Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 823 Indexed in Feed
Read Count 3650 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

240 stories
एनभिडियाका सिइओमाथि चिनियाँ जासुससँग प्रेम सम्बन्धको आरोप, तानिए छानबिनमा National (Nepal)
National (Nepal)
5d ago

एनभिडियाका सिइओमाथि चिनियाँ जासुससँग प्रेम सम्बन्धको आरोप, तानिए छानबिनमा

गत महिना द न्युयोर्क टाइम्सले जेन्सेन हुआङ चिनियाँ जासुसी योजनाको निशानामा परेको हुन सक्ने समाचार प्रकाशित गरेपछि यो अनुसन्धान अघि बढाइएको हो।

#चिनियाँ
पाँच वटा मेसिन प्रयोग गरी हटाइँदै छ घोप्टेभीरको पहिरो (तस्बिरहरू) National (Nepal)
National (Nepal)
5d ago

पाँच वटा मेसिन प्रयोग गरी हटाइँदै छ घोप्टेभीरको पहिरो (तस्बिरहरू)

पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटार नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरूद्ध भएको हो।

#घोप्टेभीर #पहिरो
डोल्पा कारागारबाट सुरूङ खनेर भागेकामध्ये ६ कैदीबन्दी पक्राउ National (Nepal)
National (Nepal)
5d ago

डोल्पा कारागारबाट सुरूङ खनेर भागेकामध्ये ६ कैदीबन्दी पक्राउ

जिल्ला कारागार डोल्पाबाट फरार भएका ८ जनामध्ये छ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

#डोल्पा #कारागार #कैदीबन्दी
आजदेखि कोप–३१ सुरू, वास्तविकता देखाउँदै नेपालले खोज्नेछ जलवायु न्याय National (Nepal)
National (Nepal)
6d ago

आजदेखि कोप–३१ सुरू, वास्तविकता देखाउँदै नेपालले खोज्नेछ जलवायु न्याय

उनका अनुसार नेपालको सहभागिता सरकारी प्रतिनिधिमण्डलमा मात्र सीमित छैन। नागरिक समाज, स्थानीय समुदाय, युवा, महिला, निजी क्षेत्र, विज्ञ तथा सञ्चारमाध्यमको सहभागितालाई पनि प्राथमिकता दिइएको छ।

#जलवायु #सहभागिता
सधैंका लागि आँखा चिम्लिँदा कसरी बिदा हुन्छन् यी चारखुट्टे सिपाही? National (Nepal)
National (Nepal)
6d ago

सधैंका लागि आँखा चिम्लिँदा कसरी बिदा हुन्छन् यी चारखुट्टे सिपाही?

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत तालिमप्राप्त कुकुरहरूका लागि पनि आज विशेष दिन हो। वर्षभरि मानिसको सुरक्षामा खटिने उनीहरूले आज आफ्नो कामको सम्मान पाउँछन्।

भेडाबाख्राका रक्षक, गोठालाका सारथी National (Nepal)
National (Nepal)
6d ago

भेडाबाख्राका रक्षक, गोठालाका सारथी

२० वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किएका ५० वर्षीय छन्त्यालले आफ्नो फार्ममा रहेका ६०० भेँडाबाख्राको सुरक्षाका लागि ‘भोटे कुकुर’ पालेका छन्।

दैलेख घटना: हतियार प्रहारबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु National (Nepal)
National (Nepal)
6d ago

दैलेख घटना: हतियार प्रहारबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु

दैलेखको ठाँटीकाँध गाउँपालिकामा छिमेकीको घरमा पसेर हँसिया प्रहार गर्दा गम्भीर घाइते भएकी एक जनाको मृत्यु भएको छ। घटनामा घाइते भएका अन्य चार जनालाई हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ।

#घाइते #दैलेख #प्रहार
एकै घरका पाँच जनामाथि हँसिया प्रहार, सुत्केरीसहित ३ गम्भीर घाइते National (Nepal)
National (Nepal)
6d ago

एकै घरका पाँच जनामाथि हँसिया प्रहार, सुत्केरीसहित ३ गम्भीर घाइते

दैलेखको एक व्यक्तिले छिमेकीको घरमा पसेर हँसिया प्रहार गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन्। ठाँटीकाँध गाउँपालिका–४ धनकोटका ३७ वर्षीय बमबहादुर रावतले आइतबार बिहान करिब ५ बजेतिर छिमेकी चन्द्रबहादुर पुन मगरको घरमा पसेर परिवारका सदस्यमाथि अन्धाधुन्ध हँसिया प्रहार गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवनकुमार विकका अनुसार रावतको आक्रमणबाट चन्द्रबहादुरकी...

#एकै #हँसिया #प्रहार
Build #2612