Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3905 Indexed in Feed
Read Count 41107 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3905 stories
६ मंसिरमा ‘मिथिला सम्पदा संवाद शृङ्खला’ हुने Education & Youth
Education & Youth
2w ago

६ मंसिरमा ‘मिथिला सम्पदा संवाद शृङ्खला’ हुने

२० कात्तिक, जनकपुरधाम । मिथिलाको भाषा, दर्शन, संस्कृति र कलाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले राजर्षिजनक विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको संयुक्त आयोजनामा ‘मिथिला सम्पदा संवाद शृङ्खला’ आयोजना हुने भएको छ । आगामी ६ मंसिर …

#मिथिला #आयोजना #विश्वविद्यालय
आशुतोष इनर्जीले पायो आईपीओ अनुमति Technology
Technology
2w ago

आशुतोष इनर्जीले पायो आईपीओ अनुमति

२० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । अघिल्लो दिन मात्रै बोर्डले कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । आशुतोष इनर्जीले अंकित मूल्य १ सयका दरले …

#निष्कासन #आशुतोष #इनर्जी
देउवा समूहद्वारा नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान मनोनीत Sports
Sports
2w ago

देउवा समूहद्वारा नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान मनोनीत

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुवोध प्रधानलाई मनोनीत गरेको छ । देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले प्रधानलाई संघको …

#प्रधान #देउवा #संघ
जेफ्री एपस्टिन फाइलहरू सार्वजनिक गर्ने विषयमा अमेरिकी कंग्रेसमा फेरि तातो बहस Politics & Governance
Politics & Governance
2w ago

जेफ्री एपस्टिन फाइलहरू सार्वजनिक गर्ने विषयमा अमेरिकी कंग्रेसमा फेरि तातो बहस

२० कात्तिक, काठमाडौं । अमेरिकी कंग्रेसको बैठक आगामी साता पुनः सुरु भएसँगै यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित गोप्य दस्ताबेजहरू पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने मागले फेरि ठूलो राजनीतिक रूप लिएको छ। मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले प्रतिनिधि सभामा …

#एपस्टिन #फाइल #रूप
परिवर्तनशील विश्वमा विश्वासको पुनर्निर्माण आवश्यक : शेरधन राई World News
World News
2w ago

परिवर्तनशील विश्वमा विश्वासको पुनर्निर्माण आवश्यक : शेरधन राई

२० कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद, सहकार्य र शान्तिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभालाई दक्षिण कोरियाको सोलमा …

#राई #परिवर्तनशील #विश्वास
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने World News
World News
2w ago

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

२० कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूले अब ब्यागेज व्यवस्थापनको काम प्रत्यक्ष हेर्न सक्ने भएका छन् । ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन …

#ब्यागेज #प्रत्यक्ष #व्यवस्थापन
संसदीय सुनुवाइ समिति बैठक जारी, सर्वोच्चमा सिफारिस न्यायाधीशका उजुरीकर्तासँग छलफल Politics & Governance
Politics & Governance
2w ago

संसदीय सुनुवाइ समिति बैठक जारी, सर्वोच्चमा सिफारिस न्यायाधीशका उजुरीकर्तासँग छलफल

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ सुरु भएको छ । सुरुमा प्रस्तावित न्यायाधीश उपर उजुरी दिनेहरूसँग छलफल चलिरहेको छ । त्यसपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द (काठमाडौं) र चन्द्रबहादुर सारू, (अर्घाखाँची)लाई समिति समक्ष आमन्त्रण …

#सर्वोच्च-अदालत #न्यायाधीश #प्रस्तावित
जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने Politics & Governance
Politics & Governance
2w ago

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने

२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन् । नारायणी नदी किनारको क्षतिको अनुगमन तथा निरीक्षणपछि …

#रवि-लामिछाने #नारायणी #चितवन
सुनको मूल्य तोलामा ५ हजार ९ सय घट्यो National (Nepal)
National (Nepal)
2w ago

सुनको मूल्य तोलामा ५ हजार ९ सय घट्यो

२० कात्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १३ हजार ३ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला …

#सुनचाँदी #सुन #अघिल्लो
समाजले सिक्न बाँकी शोक र वियोगको भाषा National (Nepal)
National (Nepal)
2w ago

समाजले सिक्न बाँकी शोक र वियोगको भाषा

मानिस सामाजिक प्राणी भएकाले समाजका घटना-परिघटनाले उसलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ । ऊ चाहेर वा नचाहेर पनि त्यसबाट भाग्न सक्दैन । जस्तोसुकै प्रिय-अप्रिय परिवेश र घटना आइपरे पनि सहनुको विकल्प हुँदैन । शारीरिक रूपले जति …

#परिघटना #उसलाई #रूप
यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै Sports
Sports
2w ago

यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

२० कात्तिक, काठमाडौं । यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्दैछ । भारतले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ सुरु गरेको हो । खेल ओमानको अल अमेरातमा सुरु भएको …

#पहिले #ब्याटिङ #एसिया
ट्रक र स्कुटर ठोक्किएर जले, २ जना घाइते National (Nepal)
National (Nepal)
2w ago

ट्रक र स्कुटर ठोक्किएर जले, २ जना घाइते

२० कात्तिक, काठमाडौं । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् भने । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा ट्रक र स्कुटर पूर्ण रूपमा जलेको छ । कमलामाई नगरपालिका-८ करकरेमा काठमाडौंबाट भिमान तर्फ …

#स्कुटर #ट्रक #काठमाडौं
Build #2612