Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3512 Indexed in Feed
Read Count 28110 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3512 stories
अझ कडा कदम चाल्ने ट्रम्पको घोषणा, तर यो कसरी सम्भव छ ? World News
World News
1w ago

अझ कडा कदम चाल्ने ट्रम्पको घोषणा, तर यो कसरी सम्भव छ ?

२३ कात्तिक, काठमाडौं । मध्यावधि चुनावमा पराजित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो नतिजालाई अमेरिकी इतिहासकै ठूलो प्रतिगमनको संज्ञा दिए । यद्यपि, उनले अझ कडा कदम चाल्ने र आफू पछि नहट्ने बताएका छन् । यसका लागि …

#ट्रम्प #कडा #कदम
आज तिहारको चौथो दिन, गाईपूजा गरिँदै National (Nepal)
National (Nepal)
1w ago

आज तिहारको चौथो दिन, गाईपूजा गरिँदै

२३ कात्तिक, काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका …

#गाई #पूजा #रूप
फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलियो ? Education & Youth
Education & Youth
1w ago

फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलियो ?

जीर्ण कक्षाकोठाहरूको विरोधमा माध्यमिक तहका विद्यार्थीहरूले पहिलोपटक आन्दोलन सुरु गरेको करिब दुई महिना बितिसक्दा पनि फ्रान्सको विरोध प्रदर्शन मत्थर हुने कुनै सङ्केत देखिएको छैन। सेप्टेम्बरको मध्यदेखि हालसम्म फ्रान्सको नेतृत्वमा युरोपका ३१ देशमा महँगी र जीवनयापनको लागतविरुद्ध …

#फ्रान्स #प्रदर्शन #पेरिस
ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन Politics & Governance
Politics & Governance
1w ago

ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन

२३ कात्तिक, वासिङ्टन । यो वर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार टिप्पणी गरेका छन् । उनले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका …

#अमेरिकी #ट्रम्प #निर्वाचन
जेनजी आन्दोलनका क्रममा भागेका बलात्कार मुद्दाका कैदी पक्राउ National (Nepal)
National (Nepal)
1w ago

जेनजी आन्दोलनका क्रममा भागेका बलात्कार मुद्दाका कैदी पक्राउ

२२ कात्तिक, सुनसरी । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका एक दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ का २० वर्षीय आकाशकुमार खत्वे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार …

#सुनसरी #जेनजी #आन्दोलन
अछामको गण्डीगाडमा ठेक्काको १६ महिना बित्दा पनि पुल निर्माण अघि बढेन Building & Construction
Building & Construction
1w ago

अछामको गण्डीगाडमा ठेक्काको १६ महिना बित्दा पनि पुल निर्माण अघि बढेन

२२ कात्तिक, अछाम । सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन । पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी …

#अछाम #पुल #गण्डीगाड
रुसी आक्रमणपछि युक्रेनमा ६ लाखभन्दा बढी घरधुरी अन्धकारमा World News
World News
1w ago

रुसी आक्रमणपछि युक्रेनमा ६ लाखभन्दा बढी घरधुरी अन्धकारमा

रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको पछिल्लो आक्रमणपछि नीप्रोपेट्रोभ्स्क क्षेत्रमा ६ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्। विद्युत् आपूर्ति अवरुद्ध भएपछि अस्पतालहरू जेनेरेटरको भरमा सञ्चालन भइरहेका छन्। राजधानी किएभसहित खार्किभ र पोल्टाभा क्षेत्रमा …

#विद्युत् #आक्रमणपछि #युक्रेन
बाँझो जमिनमा फूल खेतीले दिएको खुसी Business & Economy
Business & Economy
1w ago

बाँझो जमिनमा फूल खेतीले दिएको खुसी

२२ कात्तिक, गुल्मी । बढ्दो बसाइँसराइका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ । तर, छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले …

#बढ्दो #जग्गा #बाँझो
काभ्रेको सुन्डीखोलामा पौने दुई करोडमा पुल निर्माण World News
World News
1w ago

काभ्रेको सुन्डीखोलामा पौने दुई करोडमा पुल निर्माण

२२ कात्तिक, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ । एक करोड ७९ लाख रुपैयाँको लागतमा सो पुल निर्माण गरिएको हो । पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका–२ स्थित एम÷एस लामा …

#पुल #धुलिखेल #स्थित
सिरहाका आँगन सजाएका रंगोली (तस्वीरहरू) National (Nepal)
National (Nepal)
1w ago

सिरहाका आँगन सजाएका रंगोली (तस्वीरहरू)

२२ कात्तिक, सिरहा । लक्ष्मीपूजाका अवसरमा सिरहाबासीले आ–आफ्ना घरका मुख्यद्वार र आँगनमा रङ्गीचङ्गी तथा आकर्षक रङ्गोली बनाएर घर सजाएका छन् । रङ्गीचङ्गी रङ्गोलीले घरको सौन्दर्य बढाउनुका साथै तिहारको उल्लास, उमङ्ग र सांस्कृतिक रौनकलाई थप आकर्षक बनाएको …

#रङ्गोली #रङ्गीचङ्गी #आकर्षक
सेनेगलमा डुङ्गा डुब्दा २१ आप्रबासीको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

सेनेगलमा डुङ्गा डुब्दा २१ आप्रबासीको मृत्यु

२२ कात्तिक, डकार, सेनेगल (रासस/एएफपी) । अफ्रिकादेखि युरोपसम्मको खतरनाक एटलान्टिक महासागरको मार्गमा आप्रवासी बोकेको एउटा डुङ्गा दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सेनेगलको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जनालाई जीवित …

#सेनेगल #डुङ्गा #मृत्यु
गोलीसहित एक जना पक्राउ World News
World News
1w ago

गोलीसहित एक जना पक्राउ

२२ कात्तिक,  काठमाडौँ । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र …

#काठमाडौं #थ्री #गोलीसहित
Build #2612