National (Nepal)
पाँच मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता
गाउँ नजिकैको नदी पार गर्न पुल नहुँदा पाँच मिनेटमा पुग्न सकिने ठाउँमा जान पनि उनीहरूले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता छ। सवारीसाधनमा जाँदासमेत डेढदेखि दुई घण्टा लाग्ने स्थानीय बताउँछन्।