Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3512 Indexed in Feed
Read Count 28183 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3512 stories
रुकुम पश्चिमको बाँफिकोटमा वर्षा जारी, अन्यत्र पनि सम्भावना Technology
Technology
1w ago

रुकुम पश्चिमको बाँफिकोटमा वर्षा जारी, अन्यत्र पनि सम्भावना

२२ कात्तिक, काठमाडौं । रुकुम पश्चिमको बाँफिकोटमा आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दार्चुला, बझाङ, बाजुरा, पश्चिम रुकुम, पूर्वी रुकुम, कास्की तथा आसपासका जिल्लाहरूमा मेघगर्जन/चट्याङसहित पानी पार्न सक्ने बादल बिकास भएको …

#रुकुम #पश्चिम #महाशाखा
१०औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ७४४ खेलाडी सहभागी हुने Sports
Sports
1w ago

१०औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ७४४ खेलाडी सहभागी हुने

२२ कात्तिक, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदमा सूदूरपश्चिम प्रदेशबाट ७४४ खेलाडी सहभागी हुने भएका छन् । १०औं खेलकुदमा सूदुरपश्चिमले ३० खेलमा प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश छनोट …

#खेलकुद #१०औं #छनोट
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२२ कात्तिक, काठमाडौं । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको छ । पिच सडकबाट अनियन्त्रित भई करिव दुई मिटर तल खसेको अवस्थामा मोटरसाइकल र चालक लामिछाने मृत …

#मोटरसाइकल #लामिछाने #पोखरा
ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

२२ कात्तिक, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको लु३त …

#ट्र्याक्टर #ठक्कर #मोटरसाइकल
स्थानीय तहलाई ‘सरकार’ भन्न किन हिचकिचाहट ? Politics & Governance
Politics & Governance
1w ago

स्थानीय तहलाई ‘सरकार’ भन्न किन हिचकिचाहट ?

२२ कात्तिक, काठमाडौं । संविधानतः तीन तहको सरकार छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । तर स्थानीय सरकारलाई स्थानीय तह पनि भन्ने गरिन्छ । यसप्रति स्थानीय सरकारहरूले गुनासो गरेका छन् । स्थानीय तह भन्दा …

#गुनासो #कात्तिक #काठमाडौं
सन्धिखर्कमा छाडा कुकुरको संरक्षण अभियान Technology
Technology
1w ago

सन्धिखर्कमा छाडा कुकुरको संरक्षण अभियान

२२ कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बजार क्षेत्रमा रहेका छाडा तथा सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य उपचार र व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरेको छ। कुकुरलाई सडकमा बेवारिसे छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै तिनको नियमित उपचार, औषधोपचार, …

#कुकुर #संरक्षण #अर्घाखाँची
यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार National (Nepal)
National (Nepal)
1w ago

यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा …

#विकेट #यूएई #बनाए
कुकुर पूजाका ५ तस्वीर Education & Youth
Education & Youth
1w ago

कुकुर पूजाका ५ तस्वीर

२२ कात्तिक, काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाएको छ । आज देशभर हिन्दू धर्मावलम्बीहरूले कुकुरको पूजा गरेका छन् । यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको …

#कुकुर #हिन्दू #रुप
डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ National (Nepal)
National (Nepal)
1w ago

डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

२२ कात्तिक, काठमाडौं । काठमाडौंमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्यान्डबाट नेपाल आएका यात्रुको आपराधिक गतिविधि पहिचान तथा निगरानी गर्ने क्रममा त्रिभुवन …

#काठमाडौं #थाइल्यान्ड #लागुऔषध
भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति Science & Climate
Science & Climate
1w ago

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति

२२ कात्तिक, काठमाडौं । १० भदौमा आएको भोटेकोशी बाढीका कारण ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति पुगेको पाइएको छ । राष्ट्रिय योजना आयोगले गरेको विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक प्रतिवेदन अनुसार ऊर्जा क्षेत्रमा १ खर्ब …

#क्षति #ऊर्जा #खर्ब
फूल बेचेरै तिहार खर्चको जोहो Business & Economy
Business & Economy
1w ago

फूल बेचेरै तिहार खर्चको जोहो

२२ कात्तिक, राँझा (बाँके)।  बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरूले तिहार खर्चको जोहो गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा …

#नेपालगञ्ज #फूल #तिहार
डोल्पा अस्पतालमा छैन आईसीयू सेवा, उपचार अभावमा छटपटाउँदै बिरामी Health & Wellness
Health & Wellness
1w ago

डोल्पा अस्पतालमा छैन आईसीयू सेवा, उपचार अभावमा छटपटाउँदै बिरामी

२२ कात्तिक, काठमाडौं । डोल्पा जिल्ला अस्पतालको बेड नम्बर ६ मा ६९ वर्षीय नरबहादुर बुढा छटपटाइरहेका छन् । लामो–लामो श्वास तानिरहेका बुढाको मुटुको चाल असामान्य गतिमा चलिरहेको छ । नाकमा अक्सिजनको पाइप जोडिएको छ । …

#डोल्पा #अस्पताल #नरबहादुर
Build #2612