Trending
Prev Story
Next Story

बारामा पटका पट्काउँदा एक जना घाइते

Onlinekhabar •
November 09, 2026 • 02:00 AM
1
1 reads 0 reactions

२३ कात्तिक, काठमाडौं । बारामाम पटका पट्काउँदा एक जना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका-६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान घाइते भएका हुन् । आफ्नै घरको आँगनमा गए राति साढे १० बजेतिर पटका पड्काउने …

बारामा पटका पट्काउँदा एक जना घाइते

२३ कात्तिक, काठमाडौं । बारामाम पटका पट्काउँदा एक जना घाइते भएका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका-६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान घाइते भएका हुन् ।

आफ्नै घरको आँगनमा गए राति साढे १० बजेतिर पटका पड्काउने क्रममा उनी जल्न पुग्दा घाइते भएको बारा प्रहरीले जनाएको छ ।

पटका पड्केर आगलागी हुँदा उनको दुवैतर्फको तिघ्रा लगायतका भाग जलेको प्रहरीले जनाएको छ ।

घाइते देवानलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा एक बालक घाइते भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ वर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार...

#घाइते #पटका
Compare →
Ekantipur
5h ago
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

#घाइते
Compare →
Nagarik News
12h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#घाइते
Compare →

Related Stories

Health & Wellness
Build #2611