Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3060 Indexed in Feed
Read Count 10701 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 10 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

314 stories
एकीकृत ‘एन्टी साइबर स्क्याम सेन्टर’ ले शुक्रबारदेखि काम थाल्ने, उजुरी गर्न हटलाइन Technology
Technology
1w ago

एकीकृत ‘एन्टी साइबर स्क्याम सेन्टर’ ले शुक्रबारदेखि काम थाल्ने, उजुरी गर्न हटलाइन

१८ कात्तिक, काठमाडौं । एकीकृत ‘एन्टी साइबर स्क्याम सेन्टर’ ले शुत्रबारदेखि काम सुरु गर्ने भएको छ । सबै सरोकारवाला एकै ठाउँमा उपस्थित भई अनलाइन मार्फत हुने साइबर ठगी नियन्त्रणको काम सेन्टरले गर्न लागेको हो । गृह मन्त्रालयले …

#साइबर #सेन्टर #एकीकृत
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष Technology
Technology
1w ago

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

१८ काक्तिक, काठमाडौं । वैदेशिक रोजगारी त्रममा ज्यान गुमाएका नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको छ । वैदेशिक रोजगार बोर्डको १८औं स्थापना …

#वैदेशिक #श्रमिक #रोजगारी
विरोध प्रदर्शनपछि बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउन सहमति Technology
Technology
1w ago

विरोध प्रदर्शनपछि बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउन सहमति

१८ कात्तिक, ढाका (रासस/एएफपी)। बङ्गलादेशको गार्मेन्ट उद्योगसम्बन्धी ज्याला बोर्डले पाँच दिनदेखि जारी विरोध प्रदर्शन र छिटपुट झडपपछि कामदारको न्यूनतम तलब बढाउन सहमति जुटेको बुधबार जनाएको छ । सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेश चीनपछि विश्वकै दोस्रो ठूलो …

#बङ्गलादेश #गार्मेन्ट #तलब
पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने एजेन्सी र गाइडलाई कारबाही Technology
Technology
1w ago

पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने एजेन्सी र गाइडलाई कारबाही

१८ कात्तिक, काठमाडौं । अध्यागमन विभागले पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने ट्रेकिङ एजेन्सी र गाइडलाई जरिबाना तथा कारबाही गरेको छ । बेल्जियमका दुई पर्यटकलाई पदयात्रा अनुमतिविना डोल्पाको डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजिएको र सोही क्रममा स्थानीय …

#पर्यटक #अनुमतिविना #गाइड
कालोपत्र उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने Technology
Technology
1w ago

कालोपत्र उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने

१८ कात्तिक, खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्र उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ । सडक मर्मतका लागि रु सात करोड २१ लाखको लागतमा ठेक्का सम्झौता भएको छ । दूधकोशीस्थित जयरामघाटदेखि …

#कालोपत्र #मर्मत #खोटाङ
नयाँ आइजीपी नियुक्तिबारे ‌‌ओलीको टिप्पणी- अह्राएको काम गर्छन् भनेर बनाएको होला Technology
Technology
1w ago

नयाँ आइजीपी नियुक्तिबारे ‌‌ओलीको टिप्पणी- अह्राएको काम गर्छन् भनेर बनाएको होला

१८ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दानबहादुर कार्कीलाई पदबाट हटाएर डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएको विषयमा संक्षिप्त धारणा सार्वजनिक गरेका छन् । बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले भने- 'उहाँहरूले अर्‍हाएको …

#केपी-ओली #बनाए #कार्की
आकाशमा चील देख्दा किन डराउँथे पुर्खा ? मानिसका बच्चासमेत सिकार बन्ने त्यो समय Technology
Technology
1w ago

आकाशमा चील देख्दा किन डराउँथे पुर्खा ? मानिसका बच्चासमेत सिकार बन्ने त्यो समय

करिब २८ लाख वर्षअघि दक्षिण अफ्रिकाको घाँसे मैदानमा तीन वर्षजतिको एउटा बालक घुमिरहेको थियो । ऊ ‘अस्ट्रेलोपिथेकस अफ्रिकानस’ प्रजातिको थियो । उसको उमेर सानै थियो, दाँतसमेत भर्खर पलाउँदै थिए । त्यही बेला आकाशबाट आएको एउटा विशाल …

#बालक #आकाश #उसको
आयल निगम स्मार्ट बनाउँदै ईआरपी प्रणाली, डाटा सेन्टरदेखि एआईसम्म तयारी Technology
Technology
1w ago

आयल निगम स्मार्ट बनाउँदै ईआरपी प्रणाली, डाटा सेन्टरदेखि एआईसम्म तयारी

१८ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले आफ्नो सम्पूर्ण कारोबार एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इन्टरप्राइज रिसोर्स प्लानिङ’ (ईआरपी) परियोजना अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र परामर्शदाता काठमाडौं विश्वविद्यालयको ‘युनिभर्सिटी कन्सल्ट’ ले गरेको …

#निगम #काठमाडौं #परियोजना
नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने Technology
Technology
1w ago

नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने

१८ काक्तिक, काठमाडौं । नवनियुत्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन् । केहीबेरपछि गृह मन्त्रालयमा फूली लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको हो । केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त …

#मन्त्रिपरिषद् #केसी #आजै
मापदण्ड विपरीत धुवाँ फाल्ने सवारी चलाउने र फोहोर जलाउनेलाई महानगरले कारबाही गर्ने Technology
Technology
1w ago

मापदण्ड विपरीत धुवाँ फाल्ने सवारी चलाउने र फोहोर जलाउनेलाई महानगरले कारबाही गर्ने

१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै बढ्न सक्ने वायु प्रदूषण मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागले जरुरी सूचना जारी गर्दै प्रदूषण …

#काठमाडौं-महानगर #प्रदूषण #वायु
लिफ्टमा यात्रु फसेपछि अन्नपूर्ण केबुलकार सेवा ठप्प Technology
Technology
1w ago

लिफ्टमा यात्रु फसेपछि अन्नपूर्ण केबुलकार सेवा ठप्प

१८ कात्तिक, काठमाडौं । लिफ्टमा आएको प्राविधिक समस्याका कारण यात्रुहरू फसेपछि पोखरा सराङकोटस्थित अन्नपूर्ण केबुलकार सेवा मंगलबार साँझ करिब एक घण्टासम्म अवरुद्ध भएको छ । मंगलबार (नोभेम्बर ३) साँझ करिब साढे ५ देखि साढे ६ बजेको …

#लिफ्ट #केबुलकार #मंगलबार
डोल्पाका सबै नाकामा पर्यटकको विवरण संकलन, सुरक्षा प्राथमिकतामा Technology
Technology
1w ago

डोल्पाका सबै नाकामा पर्यटकको विवरण संकलन, सुरक्षा प्राथमिकतामा

१८ कात्तिक, सुर्खेत । हिमाली जिल्ला डोल्पामा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा र व्यवस्थापन सुधार गर्न पर्यटकको विवरण संकलन कार्यलाई विकेन्द्रीकरण गरिएको छ । यसअघि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारीले सुलिगाडमा मात्रै पर्यटकको विवरण संकलन …

#पर्यटक #संकलन #डोल्पा
Build #2612