Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3060 Indexed in Feed
Read Count 10733 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

108 stories
आहा ! सुलिगाड झरना (तस्बिरहरू) Science & Climate
Science & Climate
5d ago

आहा ! सुलिगाड झरना (तस्बिरहरू)

२३ कात्तिक, काठमाडौं । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा अवस्थित फोक्सुण्डो तालबाट सुलिगाड झरना झर्ने गर्छ । सुलिगाड झर्नाले यस ठाउँको प्राकृतिक मनोरमलाई थप मनमोहक बनाउँछ । समुद्री सतहबाट ३ हजार ६३९ मिटर उचाइमा रहेको फोक्सुण्डो ताल …

#सुलिगाड #फोक्सुण्डो #ताल
सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात सम्भावना Science & Climate
Science & Climate
5d ago

सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात सम्भावना

२३ कात्तिक, काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा …

#हिमाली #भाग #सुदूरपश्चिम
कोप–३१ सुरु, वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय Science & Climate
Science & Climate
5d ago

कोप–३१ सुरु, वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

२३ कात्तिक, काठमाडौं । गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ । पीडा भुल्न अझै लामो समय लाग्ला । बाढीमा परी एक हजार ४५० भन्दा बढीको …

#जलवायु #बाढी #पीडा
रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने Science & Climate
Science & Climate
6d ago

रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

२२ कात्तिक, काठमाडौं । १० भदौमा आएको रसुवा बाढीका कारण प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब २१ करोड लाग्ने देखिएको छ । राष्ट्रिय योजना आयोगको रसुवा–भाटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता …

#बाढी #रसुवा #लाग्ने
भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति Science & Climate
Science & Climate
6d ago

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति

२२ कात्तिक, काठमाडौं । १० भदौमा आएको भोटेकोशी बाढीका कारण ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति पुगेको पाइएको छ । राष्ट्रिय योजना आयोगले गरेको विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक प्रतिवेदन अनुसार ऊर्जा क्षेत्रमा १ खर्ब …

#क्षति #ऊर्जा #खर्ब
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प Science & Climate
Science & Climate
6d ago

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

२२ कात्तिक, टोकियो (रासस/एएफपी)।  मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा …

#भूकम्प #जापान #म्याग्निच्युड
रसुवाको उत्तरगयामा बाढीबाट हताहती हुनेको संख्या यकिन Science & Climate
Science & Climate
6d ago

रसुवाको उत्तरगयामा बाढीबाट हताहती हुनेको संख्या यकिन

२२ कात्तिक, काठमाडौं । भदौ १० गते आएको बाढीबाट रसुवा उत्तरगयामा हताहती हुनेको संख्या यकिन भएको छ । पालिकाभरमा सम्पर्कविहीन भएका मध्ये ११ जनाको मात्रै पहिचान खुलेको छ भने ६५५ जनाको मृत्यु दर्ताको प्रक्रियामा छन् । उत्तरगया …

#उत्तरगया #मृत्यु #दर्ता
नेपालले पाएको जलवायु वित्तमा अनुदानभन्दा दोब्बर बढी ऋण Science & Climate
Science & Climate
6d ago

नेपालले पाएको जलवायु वित्तमा अनुदानभन्दा दोब्बर बढी ऋण

२२ कात्तिक, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गरेको जलवायु वित्तमा अनुदानभन्दा ऋणको हिस्सा दोब्बरभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । पेरिस सम्झौतापछि सन् २०१६ देखि २०२३ सम्म नेपालले करिब ३ अर्ब १९ करोड अमेरिकी …

#जलवायु #वित्त #प्राप्त
भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन Science & Climate
Science & Climate
6d ago

भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

२२ कात्तिक, काठमाडौं । गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृट भएको छ । नेपालभरका प्रहरीका केनाइनहरूलाई पछि पार्दै लियो सर्वोत्कृट भएको हो । तिहारको दोस्रो दिन कुकुर …

#भोटेकोशी #बाढी #उद्धार
जाडो बढेसँगै हिमाली चौरीगोठ सुनसान, बेसीमा चहलपहल Science & Climate
Science & Climate
6d ago

जाडो बढेसँगै हिमाली चौरीगोठ सुनसान, बेसीमा चहलपहल

२२ कात्तिक, तेह्रथुम । जाडो बढेसँगै याक–चौरीका बथान बेसी झार्न थालिएपछि हिमाली भेगका खर्कहरू सुनसान बन्दै गएका छन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती बेसी क्षेत्रमा भने याक–चौरीका बथानसँगै गोठालाहरूको चहलपहल बढ्न थालेको छ । जाडो …

#चौरी #बेसी #याक
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल Science & Climate
Science & Climate
6d ago

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

२२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दशैं, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको …

#अन्नपूर्ण #आधार #शिविर
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल लाग्ने Science & Climate
Science & Climate
6d ago

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल लाग्ने

२२ कात्तिक, काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। नेपाल मौसम विज्ञान विभाग …

#भाग #हिमाली #आंशिक
Build #2612