National (Nepal)
काठमाडौंबाट सर्लाही जाँदै गरेको यात्रुवाहक गाडी भीमफेदीमा दुर्घटना
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक गाडी दुर्घटना भएको छ।
setopati.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Setopati
National (Nepal)
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक गाडी दुर्घटना भएको छ।
National (Nepal)
भाइटीकाको दिन बिहानै घाम लागेको काठमाडौं उपत्यकाको मौसम दिउँसो अचानक बदलिएको छ।
National (Nepal)
यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारका चाडपर्वको साइत सम्बन्धी विवरण अनुसार भाइटीकाका दिन दाजुभाइले पश्चिम फर्केर र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बुधबार यमद्वितीया तथा भाइटीका...
National (Nepal)
रातको समय आकाशबाट हेर्दा बस्तीका घर, सडक र विभिन्न संरचनामा बालिएका रंगीन बत्तीले सहरको दृश्य मनमोहक देखिएको छ।
National (Nepal)
रूकुम पश्चिम प्रहरीले पनि उनीहरू हुन सक्ने सम्भावित ठाउँमा निगरानी बढाएको छ।
National (Nepal)
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हबलदार मृत फेला परेका छन्।
National (Nepal)
नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नयाँ वर्षका रूपमा नेवार समुदायले मनाउने नेपाल संवत्का अवसरमा आज म्हः पूजा पनि गरिँदैछ।
National (Nepal)
नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः पूजा पनि गर्दैछन्।
National (Nepal)
काठमाडौंको कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी भएको छ ।
National (Nepal)
पछिल्लो सात दिनमा तीन फिल्मले संयुक्त रूपमा ६५ लाख ६२ हजार रूपैयाँभन्दा बढी कमाइ थपेका हुन्।
National (Nepal)
घोप्टेभिरको पहिरो पन्छाइएको छ।
National (Nepal)
गत महिना द न्युयोर्क टाइम्सले जेन्सेन हुआङ चिनियाँ जासुसी योजनाको निशानामा परेको हुन सक्ने समाचार प्रकाशित गरेपछि यो अनुसन्धान अघि बढाइएको हो।