Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3297 Indexed in Feed
Read Count 21141 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

618 stories
स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा World News
World News
3w ago

स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा

८ कात्तिक, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार ९ कात्तिकमा गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, …

#गाउँपालिका #स्याङ्जा #बिरुवा
कालीगण्डकी नदीमा पुरुषको शव फेला World News
World News
3w ago

कालीगण्डकी नदीमा पुरुषको शव फेला

७ कात्तिक, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । कालीगण्डकी गाउँपालिका–१ पुलक्यामस्थित नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा शनिबार बिहान शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना …

#फेला #स्याङ्जा #कालीगण्डकी
तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए World News
World News
3w ago

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

७ कात्तिक, दमौली (तनहुँं) । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट …

#दमौली #पृथ्वीराजमार्ग #नम्बर
पछिल्लो २४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते World News
World News
3w ago

पछिल्लो २४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

७ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको …

#विपद्का #घण्टा #देशभर
जर्मनीस्थित हिटलरको घरमा आगलागी, एक शङ्कास्पद व्यक्ति नियन्त्रणमा World News
World News
3w ago

जर्मनीस्थित हिटलरको घरमा आगलागी, एक शङ्कास्पद व्यक्ति नियन्त्रणमा

७ कात्तिक, काठमाडौं । जर्मनीको दक्षिणी राज्य बभेरियास्थित एडोल्फ हिटलरको घर केल्स्टाइन हाउसमा शुक्रबार आगलागी भएको छ। बीबीसीका अनुसार, यस घटनामा प्रहरीले एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यस भवनलाई 'इगल्स नेस्ट' को नामले पनि चिनिन्छ। ट्रोनस्टाइनका …

#आगलागी #भवन #हिटलर
विश्व राजनीतिबारे प्रचण्ड : दोस्रो विश्व युद्धपछिको सेट भत्किँदैछ, नयाँ बनेको छैन World News
World News
3w ago

विश्व राजनीतिबारे प्रचण्ड : दोस्रो विश्व युद्धपछिको सेट भत्किँदैछ, नयाँ बनेको छैन

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डका अनुसार दोस्रो विश्वयुद्धपछिको विश्व राजनीतिको सेट भत्किँदैछ । नयाँ सेट पनि बनिसकेको छैन । यसको असर संसाररभर परेको प्रचण्डको दाबी छ । शनिवार दुई …

#प्रचण्ड #सेट #भत्किँदैछ
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा World News
World News
3w ago

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

७ कात्तिक, काठमाडौं । बडादशैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ …

#गरी #काठमाडौं #सवारी
मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल World News
World News
3w ago

मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

७ कात्तिक, मुस्ताङ । दशैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दशैँअघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र …

#मुस्ताङ #थाले #पर्यटक
मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिए World News
World News
3w ago

मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिए

७ कात्तिक, काठमाडौं । मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिएका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, मोरङको पथरी शनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलामा सोही ठाउँ बस्ने ७७ वर्षीय कृष्णा माझी शुक्रबार …

#मृत #नगरपालिका #मोरङ
पोलियो दिवसमा बुटवलमा जनचेतनामूलक र्‍याली World News
World News
3w ago

पोलियो दिवसमा बुटवलमा जनचेतनामूलक र्‍याली

७ कात्तिक, बुटवल । विश्व पोलियो दिवसको अवसरमा विभिन्न रोटरी क्लबहरुले शनिबार  बुटवलमा जनचेतनामूलक र्‍याली निकालेका छन् । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान रिजन ५ को आयोजना र अन्य विभिन्न रोटरी क्लबहरुको सहभागितामा चेतनामूलक र्‍याली प्रदर्शन …

#रोटरी #बुटवल #याली
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट आठ जना पक्राउ World News
World News
3w ago

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट आठ जना पक्राउ

७ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका–६ बस्ने २३ वर्षीय जिबराज …

#लागूऔषध #सहित #काठमाडौं
इरानपछि क्युबामा ध्यान दिने ट्रम्पको चेतावनी, सीआईएसँग गुप्त साझेदारीको आह्वान World News
World News
3w ago

इरानपछि क्युबामा ध्यान दिने ट्रम्पको चेतावनी, सीआईएसँग गुप्त साझेदारीको आह्वान

७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषय सुल्झाएपछि अमेरिकाले क्युबाको मामलामा ध्यान दिने बताएका छन् । ट्रम्पले क्युबासँगको सम्झौता अघि बढाउन अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पठाइने सङ्केत पनि गरेका छन् । विदेशमन्त्री रुबियोले …

#क्युबा #ट्रम्प #अमेरिकी
Build #2612