Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3754 Indexed in Feed
Read Count 35845 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3754 stories
महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रा मात्रै हो ? Education & Youth
Education & Youth
1w ago

महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रा मात्रै हो ?

गत कात्तिक ९ गते खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले काठमाडौँको धुम्बाराहीस्थित रमादा होटेलमा २०८२ सालको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई, पद्मश्री साधना सम्मान कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङलाई कृति ‘सलह’ का …

#पद्मश्री #पुरस्कार #प्रतिष्ठान
धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ Education & Youth
Education & Youth
1w ago

धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

२० कात्तिक, धनकुटा । धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका-५ देवनटारस्थित मेनकुमारी लिम्बुको घरमा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । छापा मार्दा प्रहरी टोलीले तास …

#धनकुटा #जुवातास #छापा
यु-१९ एसिया कप क्रिकेट : आज नेपालले भारतसँग खेल्दै Sports
Sports
1w ago

यु-१९ एसिया कप क्रिकेट : आज नेपालले भारतसँग खेल्दै

२० कात्तिक, काठमाडौं । यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालको खेल हुँदैछ । नेपालले आज भारतसँग खेल्न लागेको हो । नेपाल र भारतको खेल आज बिहान पौने ११ बजे ओमानको अल अमेरातमा हुनेछ । प्रतियोगितामा …

#भारत #एसिया #क्रिकेट
विश्वभरिका टेक कम्पनीको सेयरमा किन गयो पहिरो ? World News
World News
1w ago

विश्वभरिका टेक कम्पनीको सेयरमा किन गयो पहिरो ?

२० कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि चुनावपछि एआई प्रविधिको विस्तार र विकासलाई लिएर लगानीकर्ताको चिन्ता बढ्दा विश्वभरिका प्रमुख प्रविधि कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको छ । अमेरिका र एसियाका प्रमुख टेक कम्पनीहरूको बजार पूँजीकरणबाट सयौँ …

#एआई #विश्वभरिका #टेक
मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण Politics & Governance
Politics & Governance
1w ago

मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण

२० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ । सरकारको नेतृत्व जसपा नेपालले गर्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन् …

#नेकपा #जसपा #एमा
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प Science & Climate
Science & Climate
1w ago

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

२० कात्तिक, काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु …

#भूकम्प #हुम्ला #केन्द्रबिन्दु
ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, दुई घाइते National (Nepal)
National (Nepal)
1w ago

ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, दुई घाइते

२० कात्तिक, धनकुटा । धनकुटा नगरपालिका-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक र दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार हिलेबाट धनकुटातर्फ …

#धनकुटा #मोटरसाइकल #ट्रक
कैलालीमा होटलमा जुवातास, सञ्चालकसहित १४ जना पक्राउ Technology
Technology
1w ago

कैलालीमा होटलमा जुवातास, सञ्चालकसहित १४ जना पक्राउ

२० कात्तिक, धनगढी । कैलालीमा जुवातास खेलेको आरोपमा १४ जना पक्राउ परेका छन् । बिहीबार राति गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटामा रहेको रमेश होटलमा छापा हानेको थियो । सो क्रममा जुवातास खेलिरहेको …

#होटल #जुवातास #कैलाली
अन्तिम लडाइमा भूतपूर्व ब्रिटिश गोर्खाहरू Politics & Governance
Politics & Governance
1w ago

अन्तिम लडाइमा भूतपूर्व ब्रिटिश गोर्खाहरू

२० कात्तिक, लन्डन । भूतपूर्व ब्रिटिश गोर्खाहरू आफ्नो समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः तातेका छन् । भूतपूर्व गोर्खाहरूले अन्तिम दबाब स्वरूप नेपाल र बेलायत सरकारसँग छलफल जारी राख्दै आफ्ना माग पूरा नभए फेरि सशक्त आन्दोलनको …

#भूतपूर्व #गोर्खा #अन्तिम
संसदीय उपसमितिले औंल्यायो टीआरसी ऐन कार्यान्वयनको ढिलाइका ५ कारण Politics & Governance
Politics & Governance
1w ago

संसदीय उपसमितिले औंल्यायो टीआरसी ऐन कार्यान्वयनको ढिलाइका ५ कारण

१८ कात्तिक, काठमाडौं । सशस्त्र द्वन्द्व अन्त्यका लागि विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्न लाग्यो । तर संक्रमणकालीन न्यायको प्रक्रिया अझै टुंगिएको छैन । यो विषयमा संसदीय उपसमितिले अध्ययन गरेको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन …

#राष्ट्रिय-सभा #उपसमितिले #संसदीय
सुनुवाइ समितिमा प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल Technology
Technology
1w ago

सुनुवाइ समितिमा प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल

२० कात्तिक, काठमाडौं । संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक आज बिहान साढे ९ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने छ । आजको बैठकमा सर्वोच्च अदालतका …

#सर्वोच्च-अदालत #न्यायाधीश #संसद्
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै Politics & Governance
Politics & Governance
1w ago

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

२० कात्तिक, काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठक पूर्वाधार विकास समितिको हलमा बिहान साढे ९ बजे बस्ने छ …

#जलवायु #समितिको #भोटेकोशी
Build #2612