Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3449 Indexed in Feed
Read Count 26224 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

358 stories
जलाशययुक्त आयोजनामा लगानी तथा प्रविधिमा सहकार्य गर्न इप्पान अध्यक्षको आह्वान Technology
Technology
4w ago

जलाशययुक्त आयोजनामा लगानी तथा प्रविधिमा सहकार्य गर्न इप्पान अध्यक्षको आह्वान

११ कात्तिक, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । क्यानडा …

#जलविद्युत् #आयोजना #डाँगी
जब च्याटजीपीटीले मेरो हात हेर्‍यो Technology
Technology
4w ago

जब च्याटजीपीटीले मेरो हात हेर्‍यो

केही समयअघि मैले एउटा रोचक प्रयोग गरेँ। मोबाइलले एउटा हातको फोटो खिचेर च्याटजीपीटीमा अपलोड गरेँ र त्यसलाई हस्तरेखा हेर्न भनेँ। च्याटजीपीटीले हात त हेर्‍यो, तर ‘पूरा विश्लेषणका लागि अर्को हातको फोटो पनि आवश्यक पर्छ’ भन्यो। त्यसपछि …

#हात #च्याटजीपीटी #मैले
धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह Technology
Technology
4w ago

धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

११ कात्तिक, धनकुटा । बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बनेपछि धनकुटासहित कोशी प्रदेशका जिल्लामा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाले …

#धनकुटा #प्रशासन #वर्षा
स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन Technology
Technology
4w ago

स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

१० कात्तिक, काठमाडौं । एप्पलले बिक्री सुरु भएको केही दिनमै स्क्रिनमा समस्या देखिएका आफ्ना फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ साटिदिने भएको छ । लामो समयदेखि प्रतीक्षा गरिएको यो स्मार्टफोनको डिजाइनमा करिब २० वर्षपछि आईफोनमा भएको सबैभन्दा ठूलो …

#स्क्रिन #फोल्डेबल #आईफोन
रेल सञ्चालन व्यवस्थित बनाउन वीरगञ्ज बन्दरगाह अनुगमन Technology
Technology
4w ago

रेल सञ्चालन व्यवस्थित बनाउन वीरगञ्ज बन्दरगाह अनुगमन

१० कात्तिक, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकी स्थलगत अनुगमन गरेका छन् । सार्वजनिक–निजी …

#बन्दरगाह #अनुगमन #प्रतिनिधिसभा
स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव घिमिरे नियुक्त Technology
Technology
4w ago

स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव घिमिरे नियुक्त

१० कात्तिक, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन् । केही महिनाअघि मात्रै निजामती सेवाबाट अनिवार्य अवकाश पाएका घिमिरेले स्टाफ कलेजको कार्यकारी नेतृत्वको जिम्मेवारी पाएका …

#कार्यकारी #स्टाफ #कलेज
‘अन्धेरे मे’ : हिउँमा बेरिएको एउटा सेतो छायाँ जस्तो स्मृति Technology
Technology
4w ago

‘अन्धेरे मे’ : हिउँमा बेरिएको एउटा सेतो छायाँ जस्तो स्मृति

‘अमरावती ! यो एउटा मात्रै शब्दभित्र कति धेरै स्मृतिहरू लुकेका छन् । त्यो वर्ष ज्वरो अलि लामो समयसम्म नै लागिरह्यो । बिरामी हुँदा कहिलेकाहीँ अजीव अनुभूति हुन्थ्यो । लाग्थ्यो, म पनि आमा जस्तै छु– लाग्थ्यो, उहाँको …

#जस्तै #अन्धेरे #हिउँ
दशैं अवधिमा अन्नपूर्ण पदमार्गमा ५ हजार ३८४ पर्यटक Technology
Technology
4w ago

दशैं अवधिमा अन्नपूर्ण पदमार्गमा ५ हजार ३८४ पर्यटक

१० कात्तिक, लमजुङ । यस वर्षको दशैं अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् । यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा पाँच …

#पर्यटक #पदमार्ग #अवधिमा
आनीको नियुक्ति बदरको माग गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजकसहित दुई जना पक्राउ Technology
Technology
4w ago

आनीको नियुक्ति बदरको माग गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजकसहित दुई जना पक्राउ

१० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति बदरको माग गर्दै आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान सहित दुईजना गएराति पक्राउ परेका छन् । प्रहरीले मध्यराति लुम्बिनी पर्साचोकस्थित घरमा …

#लुम्बिनी #महाअभियान #आनी
पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह Technology
Technology
4w ago

पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह

१० कात्तिक, काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई यसअघि विभिन्न मितिमा …

#जारी #वैदेशिक #पुर्जी
गुल्मीमा नालीमा खसेर एक वृद्धको मृत्यु Technology
Technology
4w ago

गुल्मीमा नालीमा खसेर एक वृद्धको मृत्यु

१० कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडकको नालीमा खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सेउघाका ७२ वर्षीय यमलाल गौतम रहेको प्रहरीले जनाएको छ । सोमबार राति करिब १० बजे घर जाने …

#गुल्मी #मृत्यु #नाली
सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित Technology
Technology
4w ago

सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित

९ कात्तिक, काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य साविक विजता लुम्बिनीले ९ ओभर ५ बलमा …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Build #2612