Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3505 Indexed in Feed
Read Count 27992 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3505 stories
भैरहवाबाट पोखरा आउँदै गरेको बसमा सवार एक व्यक्तिबाट लागुऔषध बरामद National (Nepal)
National (Nepal)
1w ago

भैरहवाबाट पोखरा आउँदै गरेको बसमा सवार एक व्यक्तिबाट लागुऔषध बरामद

२३ कात्तिक, स्याङ्जा । भैरहवाबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार एक युवकलाई स्याङ्जाको वालिङमा प्रहरीले नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको लुभु स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २९ वर्षीय …

#स्याङ्जा #भैरहवा #वालिङ
दैलेखमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु Health & Wellness
Health & Wellness
1w ago

दैलेखमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । दैलेखमा बिरामी बोकेको जिप दुर्घटना भएको छ । आज बिहान साढे ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर ६ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले …

#दुर्घटना #दैलेख #मृत्यु
राम मन्दिरका बटुकहरूको गाईपूजा (तस्वीरहरू) World News
World News
1w ago

राम मन्दिरका बटुकहरूको गाईपूजा (तस्वीरहरू)

२३ कात्तिक, काठमाडौं । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । काठमाडौंको पशुपतिस्थित राम मन्दिरमा रहेका बटुकहरूले पनि विधिपूर्वक गाईपूजा गरेका छन् । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने …

#गाई #काठमाडौं #पूजा
सिकाइ संकटमा सामुदायिक स्कुल : अर्बौँ लगानी, अक्षर फुटाउन नसक्ने विद्यार्थी Education & Youth
Education & Youth
1w ago

सिकाइ संकटमा सामुदायिक स्कुल : अर्बौँ लगानी, अक्षर फुटाउन नसक्ने विद्यार्थी

विद्यालयमा विद्यार्थी छन्, शिक्षक छन्, भवन छन् र अर्बौँको बजेट पनि छ तर बालबालिकाले आधारभूत पढाइ र गणितसमेत सिक्न सकेका छैनन् । यसले सार्वजनिक शिक्षाको लगानी, व्यवस्थापन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । नेपालका करिब …

#विद्यालय #विद्यार्थी #करिब
हिमपातले सडक अवरुद्ध हुँदा लिमीमा खाद्यान्न ढुवानीमा समस्या, न्यालुलेकको हिउँ पन्छाउन थालियो Sports
Sports
1w ago

हिमपातले सडक अवरुद्ध हुँदा लिमीमा खाद्यान्न ढुवानीमा समस्या, न्यालुलेकको हिउँ पन्छाउन थालियो

२३ कात्तिक, सुर्खेत । हिमपातका कारण सडक सम्पर्क विच्छेद भएर आन्तरिक नाकाबन्दीको अवस्था सिर्जना भएको हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ (लिमी) मा सडक खुलाउन न्यालुलेकको हिउँ पन्छाउन थालिएको छ। गत असोज ९ देखि १२ गतेसम्म परेको …

#लिमी #हिउँ #हिमपात
नेताहरूको स्वार्थले अस्थिर मधेश सरकार Politics & Governance
Politics & Governance
1w ago

नेताहरूको स्वार्थले अस्थिर मधेश सरकार

२२ कात्तिक, काठमाडौं । ११ महिनाअघि विशेष अवस्थामा मधेशको मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादवको पद यतिबेर संकटमा छ । सरकार फेर्ने अहिलेको कोर्समा नयाँ मोड आएन भने यो साताभित्रै छठ मनाएर(२९ कात्तिकमा) उनी पदमुक्त हुनेछन् । गत ३० …

#कात्तिक #मुख्यमन्त्री #यादव
मोरङमा श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट एक पुरुषको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

मोरङमा श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट एक पुरुषको मृत्यु

२३ कात्तिक, काठमाडौं । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन् । गएराति करिब १० बजेको समयमा उनकै श्रीमती ३५ वर्षीय कमली …

#प्रहार #मृत्यु #श्रीमती
सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात सम्भावना Science & Climate
Science & Climate
1w ago

सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात सम्भावना

२३ कात्तिक, काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा …

#हिमाली #भाग #सुदूरपश्चिम
यस्तो छ आजकाे विदेशी मुद्रा विनिमयदर Business & Economy
Business & Economy
1w ago

यस्तो छ आजकाे विदेशी मुद्रा विनिमयदर

२३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको …

#पैसा #एकको #खरिददर
बारामा पटका पट्काउँदा एक जना घाइते Health & Wellness
Health & Wellness
1w ago

बारामा पटका पट्काउँदा एक जना घाइते

२३ कात्तिक, काठमाडौं । बारामाम पटका पट्काउँदा एक जना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका-६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान घाइते भएका हुन् । आफ्नै घरको आँगनमा गए राति साढे १० बजेतिर पटका पड्काउने …

#घाइते #पटका #देवान
गोपाल वंशभन्दा पहिलेको नेपाल : अजिमाको समाज कहाँ हरायो ? National (Nepal)
National (Nepal)
1w ago

गोपाल वंशभन्दा पहिलेको नेपाल : अजिमाको समाज कहाँ हरायो ?

नेपालको लिखित इतिहास भन्छः नेपालको शासन व्यवस्था गोपाल वंशबाट सुरु हुन्छ। त्यसपछि महिषपाल, किरात, लिच्छवि, मल्ल हुँदै शाह राजवंशसम्मको इतिहास हामीले पढ्दै आएका छौँ। राजाहरूको उदय, राज्य विस्तार, युद्ध, विजय र वंश हस्तान्तरणलाई इतिहासको मुख्य …

#इतिहास #वंश #गोपाल
एनपीएलमा आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्ने National (Nepal)
National (Nepal)
1w ago

एनपीएलमा आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्ने

२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने छन् । यस्तै आज …

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Build #2612