Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3060 Indexed in Feed
Read Count 11742 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

108 stories
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा ड्रोनमार्फत् पुर्‍याइयो राहत Science & Climate
Science & Climate
3w ago

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा ड्रोनमार्फत् पुर्‍याइयो राहत

१३ कात्तिक, गोरखा । रसुवा बाढीमा जस्तै बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा पनि राहत वितरणका लागि ड्रोन प्रयोग भएको छ । बाढीले सडक र पदमार्ग दुवै अवरुद्ध भएपछि ड्रोनको सहायता लिइएको हो । राहत वितरणमा कुल चार …

#बाढी #राहत #ड्रोन
भुटानमा आकस्मिक बाढीले पुर्‍यायो क्षति, हिमताल विस्फोटको आशंका Science & Climate
Science & Climate
3w ago

भुटानमा आकस्मिक बाढीले पुर्‍यायो क्षति, हिमताल विस्फोटको आशंका

१३ कात्तिक, काठमाडौं । भुटानमा गएराति एक्कासी ठूलो बाढी आएकाले हिमताल विष्फोटको आशंका गरिएको छ । गएरातिको बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाएको छ । मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ …

#बाढी #भुटान #बगाए
पोखराको हिमालयन हाइडअवे रिसोर्टलाई ‘उत्कृष्ट नयाँ होटल’को अवार्ड Science & Climate
Science & Climate
3w ago

पोखराको हिमालयन हाइडअवे रिसोर्टलाई ‘उत्कृष्ट नयाँ होटल’को अवार्ड

१२ कात्तिक, पोखरा । पोखराको कास्कीकोटमा अवस्थित हिमालयन हाइडअवे रिसोर्टलाई द सेन्टारा कलेक्सनले दक्षिण एसियाली पर्यटन अवार्ड्स (साटा)मा उत्कृष्ट नयाँ होटलको अवार्ड प्रदान गरेको छ । माल्दिभ्समा अक्टोबर ८ मा आयोजित समारोहमा रिसोर्टलाई उक्त अवार्ड …

#रिसोर्ट #पोखरा #उत्कृष्ट
भोटेकोशी बाढी प्रभावितको पुन:स्थापनाको लागि जग्गा पहिचान गरिसक्यौं : सचिव भुजेल Science & Climate
Science & Climate
3w ago

भोटेकोशी बाढी प्रभावितको पुन:स्थापनाको लागि जग्गा पहिचान गरिसक्यौं : सचिव भुजेल

१२ कात्तिक, काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले भोटेकोशी बाढी प्रभावितको पुन:स्थापनाको लागी आवश्यक जग्गा पहिचान गर्ने काम सकिएको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर …

#जग्गा #पहिचान #भोटेकोशी
चक्रवातको चिन्ता : उपल्लो डोल्पामा २४४ पर्यटक, सुरक्षित रहन प्रशासनको आग्रह Science & Climate
Science & Climate
3w ago

चक्रवातको चिन्ता : उपल्लो डोल्पामा २४४ पर्यटक, सुरक्षित रहन प्रशासनको आग्रह

१२ कात्तिक, सुर्खेत । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावको चिन्ता नेपालमा पनि छ । जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको भन्दै सतर्कता …

#डोल्पा #पर्यटक #प्रशासन
मौसम धुम्मिएपछि टीयू ग्राउन्डमा दिउँसै बालियो फ्लडलाइट (तस्वीरहरू) Science & Climate
Science & Climate
3w ago

मौसम धुम्मिएपछि टीयू ग्राउन्डमा दिउँसै बालियो फ्लडलाइट (तस्वीरहरू)

१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहँदा त्रिवि क्रिकेट गाउन्डमा दिउँसै फ्लडलाइट अन गरिएको छ । दिउँसो ३ बजेबाटै फ्लडलाइट अन गरिएको हो । बिहानैदेखि धुम्मिएको मौसमबीच प्रकाश केही कम हुन थालेपछि फ्लडलाइन अन …

#एनपीएल #प्रिमियर-लिग #फ्लडलाइट
कोप–३१ मा हिमालका मुद्दालाई प्राथमिकता दिन नेपालले पहल गर्छ : परराष्ट्रमन्त्री Science & Climate
Science & Climate
3w ago

कोप–३१ मा हिमालका मुद्दालाई प्राथमिकता दिन नेपालले पहल गर्छ : परराष्ट्रमन्त्री

१२ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्शानी, जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन् । बिहीबार काठमाडौंमा …

#जलवायु #कोप #हिमाल
जलवायु सम्मेलन प्रतिबद्धतामा मात्र सीमित नभई परिणाममुखी हुनुपर्छ: सांसद पराजुली Science & Climate
Science & Climate
3w ago

जलवायु सम्मेलन प्रतिबद्धतामा मात्र सीमित नभई परिणाममुखी हुनुपर्छ: सांसद पराजुली

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले हिमालको सुरक्षा, जलवायु न्याय र प्रभावित समुदायको हितलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका …

#जलवायु #सम्मेलन #पराजुली
‘हिमाली पारिस्थितिक प्रणालीको संरक्षण विश्वकै साझा जिम्मेवारी’ Science & Climate
Science & Climate
3w ago

‘हिमाली पारिस्थितिक प्रणालीको संरक्षण विश्वकै साझा जिम्मेवारी’

१२ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण नेपालसँग मात्रै नभई क्षेत्रीय र विश्वव्यापी महत्वको विषय भएको बताएका छन् । बिहीबार आयोजित नेसनल क्लाइमेट समिट २०२६ मा …

#हिमाली #पारिस्थितिक #प्रणाली
जलवायु विपद् पूर्वतयारीमा यूएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालका तीन प्रस्ताव Science & Climate
Science & Climate
3w ago

जलवायु विपद् पूर्वतयारीमा यूएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालका तीन प्रस्ताव

११ कात्तिक, काठमाडौं । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोग सम्बन्धी पाँचौं मन्त्रीस्तरीय सम्मेलन’ मा तीन प्रस्ताव राखेको छ । थाइल्यान्डको राजधानी बैंककमा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त …

#जलवायु #एसिया #सम्मेलन
पर्यटन विभागले भन्यो- उच्च हिमाली भेगको यात्रा स्थगित गरौं Science & Climate
Science & Climate
3w ago

पर्यटन विभागले भन्यो- उच्च हिमाली भेगको यात्रा स्थगित गरौं

११ कात्तिक, काठमाडौं । पर्यटन विभागले ११ देखि १५ कात्तिकसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ । नेपाल …

#हिमाली #वर्षा #पर्यटन
तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह Science & Climate
Science & Climate
3w ago

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

१० कात्तिक, काठमाडौं । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ । विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक …

#पदयात्रा #पहाडी #हिमाली
Build #2612