Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3060 Indexed in Feed
Read Count 11511 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

108 stories
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन Science & Climate
Science & Climate
1w ago

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

१८ कात्तिक, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि …

#अध्ययन #जलजला #म्याग्दी
३ दिनको मौसम पूर्वानुमान : कतै हल्का वर्षा र हिमपात, कतै हुस्सुकुहिरो Science & Climate
Science & Climate
1w ago

३ दिनको मौसम पूर्वानुमान : कतै हल्का वर्षा र हिमपात, कतै हुस्सुकुहिरो

१८ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण आगामी तीन दिन देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको …

#आंशिक #रहे #भाग
कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी Science & Climate
Science & Climate
1w ago

कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी

१७ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित ‘जलवायु वार्ताको टेबलमा …

#जलवायु #चौधरी #काठमाडौं
अपि हिमाल पर्यटन महोत्सव २०८३ सुरु Science & Climate
Science & Climate
1w ago

अपि हिमाल पर्यटन महोत्सव २०८३ सुरु

१७ कात्तिक, काठमाडौं । दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपि हिमाल पर्यटन महोत्सव २०८३’ सुरु भएको छ । अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले …

#अपि #हिमाल #पर्यटन
किन आवश्यक छ मौसम विज्ञानको सबलीकरण ? Science & Climate
Science & Climate
1w ago

किन आवश्यक छ मौसम विज्ञानको सबलीकरण ?

जलवायु परिवर्तनका कारण तीव्र बन्दै गएको हिमाली हिमनदीको क्षयीकरण, अत्यधिक वर्षा, आकस्मिक बाढी, पहिरो, खडेरी, तापक्रम वृद्धि तथा अन्य विषम मौसमी घटनाहरूले नेपालको जनजीवन, अर्थतन्त्र, जैविक विविधता र विकास पूर्वाधारमा गम्भीर चुनौती थपिरहेका छन्। यस्तो …

#जलवायु #अर्थतन्त्र #मौसम
एल निनोका कारण बोलिभियामा आपत्काल घोषणा Science & Climate
Science & Climate
1w ago

एल निनोका कारण बोलिभियामा आपत्काल घोषणा

१७ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनको प्रभावसँगै एल निनो मौसमी प्रणालीका कारण खडेरी र बाढीको जोखिम बढेपछि बोलिभियाले देशव्यापी आपत्काल घोषणा गरेको छ । एल निनोका कारण उत्पन्न प्राकृतिक विपत्तिको सामना गर्न आवश्यक स्रोतसाधन परिचालन गर्ने …

#जलवायु #निनो #बोलिभिया
जलवायु वित्तमा नेपालको पहुँच बढाउन अर्थ र पर्यावरण मन्त्रालयको सहकार्य Science & Climate
Science & Climate
1w ago

जलवायु वित्तमा नेपालको पहुँच बढाउन अर्थ र पर्यावरण मन्त्रालयको सहकार्य

१६ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्ने र आगामी कोप–३१ सम्मेलनको तयारीलाई तीव्रता दिने विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच छलफल भएको छ । मुख्यगरी जलवायु वित्त …

#जलवायु #वित्त #पहुँच
हिमाली जोखिम न्यूनीकरणमा नेपाल–स्विटजरल्याण्ड सहकार्यमा राष्ट्रपति पौडेलको जोड Science & Climate
Science & Climate
1w ago

हिमाली जोखिम न्यूनीकरणमा नेपाल–स्विटजरल्याण्ड सहकार्यमा राष्ट्रपति पौडेलको जोड

१६ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेको स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन …

#जलवायु #स्विटजरल्याण्ड #राष्ट्रपति
भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिन सकेन : परराष्ट्र सचिव राई Science & Climate
Science & Climate
1w ago

भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिन सकेन : परराष्ट्र सचिव राई

१६ कात्तिक, काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले गत भदौ १० गते आएको भोटेकोशी बाढीबारे चीन सरकारले तत्काल सूचना दिन नसकेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन …

#राष्ट्रिय-सभा #भोटेकोशी #सूचना
जलवायु वित्तलाई अनुदानमा आधारित, सहज र प्रत्यक्ष पहुँचयोग्य बनाउन नेपालको प्रस्ताव Science & Climate
Science & Climate
1w ago

जलवायु वित्तलाई अनुदानमा आधारित, सहज र प्रत्यक्ष पहुँचयोग्य बनाउन नेपालको प्रस्ताव

१६ कात्तिक, काठमाडौं । यही कात्तिक २३ देखि मंसिर ४ गतेसम्म टर्कीको अन्टालियामा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा पर्वतीय क्षेत्रका समस्यालाई जलवायु वार्ताको स्थायी एजेन्डा बनाउनुका साथै जोखिममा रहेका मुलुकलाई पर्याप्त वित्त, अनुकूलन, …

#जलवायु #वित्त #कात्तिक
पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षादेखि हिमपातको सम्भावना Science & Climate
Science & Climate
1w ago

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षादेखि हिमपातको सम्भावना

१६ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक बादल लाग्ने छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार दार्चुला, बझाङ र हुम्ला जिल्लाका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात …

#स्थान #हल्का #वर्षा
बाढी विस्थापितले किन पाएनन् घरभाडाको १५ हजार ? Science & Climate
Science & Climate
1w ago

बाढी विस्थापितले किन पाएनन् घरभाडाको १५ हजार ?

१५ कात्तिक, काठमाडौं । बाढीबाट विस्थापित रसुवा उत्तरगया–४ तल्लो पैरेबेँसीको थापा परिवार भाडाको कोठामा बस्छ । तर सरकारले उपलब्ध गराउने भनेको घर भाडावापतको मासिक १५ हजार रकम पाएको छैन । थापा परिवारमा ५ घरधुरी छ । …

#बाढी #थापा #विस्थापित
Build #2612