Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 821 Indexed in Feed
Read Count 3279 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 10 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

59 stories
लुलाले चुनाव जितेपछि 'जनरल' भनेका यी सांसद, जसले ह्वाट्सएपमा बनाए एक करोडको 'सेना' Education & Youth
Education & Youth
1w ago

लुलाले चुनाव जितेपछि 'जनरल' भनेका यी सांसद, जसले ह्वाट्सएपमा बनाए एक करोडको 'सेना'

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले चुनाव हार्ने अनुमान भइरहेका बेला एक ४२ वर्षीय सांसदले सामाजिक सञ्जालमा अनौठो अभियान सुरू गरे।

#लुला #चुनाव #सांसद
एक रातले बदलिएको जीवन! Education & Youth
Education & Youth
2w ago

एक रातले बदलिएको जीवन!

मैले मायालाई चाहेर पनि साथ दिन सक्दिनँ। मैले उनलाई सान्त्वना दिँदै भनेँ, 'संसार ठूलो छ। जीवन एकपल्ट मात्र पाइन्छ। यत्ति छिट्टै हिम्मत हार्नु हुँदैन। मरेर बाँच्नुभन्दा बाँचुन्जेल बाँच्नु ठूलो कुरो हो। विचार तिम्रो। बरु तिम्रो खुसीमा मैले गर्ने सहयोग गर्नेछु।'

#मैले #जीवन #तिम्रो
कहाँ हराउँदै छ शिक्षकको मुस्कान? Education & Youth
Education & Youth
2w ago

कहाँ हराउँदै छ शिक्षकको मुस्कान?

हामीले शिक्षकबाट कस्तो व्यवहार चाहेका छौँ भन्ने कुरा स्पष्ट छ। हामी चाहन्छौँ, शिक्षक विद्यार्थीप्रति संवेदनशील होऊन्, उत्साहका साथ पढाऊन्, नयाँ कुरा सिक्न तयार होऊन् र विद्यार्थीलाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गरून्।

#शिक्षक #हामी #होऊन्
मलाई पनि इशारा दिऊँ दिऊँ भो! Education & Youth
Education & Youth
2w ago

मलाई पनि इशारा दिऊँ दिऊँ भो!

'बिहे नगर्ने सर?' अकस्मात् प्रश्न गरी उसले। उसका प्रश्नले छुट्टै झन्का दियो। अरूको भन्दा उसको प्रश्नलाई अलग रूपमा लिएँ। त्यसले तरङ्गित बनायो मलाई। जबाफ दिनै सकिनँ।

#मलाई #दिऊँ
मोबाइल जिन्दगी! Education & Youth
Education & Youth
2w ago

मोबाइल जिन्दगी!

सूर्य उदाउनु र अस्ताउनुले  हावा चल्नु र नचल्नुले पानी पर्नु र नपर्नुले  मलाइ खासै फरक पर्दैन। मलाई त मोबाइल बिग्रिएको दिन  हार्ट फेल भएजस्तो हुन्छ वाइफाईले काम गरेन भने  प्राण गएजस्तो हुन्छ।

#मोबाइल
ग्यास स्टेसनको दसैँ! Education & Youth
Education & Youth
2w ago

ग्यास स्टेसनको दसैँ!

जमराको त्यो पहेँलो माला कानमा सजाउनेछु तिम्रो न्यानो काखमा पुगेर सबै पीडा बिसाउनेछु परदेशका यी आँसु सबै, आफ्नै माटोमा बगाउनेछु आमा, अर्को दसैँमा तिम्रै आँगनमा रमाउनेछु।

#दसैँ
३७ हजार वर्ष पुराना चित्र जस्ताका तस्तै! वैज्ञानिकले भेटे अनौठो रहस्य Education & Youth
Education & Youth
2w ago

३७ हजार वर्ष पुराना चित्र जस्ताका तस्तै! वैज्ञानिकले भेटे अनौठो रहस्य

आखिर ती चित्र कसरी जोगिए? वैज्ञानिकहरूले यो प्रश्नको एउटा रोचक सम्भावित उत्तर फेला पारेका छन्।

#चित्र
एउटा बटुवाको बकपत्र! Education & Youth
Education & Youth
2w ago

एउटा बटुवाको बकपत्र!

सडकमा पहिलो अधिकार बटुवाको हुन्छ भन्ने सुन्थेँ, तर सडकमा हेपिएको, पेलिएको निम्छरो प्राणीको नाम रहेछ बटुवा। कुकुर त बरु निस्फिक्री हिँड्छ सडकमा, बटुवाले त कुना च्यापेर हिँड्दा पनि मरिन्छ कि भनेर त्राहिमाम हुनुपर्छ।

#बटुवा
बुटवलसम्मको साथ! Education & Youth
Education & Youth
2w ago

बुटवलसम्मको साथ!

मलाई थाहा छैन, अनुले पनि त्यो यात्रालाई कहिल्यै सम्झिन्छिन् कि सम्झिँदिनन्। सायद उनका लागि त्यो दसैँको एउटा सामान्य यात्रा मात्र थियो। तर मेरा लागि भने त्यो यात्राले एउटा अपरिचित मान्छेलाई सम्झनाको आफ्नै मान्छे बनाइदिएको थियो।

#मान्छे
बेलमती र आइफोन! Education & Youth
Education & Youth
2w ago

बेलमती र आइफोन!

बाटो लाग्नु अघि राममाया एकपटक गोठतिर गई। घाँसबिनै पग्रिहाल्ने त्यो गुनिलो भैंसी। दश वर्षसम्म एकै लात्ती नबजारेको त्यो दुधालु गाई। बेतैपिच्छे जुम्ल्याहा बोका पाउने त्यो काली बाख्रो। ती बाच्छाबाच्छी र पाठापाठी सबैलाई शिरदेखि पुच्छरसम्म मुसारी।

'जीवन काँडा कि फूल'मा मलाई मन परेको कुरा! Education & Youth
Education & Youth
2w ago

'जीवन काँडा कि फूल'मा मलाई मन परेको कुरा!

हामी पनि सानो कुरा भएन भनेर आत्तिनु हुँदैन। जे छ त्यसैमा खुसी हुनुपर्छ। सधैँ कडा मेहनत गर्ने मानिस मात्र सफल हुँदो रहेछन्। झमक ठूलोमामुको जीवनी सबैले पढिदिनुहोला।

#जीवन #काँडा #फूल
Build #2612