दा बढी घुस लिइरहेको अवस्थामा रंगेहात...

#प्रशासकीय #अधिकृत #नियन्त्रण
'छोडेकी कहाँ छु र?' National (Nepal)
National (Nepal)
1w ago

'छोडेकी कहाँ छु र?'

मलाई लाग्यो, त्यो डायरीमा केवल पढाइको हिसाब थिएन। त्यसमा उहाँले बिताएका कैयौँ वर्ष र अधुरा रहिरहेका सपनाहरू पनि थिए।

Build #2612