Trending
Prev Story
Next Story

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

Onlinekhabar •
November 06, 2026 • 03:01 AM
1
1 reads 0 reactions

२० कात्तिक, काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु …

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

२० कात्तिक, काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको शर्माले बताए ।

भूकम्पबाट परेको प्रभावबारे भने विवरण प्राप्त हुन बाँकी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
हुम्ला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

हुम्ला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । हुम्ला जिल्लालाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्र...

#भूकम्प #हुम्ला #केन्द्रबिन्दु
Compare →
Nagarik News
5d ago
मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते

मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते

जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान १ बजेर ४ मिनेटमा टोकियोको पश्चिममा पर्ने सिजुओका क्षेत्रमा भूकम्प गएको हो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन।

#भूकम्प #बिहान #म्याग्निच्युड
Compare →
Ekantipur
5d ago
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन् ।

#भूकम्प #बिहान #म्याग्निच्युड
Compare →
Arthasansar
2w ago
बैतडीमा भूकम्प धक्का

बैतडीमा भूकम्प धक्का

बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो...

#भूकम्प #केन्द्रबिन्दु
Compare →

Related Stories

Science & Climate
Build #2611