Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 822 Indexed in Feed
Read Count 3562 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

51 stories
मखमलीले जोडेको दिदीबहिनी-दाजुभाइको सम्बन्ध र किसानको आम्दानी (तस्बिरहरू) Business & Economy
Business & Economy
1w ago

मखमलीले जोडेको दिदीबहिनी-दाजुभाइको सम्बन्ध र किसानको आम्दानी (तस्बिरहरू)

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमलीको माला केवल फूलको माला होइन, आत्मीयता, प्रेम र दीर्घायुको कामनासँग जोडिएको सांस्कृतिक प्रतीक पनि हो। यही सांस्कृतिक महत्त्वका कारण तिहार नजिकिँदै गर्दा मखमली फूलको माग बढ्छ। मखमली फूलको विशेषता यसको सुन्दरता मात्रै होइन, लामो समयसम्म नसुक्ने र रङ नखुइलिने गुण पनि हो। फूल टिपिसकेपछि पनि यसको स्वरूप...

#मखमली #फूल #दिदीबहिनी
बचत र कर्जाको ब्याजदर घट्दा पनि बैंकहरूको नाफा कसरी बढ्यो? Business & Economy
Business & Economy
1w ago

बचत र कर्जाको ब्याजदर घट्दा पनि बैंकहरूको नाफा कसरी बढ्यो?

बैंकको मुख्य ब्याज आम्दानी खासै बढेको छैन, तर नाफा झन्डै डेढ गुणा पुगेको छ। तीन महिनामै २० बैंकले करिब १९ अर्ब रुपैयाँ नाफा कमाएका छन्। ब्याजदर घटिरहेका बेला बैंकहरूको नाफा यति धेरै कसरी बढ्यो?

#ब्याजदर #नाफा
कोरियाका खोरिया किसान! Business & Economy
Business & Economy
1w ago

कोरियाका खोरिया किसान!

अहिले उनी सडकपारिको आधुनिक अपार्टमेन्टमा छोराबुहारीसँग बस्छन्। दैनिक खर्चका लागि उनी सरकारबाट प्राप्त हुने ज्येष्ठ नागरिक भत्ताका साथै आफ्नै बारीमा फलाएका अर्ग्यानिक तरकारी बेचेर केही आम्दानी पनि गर्छन्। तर पारिवारिक सम्पन्नता र आधुनिकताले पनि उनलाई माटोबाट टाढा राख्न सकेको छैन।

#उनी
चीनमा नेपाली सुन्तला र जुनारले खेपेको दु:ख Business & Economy
Business & Economy
1w ago

चीनमा नेपाली सुन्तला र जुनारले खेपेको दु:ख

सन् २०१४ मै नेपाल र चीनबीच यससम्बन्धी सम्झौता भएको थियो। उक्त सम्झौता राम्ररी कार्यान्वयन भएको भए नेपाली सुन्तला र जुनारका लागि चीन आकर्षक बजार बन्न सक्थ्यो।

#चीन #सुन्तला #जुनार
सडकमा कंक्रिट प्रयोग बढाउने सरकारी नीति, कहाँ कस्तो प्रभाव पर्छ? Business & Economy
Business & Economy
1w ago

सडकमा कंक्रिट प्रयोग बढाउने सरकारी नीति, कहाँ कस्तो प्रभाव पर्छ?

सरकारको नयाँ नीतिले स्वदेशी सिमेन्ट उद्योगका लागि बजार विस्तारको सम्भावना खोलेको छ। तर सिमेन्टको खपत बढ्नु मात्रै नीतिको सफलताको मापदण्ड हुन सक्दैन।

#सिमेन्ट
नेप्सेको नयाँ बेन्चमार्क ल्याउँदै धितोपत्र बोर्ड, सेयर लगानीकर्तालाई के फरक पर्छ? Business & Economy
Business & Economy
1w ago

नेप्सेको नयाँ बेन्चमार्क ल्याउँदै धितोपत्र बोर्ड, सेयर लगानीकर्तालाई के फरक पर्छ?

नेप्सेको नयाँ बेन्चमार्कमा के फरक हुन्छ? कुन कम्पनीको प्रभाव बढ्छ, कुनको घट्छ? इटिएफ, डेरिभेटिभ्सदेखि घरजग्गा र सुनमा आधारित लगानी उपकरणसम्म ल्याउने तयारी किन भइरहेको छ? सरोकारवालाको सुझावपछि नियमावली कसरी संशोधन हुन्छ र नयाँ सूचकांक कहिले लागू हुन्छ?

#शेयर-बजार #नेप्से #बेन्चमार्क
दुई दिनमै तोलामा साढे ११ हजार घट्यो सुन, अब सुनको मूल्य अझै घट्छ कि फेरि बढ्छ? Business & Economy
Business & Economy
1w ago

दुई दिनमै तोलामा साढे ११ हजार घट्यो सुन, अब सुनको मूल्य अझै घट्छ कि फेरि बढ्छ?

नेपालमा सुनको मूल्य तीव्र रूपमा घट्नुको मुख्य पृष्ठभूमि अन्तर्राष्ट्रिय बजारमा आएको ठूलो गिरावट हो।

#सुन
ब्रेन ड्रेनदेखि ब्रेन गेनतर्फ: कृषि क्षेत्रको रूपान्तरणमा सम्भावना! Business & Economy
Business & Economy
2w ago

ब्रेन ड्रेनदेखि ब्रेन गेनतर्फ: कृषि क्षेत्रको रूपान्तरणमा सम्भावना!

नेपालको कृषि क्षेत्रले वर्षौंदेखि झेलिरहेको जनशक्ति र लगानीको अभावलाई वैदेशिक रोजगारीबाट फर्किने युवाहरूको सीप, पुँजी र साहसले आंशिक रूपमा भए पनि पूर्ति गर्न सक्ने सम्भावना प्रस्ट देखिइसकेको छ।

#ब्रेन #कृषि #सम्भावना
मापदण्ड पूरा गरेको ११ वर्षपछि पनि एलडिसी स्तरोन्नति भएन, नेपालले दोस्रोपटक पायो समय Business & Economy
Business & Economy
2w ago

मापदण्ड पूरा गरेको ११ वर्षपछि पनि एलडिसी स्तरोन्नति भएन, नेपालले दोस्रोपटक पायो समय

अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुन आवश्यक मापदण्ड पूरा गरेको ११ वर्षपछि पनि नेपालले सूचीबाट बाहिरिन सकेको छैन। स्तरोन्नतिको तयारी पूरा नभएको भन्दै नेपालले दोस्रोपटक थप समय पाएको छ।

#मापदण्ड #वर्षपछि #स्तरोन्नति
बिल माग्नेलाई मात्रै होइन, दिनेलाई पनि पुरस्कार दिँदै सरकार Business & Economy
Business & Economy
2w ago

बिल माग्नेलाई मात्रै होइन, दिनेलाई पनि पुरस्कार दिँदै सरकार

उपभोक्ताका लागि अहिले कायम रहेको पुरस्कार प्रणाली भने यथावत् रहनेछ। बिक्रेतालाई पुरस्कार दिने व्यवस्थासमेत थपेर कार्यक्रमलाई विस्तार गर्न खोजिएको हो।

#पुरस्कार #दिने
Build #2612