Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 828 Indexed in Feed
Read Count 3853 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

240 stories
'डा. अर्विन चौधरी लेख्ने ठूलो धोको छ' National (Nepal)
National (Nepal)
2w ago

'डा. अर्विन चौधरी लेख्ने ठूलो धोको छ'

विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा काम गर्न पाउँदा उनी सन्तुष्ट छन्। तर रोजगारीको अभाव, किसानले मल नपाउने समस्या र बढ्दो महँगीले युवालाई विदेशिन बाध्य बनाएको उनको बुझाइ छ। देशमै भविष्य देख्न युवाले के पाउनुपर्छ भन्ने उनको धारणा के छ?

#अर्विन #चौधरी #लेख्ने
काठमाडौंबाट छ्यांगै देखिएका हिमशृंखला, हेर्नुहोस् तस्बिरहरू National (Nepal)
National (Nepal)
2w ago

काठमाडौंबाट छ्यांगै देखिएका हिमशृंखला, हेर्नुहोस् तस्बिरहरू

काठमाडौं आसपासबाट लाङटाङ, गणेश, जुगल लगायत हिमशृंखला देख्न सकिन्छ। मौसमको अवस्था र दृश्यावलोकन गर्ने स्थान अनुसार हिमालको दृश्य फरक देखिन सक्छ।

#काठमाडौं #हिमशृंखला
अर्नब चक्रवात नेपाल नजिक आइपुग्दा कमजोर बन्ने अनुमान National (Nepal)
National (Nepal)
2w ago

अर्नब चक्रवात नेपाल नजिक आइपुग्दा कमजोर बन्ने अनुमान

'चक्रवातको तीव्रता केही घटे पनि उच्च हिमाली क्षेत्रमा सतर्कता अपनाउनु एकदमै जरुरी छ। त्यहाँ भारी हिमपात र हिमपहिरोको जोखिम अझै छ,' उनले भनिन्।

#चक्रवात #अर्नब #नजिक
आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम खान पक्राउ, के छ आरोप? National (Nepal)
National (Nepal)
2w ago

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम खान पक्राउ, के छ आरोप?

उनका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले पक्राउ गरेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ।

#आनी #नियुक्ति #विरूद्ध
कुरिनटारमा ट्रक, बस र माइक्रो आपसमा ठोक्किए, ११ जना घाइते National (Nepal)
National (Nepal)
2w ago

कुरिनटारमा ट्रक, बस र माइक्रो आपसमा ठोक्किए, ११ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीस्थित पृथ्वी राजमार्ग सडकमा ट्रक, बस र माइक्रो आपसमा ठोक्किएका हुन्।

#ट्रक #माइक्रो #आपस
चक्रवात 'अर्नब'ले नेपालका कुन-कुन भूभागमा पार्छ पानी? National (Nepal)
National (Nepal)
2w ago

चक्रवात 'अर्नब'ले नेपालका कुन-कुन भूभागमा पार्छ पानी?

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेकाले त्यहाँ पनि सतर्कता बढाइएको छ।

#चक्रवात #अर्नब #कुन
क्यान्सरको नयाँ वैज्ञानिक अनुसन्धानमा नेपालको नमूना पनि प्रयोग National (Nepal)
National (Nepal)
2w ago

क्यान्सरको नयाँ वैज्ञानिक अनुसन्धानमा नेपालको नमूना पनि प्रयोग

वैज्ञानिक जर्नल 'मोलिक्युल्स' मा यही अक्टोबर २४ मा प्रकाशित अध्ययन अनुसार नेपालसहित पाँच देशका मौरीको चोप उक्त अनुसन्धानमा परीक्षण गरिएको हो।

#वैज्ञानिक #अनुसन्धान
राष्ट्रिय परिचयपत्र प्राप्त नभएकै आधारमा बैंकिङ सेवा प्राप्त गर्नबाट नागरिकलाई वञ्चित नगर्नू– सर्वोच्च अदालत National (Nepal)
National (Nepal)
2w ago

राष्ट्रिय परिचयपत्र प्राप्त नभएकै आधारमा बैंकिङ सेवा प्राप्त गर्नबाट नागरिकलाई वञ्चित नगर्नू– सर्वोच्च अदालत

उक्त इजलासले नयाँ बैंक खाता खोल्दा वा नवीकरणका लागि एनआइडीलाई एकमात्र आधार बनाउने गरी राष्ट्र बैंकले असारमा जारी गरेको निर्देशन र सूचना पनि खारेज गरिदिएको छ।

#सर्वोच्च-अदालत #प्राप्त #आधार
रातको समयमा ससुराली पुगेर अन्धाधुन्ध खुकुरी प्रहार, श्रीमतीसहित चार जना घाइते National (Nepal)
National (Nepal)
2w ago

रातको समयमा ससुराली पुगेर अन्धाधुन्ध खुकुरी प्रहार, श्रीमतीसहित चार जना घाइते

घरभित्र सुतिरहेको अवस्थामा मरणासन्न हुनेगरी अन्धाधुन्द खुकुरी प्रहार भएपछि रातभर गाउँ नै तनावग्रस्त भएको स्थानीयले बताएका छन्।

#खुकुरी #प्रहार
संसारका ४ अनौठा होटल, के छ यिनमा खास? National (Nepal)
National (Nepal)
2w ago

संसारका ४ अनौठा होटल, के छ यिनमा खास?

कल्पना गर्नुहोस्, तपाईं सुतिरहेको बेला टाउकोमाथि आकाश होइन, समुद्र छ र वरिपरि माछा पौडिरहेका छन्। कतै चट्टानभित्रको कोठा छ, कतै भित्तै नभएको भिल्ला त कतै बरफको ओछ्यान। संसारका यी अनौठा होटल कहाँ छन्?

#कतै #संसार #अनौठा
Build #2612