Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 821 Indexed in Feed
Read Count 3316 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

59 stories
बाँदरले टोकेर राजाको मृत्यु भएपछि ग्रीसको राजनीतिले लिएको थियो नयाँ मोड! Education & Youth
Education & Youth
2w ago

बाँदरले टोकेर राजाको मृत्यु भएपछि ग्रीसको राजनीतिले लिएको थियो नयाँ मोड!

यो घटनाले एउटा युवा राजाको जीवन लीला मात्र समाप्त गरेन, पहिल्यै विभाजित ग्रीसको राजनीतिमा राजगद्दीको नयाँ संकट पनि थप्यो। उनको मृत्यु किन यति महत्त्वपूर्ण राजनीतिक घटना बन्यो भन्ने बुझ्न हामीले त्योभन्दा तीन वर्षअघिको ग्रीसमा फर्किनुपर्छ।

#ग्रीस #राजा #मृत्यु
बाबाको आश्रम! Education & Youth
Education & Youth
2w ago

बाबाको आश्रम!

बाबाले त मेरो आशा पहिले नै मारिसक्नुभएको थियो। आमाको निधनमा पनि म नेपाल जान नसकेपछि बाबा-छोराको दूरी अझ बढ्दै गयो। मैले त्यसपछि कहिल्यै पनि बाबासँग कुराकानी गरिनँ। बिस्तारै काममा जान थालेँ। मेरा सङ्घर्षका दिन फेरि सुरु भए।

#बाबा #जान
सामुदायिक शिक्षाको गुणस्तर कसरी सुधारिन्छ? Education & Youth
Education & Youth
2w ago

सामुदायिक शिक्षाको गुणस्तर कसरी सुधारिन्छ?

नेपालमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका विषयमा बहस हुँदै आएको धेरै वर्ष भयो। सामुदायिक विद्यालयको गुणस्तर अपेक्षित रूपमा सुधार हुन नसकेको, विद्यार्थीको सिकाइ उपलब्धि कमजोर रहेको, अभिभावकको सामुदायिक विद्यालयप्रतिको आकर्षण घट्दै गएको जस्ता गुनासा बारम्बार सुनिन्छन्। तर सामुदायिक विद्यालयको गुणस्तरबारे प्रश्न उठाउँदा एउटा आधारभूत प्रश्न भने प्रायः ओझेलमा पर्छ— विद्यालयलाई गुणस्तरीय शिक्षा...

#सामुदायिक #गुणस्तर #विद्यालय
एउटा नभनिएको कुरा! Education & Youth
Education & Youth
2w ago

एउटा नभनिएको कुरा!

जसरी मानिसलाई बिहान चिया पिउने बानी हुन्छ, त्यसरी नै मलाई उनको सन्देश हेर्ने बानी भइसकेको थियो। यो बानी त्यति गहिरो थियो कि कुनै दिन उनको सन्देश नआए मलाई चिया नपिएको जस्तो अनुभव हुन्थ्यो, टाउको दुख्ने, चिडचिडाहट हुने, संसार नै बेकार लाग्ने।

#बानी #चिया #मलाई
मिर्गौला दानपछि आमा बन्दा केमा ध्यान दिने? महिला दाता धेरै भएको नेपाललाई नयाँ अध्ययनको सन्देश Education & Youth
Education & Youth
2w ago

मिर्गौला दानपछि आमा बन्दा केमा ध्यान दिने? महिला दाता धेरै भएको नेपाललाई नयाँ अध्ययनको सन्देश

क्यानडामा गरिएको नयाँ अध्ययनले यसको उत्तर खोजेको छ। अध्ययनमा मिर्गौला दान गरेका महिलाको गर्भावस्थामा उच्च रक्तचापसम्बन्धी समस्या दान नगरेका महिलाको तुलनामा केही बढी देखिएको छ।

#अध्ययन #मिर्गौला #दान
फ्रान्समा एउटा विद्यालयबाट सुरू भएको सानो प्रदर्शन कसरी फैलियो देशभरि? Education & Youth
Education & Youth
2w ago

फ्रान्समा एउटा विद्यालयबाट सुरू भएको सानो प्रदर्शन कसरी फैलियो देशभरि?

सुरूमा विद्यार्थीको शैक्षिक असन्तुष्टि थियो। त्यसमा महँगीले थिचिएका सर्वसाधारण, मजदुर संगठन र सरकारको नीतिविरुद्ध असन्तुष्ट समूहहरू जोडिए।

#सुरू #फ्रान्स #विद्यालय
दसैं सकिएसँगै कोदो टिप्ने चटारो (तस्बिरहरू) Education & Youth
Education & Youth
2w ago

दसैं सकिएसँगै कोदो टिप्ने चटारो (तस्बिरहरू)

असारको अन्तिमतिर रोपिएको कोदो पाकेर भित्र्याउने समय भएपछि गाउँघरका किसानलाई बाली भित्र्याउने चटारो परेको हो।

#कोदो #चटारो #भित्र्याउने
४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य Education & Youth
Education & Youth
2w ago

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

एउटा हातका केही हड्डीबाट कति कुरा थाहा पाउन सकिएला? त्यो हात कसको थियो? पुरूषको कि महिलाको? कति हजार वर्षअघि बाँचेको थियो? हामीजस्तै आधुनिक मानवको थियो कि अहिले पृथ्वीबाट हराइसकेको अर्को मानव प्रजातिको?

#हात #कसको #हड्डी
काठमाडौं ओर्लिएको सुपरसोनिक विमान : आवाजभन्दा छिटो उड्थ्यो, तैपनि किन बन्द भयो? Education & Youth
Education & Youth
3w ago

काठमाडौं ओर्लिएको सुपरसोनिक विमान : आवाजभन्दा छिटो उड्थ्यो, तैपनि किन बन्द भयो?

कुनै बेला काठमाडौं पनि ओर्लिएको यो विमान अहिले आकाशमा देखिँदैन। आजभन्दा ठ्याक्कै २३ वर्षअघि कनकर्डले आफ्नो अन्तिम व्यावसायिक उडान गरेको थियो।

#काठमाडौं #ओर्लिए #विमान
गोक्योको ढुंगामुनि लुकेको बरफ, ५२ करोड लिटर पानी बराबर भण्डार रहेको अनुमान Education & Youth
Education & Youth
3w ago

गोक्योको ढुंगामुनि लुकेको बरफ, ५२ करोड लिटर पानी बराबर भण्डार रहेको अनुमान

सोलुखुम्बुको गोक्यो क्षेत्रमा वैज्ञानिकहरूले यस्तै एउटा संरचनाभित्र लुकेको बरफ अध्ययन गरेका छन्। जमिनी सतहमुनिको अवस्था हेर्न सक्ने राडारबाट गरिएको अध्ययनले त्यहाँ ढुंगामुनि दुई ठूला बरफका पिण्ड रहेको देखाएको छ।

#बरफ #ढुंगामुनि #लुके
उमेर बढ्दै जाँदा पनि कसैको स्मरण शक्ति किन बलियो रहन्छ? वैज्ञानिकले भेटे सम्भावित कारण Education & Youth
Education & Youth
3w ago

उमेर बढ्दै जाँदा पनि कसैको स्मरण शक्ति किन बलियो रहन्छ? वैज्ञानिकले भेटे सम्भावित कारण

यो प्रश्नको एउटा सम्भावित जैविक उत्तर वैज्ञानिकहरूले मस्तिष्कमा पाइने एउटा इन्जाइममा खोजेका छन्।

#सम्भावित #उमेर #बढ्दै
← Previous Page 5 of 5
Build #2612