Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3086 Indexed in Feed
Read Count 14861 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

575 stories
अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको बढ्यो World News
World News
1w ago

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको बढ्यो

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । तर अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ बढेको छ । युरो, पाउण्ड र स्विस फ्र्यांकको भाउ …

#पैसा #डलर #भाउ
भारतीय सेनाको अग्निपथमा संशोधन, अग्निवीरले थप दुई वर्ष जागिर खान पाउने World News
World News
1w ago

भारतीय सेनाको अग्निपथमा संशोधन, अग्निवीरले थप दुई वर्ष जागिर खान पाउने

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रि काठमाडौंमा भेटघाटमा व्यस्त भएका भइरहेका बेला भारतको मन्त्रिपरिषद्ले गोर्खा भर्तीसँग जोडिएको विषयमा एउटा अर्थपूर्ण निर्णय गरेको छ । सन् २०२२ भारतमा अग्निपथ योजना लागु भएपछि भारतीय सेनामा …

#मन्त्रिपरिषद् #भारतीय #अग्निपथ
रौतहटमा स्रोत नखुलेको ४४ लाख रकम भेटियो, दुई जना पक्राउ World News
World News
1w ago

रौतहटमा स्रोत नखुलेको ४४ लाख रकम भेटियो, दुई जना पक्राउ

१८ कार्तिक, रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । रौतहटको इशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा …

#रौतहट #भारत #मोटरसाइकल
उड्डयन प्राधिकरण र भन्सार विभागबीच राष्ट्रिय एकद्वार प्रणालीबारे सम्झौता World News
World News
1w ago

उड्डयन प्राधिकरण र भन्सार विभागबीच राष्ट्रिय एकद्वार प्रणालीबारे सम्झौता

१८ कात्तिक, काठमाडौं । हवाई यातायात तथा वायुयान पार्टपुर्जा आयात–निर्यात प्रक्रिया सहज, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली ‘नेसनल सिंगल विन्डो’ (एनएनएसडब्लू) सम्झौता भएको छ । भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच …

#उड्डयन #एकद्वार #प्रणाली
रोमान्सदेखि बोल्ड र एक्शनसम्म, समयसँगै बदलिँदै गएको तब्बूको अभिनय यात्रा World News
World News
1w ago

रोमान्सदेखि बोल्ड र एक्शनसम्म, समयसँगै बदलिँदै गएको तब्बूको अभिनय यात्रा

कुनै बेला पर्दामा प्रेमिल युवतीका रूपमा देखिने तब्बू अहिले कहिले रहस्यमयी महिला, कहिले कठोर प्रहरी अधिकारी त कहिले हाँस्यरस भरिएको चरित्रमा देखिन्छिन् । उमेर बढ्दै जाँदा उनको अभिनयको दायरा पनि फराकिलो हुँदै गएको छ । चार …

#तब्बू #अभिनय #रूप
बाक्लो र स्वादिलो दही घरमै कसरी बनाउने ? ५ कुरामा ध्यान दिनुहोस् World News
World News
1w ago

बाक्लो र स्वादिलो दही घरमै कसरी बनाउने ? ५ कुरामा ध्यान दिनुहोस्

नेपाली परम्परामा घरमा दही बनाउनु कुनै नयाँ कुरा होइन । दहीको कुरा गर्दैगर्दा सायद धेरैलाई काठको ठेकीमा जमाइएको बाक्लो र स्वादिलो दहीको याद पनि आयो होला । अब दही जमाउने परम्परागत तरिका बिस्तारै हराउँदै गएको छ …

#दही #घरमा #बाक्लो
मध्य त्रिशूली गंगाका कर्मचारीले महिनौंदेखि तलब पाएनन्, कम्पनीले माग्यो खर्च हिसाब World News
World News
1w ago

मध्य त्रिशूली गंगाका कर्मचारीले महिनौंदेखि तलब पाएनन्, कम्पनीले माग्यो खर्च हिसाब

१८ कात्तिक, काठमाडौं । नुवाकोटमा निर्माणाधीन मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकले महिनौंदेखिको तलब तथा भत्ता नपाएको गुनासो गरेका छन् । आयोजनामा कार्यरत कर्मचारीले तलब, भत्ता र अन्य खर्चसमेत गरी १ करोड ९७ …

#जलविद्युत् #कर्मचारी #तलब
मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो World News
World News
1w ago

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

१८ कात्तिक, गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ । चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए । क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब …

#पहिरो #सुक्खा #झरिरहे
‘न्यायपालिकाको साख जोगाउ, शंकाको घेरामा रहेका न्यायाधीशलाई छानबिन गर’ World News
World News
1w ago

‘न्यायपालिकाको साख जोगाउ, शंकाको घेरामा रहेका न्यायाधीशलाई छानबिन गर’

१८ कात्तिक, काठमाडौं ।  पूर्वन्यायाधीश फोरम नेपालले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमामाथि प्रश्न उठ्न थालेको भन्दै न्यायिक क्षेत्रको आमूल सुधारका लागि पहल गर्न आग्रह गरेको छ। फोरमले प्रेस विज्ञप्ति जारी गर्दै न्यायपालिकाभित्र देखिएका विवाद, केही न्यायाधीशहरूको …

#फोरम #न्यायपालिका #न्यायिक
विश्वप्रकाश शर्माले भने- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ World News
World News
1w ago

विश्वप्रकाश शर्माले भने- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ

१८ कात्तिक, काठमाडौं ।  कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो गतिविधि, प्रेस स्वतन्त्रता, राजनीतिक मर्यादा र विभिन्न विवादित घटनाक्रममाथि प्रश्न उठाएका छन्। पार्टीका तर्फबाट पत्रकार सम्मेलनमा सरकारको कार्यशैलीको आलोचना गर्दै शर्माले लोकतन्त्रमा सञ्चारमाध्यमलाई त्रासमा राख्ने …

#शर्मा #प्रेस #स्वतन्त्रता
Build #2612