National (Nepal)
देउवा पक्षले अहिलेसम्म कति ठाउँमा गरे अधिवेशन?
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पूर्वनिर्धारित कार्यतालिकाअनुसार अधिवेशनहरू गर्न सकेका छैनन्।