Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3505 Indexed in Feed
Read Count 27933 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3505 stories
भारतको मध्य प्रदेशमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु World News
World News
1w ago

भारतको मध्य प्रदेशमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । भारतको मध्य प्रदेशस्थित कटनीमा दीपावलीको राति एक भवनमा आगलागी हुँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ । कटनीका एसडीओपी वीरेन्द्र नारवेले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार भवनको भुइँतलामा प्लास्टिकसम्बन्धी उद्योग सञ्चालनमा …

#आगलागी #मृत्यु #कटनी
खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार Education & Youth
Education & Youth
1w ago

खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार

आक्रामक व्यापारसहित प्रदर्शनमा आएको ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ को व्यापार ह्वात्तै घटेको छ । पछिल्लो एक सातामा यसको कमाइ १ करोड ६३ लाखमा खुम्चिएको हो । जबकि सुरुवाती पहिलो सातामा १० करोडभन्दा बढी …

#कबड्डी #कमाइ #प्रदर्शन
पोखराले टस जितेर कर्णालीविरुद्ध ब्याटिङ गर्दै National (Nepal)
National (Nepal)
1w ago

पोखराले टस जितेर कर्णालीविरुद्ध ब्याटिङ गर्दै

२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार एक मात्र खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा पोखराले टस जितेर पहिले ब्याटिङ रोजको छ । पोखराले यस सिजन पहिलो पटक डे …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
भारतको उत्तर प्रदेशमा कार दुर्घटना हुँदा ६ जनाको मृत्यु World News
World News
1w ago

भारतको उत्तर प्रदेशमा कार दुर्घटना हुँदा ६ जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा कार दुर्घटनापछि आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पानीपत–खटिमा सडकखण्डअन्तर्गत जगहेडी ओभरब्रिज नजिक कार डिभाइडरमा ठोक्किएको थियो । त्यसपछि विद्युत् खम्बामा समेत ठोक्किएपछि …

#मृत्यु #आगलागी #भारत
सरकार जनताको विश्वासबाट चलिरहेको छ कि आफ्नै दाबीबाट ? World News
World News
1w ago

सरकार जनताको विश्वासबाट चलिरहेको छ कि आफ्नै दाबीबाट ?

'झूठों ने झूठों से कहा है, सच बोलो सरकारी एलान हुआ है, सच बोलो घर के अंदर तो, झूठों की एक मंडी है दरवाज़े पर लिखा हुआ है, सच बोलो।' भारतका प्रसिद्ध कवि राहत इन्दौरीका यी पङ्क्ति सम्झाउने गरी …

#झूठों #बोलो #हुआ
महाधिवेशनमा आर्थिक चलखेलको प्रचार आधारहीन : महामन्त्री शर्मा Politics & Governance
Politics & Governance
1w ago

महाधिवेशनमा आर्थिक चलखेलको प्रचार आधारहीन : महामन्त्री शर्मा

२३ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका हल्लाका भरमा प्रश्न नउठाउन आग्रह गरेका छन्। सोमबार कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले …

#महाधिवेशन #चलखेल #शर्मा
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण World News
World News
1w ago

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

२३ कात्तिक, काठमाडौं । नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडीपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ जारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ …

#परियोजना #स्मारक #पुरातात्विक
राष्ट्रपति पौडेलबाट गाईपूजा National (Nepal)
National (Nepal)
1w ago

राष्ट्रपति पौडेलबाट गाईपूजा

२३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाएका …

#गाई #राष्ट्रपति #पूजा
नेतान्याहुसँगको फोन वार्ता गर्दै गाजा शान्ति योजना कार्यान्वयन गर्न ट्रम्पको आग्रह, यस्ता छन् सर्तहरू Politics & Governance
Politics & Governance
1w ago

नेतान्याहुसँगको फोन वार्ता गर्दै गाजा शान्ति योजना कार्यान्वयन गर्न ट्रम्पको आग्रह, यस्ता छन् सर्तहरू

२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गर्दै आफ्नो 'गाजा शान्ति योजना' कार्यान्वयनका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्। अक्टोबर २७ मा सम्पन्न इजरायली निर्वाचनका कारण महिनौँदेखि …

#ट्रम्प #गाजा #शान्ति
पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु Health & Wellness
Health & Wellness
1w ago

पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु

२३ कात्तिक, काठमाडौं । पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पकाहामैनपुर गाउँपालिकाका-२ का ८ वर्षीय बालक कुन्दन सहनी रहेका छन् पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार सोमबार बिहान ८ …

#पटका #बालक #छर्रा
आहा ! सुलिगाड झरना (तस्बिरहरू) Science & Climate
Science & Climate
1w ago

आहा ! सुलिगाड झरना (तस्बिरहरू)

२३ कात्तिक, काठमाडौं । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा अवस्थित फोक्सुण्डो तालबाट सुलिगाड झरना झर्ने गर्छ । सुलिगाड झर्नाले यस ठाउँको प्राकृतिक मनोरमलाई थप मनमोहक बनाउँछ । समुद्री सतहबाट ३ हजार ६३९ मिटर उचाइमा रहेको फोक्सुण्डो ताल …

#सुलिगाड #फोक्सुण्डो #ताल
इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट Politics & Governance
Politics & Governance
1w ago

इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको औपचारिक जिम्मेवारी सुम्पिएका छन्। नोभेम्बर ७ र ८ मा अरब जगत्का प्रमुख टेलिभिजन च्यानलहरूले यो घटनाक्रमलाई प्रमुखताका साथ प्रसारण गर्दै इजरायलको राजनीतिक भविष्य तय …

#इजरायल #आइजेनकोट #अरब
Build #2612