Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3754 Indexed in Feed
Read Count 35780 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3754 stories
जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने Politics & Governance
Politics & Governance
1w ago

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने

२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन् । नारायणी नदी किनारको क्षतिको अनुगमन तथा निरीक्षणपछि …

#रवि-लामिछाने #नारायणी #चितवन
सुनको मूल्य तोलामा ५ हजार ९ सय घट्यो National (Nepal)
National (Nepal)
1w ago

सुनको मूल्य तोलामा ५ हजार ९ सय घट्यो

२० कात्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १३ हजार ३ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला …

#सुनचाँदी #सुन #अघिल्लो
समाजले सिक्न बाँकी शोक र वियोगको भाषा National (Nepal)
National (Nepal)
1w ago

समाजले सिक्न बाँकी शोक र वियोगको भाषा

मानिस सामाजिक प्राणी भएकाले समाजका घटना-परिघटनाले उसलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ । ऊ चाहेर वा नचाहेर पनि त्यसबाट भाग्न सक्दैन । जस्तोसुकै प्रिय-अप्रिय परिवेश र घटना आइपरे पनि सहनुको विकल्प हुँदैन । शारीरिक रूपले जति …

#परिघटना #उसलाई #रूप
यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै Sports
Sports
1w ago

यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

२० कात्तिक, काठमाडौं । यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्दैछ । भारतले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ सुरु गरेको हो । खेल ओमानको अल अमेरातमा सुरु भएको …

#पहिले #ब्याटिङ #एसिया
ट्रक र स्कुटर ठोक्किएर जले, २ जना घाइते National (Nepal)
National (Nepal)
1w ago

ट्रक र स्कुटर ठोक्किएर जले, २ जना घाइते

२० कात्तिक, काठमाडौं । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् भने । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा ट्रक र स्कुटर पूर्ण रूपमा जलेको छ । कमलामाई नगरपालिका-८ करकरेमा काठमाडौंबाट भिमान तर्फ …

#स्कुटर #ट्रक #काठमाडौं
ट्रम्पद्वारा ओभल अफिसलाई ‘राष्ट्रिय स्मारक’ घोषणा, भावी राष्ट्रपतिले भत्काउन नपाउने Education & Youth
Education & Youth
1w ago

ट्रम्पद्वारा ओभल अफिसलाई ‘राष्ट्रिय स्मारक’ घोषणा, भावी राष्ट्रपतिले भत्काउन नपाउने

२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसस्थित राष्ट्रपतिको औपचारिक कार्यकक्ष ओभल अफिसलाई राष्ट्रिय स्मारक घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यस कदमले भावी राष्ट्रपतिहरूलाई ओभल अफिसको मूल संरचना भत्काउन वा …

#ओभल #अफिस #स्मारक
पिसाब चुहिने समस्या लुकाएर बिताइन् २५ वर्ष, उपचारपछि फर्कियो प्रमिलाको आत्मविश्वास Health & Wellness
Health & Wellness
1w ago

पिसाब चुहिने समस्या लुकाएर बिताइन् २५ वर्ष, उपचारपछि फर्कियो प्रमिलाको आत्मविश्वास

बनेपा–५ की ५३ वर्षीया प्रमिला जोशी धुलिखेल अस्पतालको स्त्रीरोग वार्डमा शल्यक्रियापछिको स्वास्थ्यलाभ गरिरहेकी थिइन् । उनको हातमा नसा हुँदै दिइने तरल पदार्थ (आईभी फ्लुइड) जोडिएको थियो । अस्पतालको शय्यामा बसेर उनी आफ्नी २५ वर्षीया छोरीसँग कुराकानी …

#प्रमिला #वर्षीया #अस्पताल
कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा Sports
Sports
1w ago

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

२० कात्तिक, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं. …

#कृष्णनगर #लालपुर्जा #नगरपालिका
गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ Business & Economy
Business & Economy
1w ago

गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ

२० कात्तिक, गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक …

#नुन #गोरखा #चुमनुब्री
सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध National (Nepal)
National (Nepal)
1w ago

सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध

२० कात्तिक, काठमाडौं । कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी पूर्तिघाट सडक खण्डको कालीगण्डकी-२ राक्सेमा गएराति सुक्खा पहिरो खसेको छ । सुक्खा पहिरो खसेका कारण उक्त सडक खण्ड अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन उपकरण प्रयोग गरेर पहिरो …

#पहिरो #सुक्खा #कालीगण्डकी
बढ्दै वायु प्रदूषण, काठमाडौं उपत्यका आज पनि अस्वथकर National (Nepal)
National (Nepal)
1w ago

बढ्दै वायु प्रदूषण, काठमाडौं उपत्यका आज पनि अस्वथकर

२० कात्तिक, काठमाडौं । सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक संकलन गर्ने संस्था आईक्यूएयरका अनुसार बिहीबारजस्तै आज शुक्रबार बिहान पनि उपत्यकाका विभिन्न स्थानमा वायु प्रदूषणको स्तर …

#वायु #काठमाडौं #उपत्यका
Build #2612