Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3070 Indexed in Feed
Read Count 13837 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

558 stories
आलोचना हटाउन मोदीको दबाबपछि सोनियाले फेरेकी थिइन् प्रकाशक Politics & Governance
Politics & Governance
1d ago

आलोचना हटाउन मोदीको दबाबपछि सोनियाले फेरेकी थिइन् प्रकाशक

२७ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धीको बहुप्रतीक्षित संस्मरण 'बिलङिङ: अ जर्नी अफ लभ' ले पुस्तक प्रकाशनको अन्तिम चरणमा प्रकाशक परिवर्तन गरिनुको कारणहरू स्पष्ट पारेको छ। सन् २०२६ अगस्ट २८ मा द …

#सोनिया #प्रकाशक #पुस्तक
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल Politics & Governance
Politics & Governance
1d ago

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#कांग्रेस #पौडेल #निर्वाचन
सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो Politics & Governance
Politics & Governance
1d ago

सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’ भनेर सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको आलोचना गरेका हुन् । विजयादशमी र …

#सांसद #केसी #मूल्यवृद्धि
दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता Politics & Governance
Politics & Governance
1d ago

दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

२८ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका …

#दलेला #भारतीय #भेटवार्ता
राहुल गान्धीले भने : मोदीले मेरो फोन ट्याप गर्छन् Politics & Governance
Politics & Governance
1d ago

राहुल गान्धीले भने : मोदीले मेरो फोन ट्याप गर्छन्

२७ कात्तिक, काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि फोन ट्याप गरेको आरोप लगाएका छन्। इन्स्टाग्राममा सोधिएको एउटा प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन्। राहुल गान्धीलाई सोधिएको थियो, 'मोदीले तपाईंलाई विदेशी …

#राहुल #गान्धी #फोन
सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ? Politics & Governance
Politics & Governance
1d ago

सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण गर्न लागेका रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ । आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरू सिचुवान प्रान्तको …

#भ्रमण #रास्वपा #सिचुवान
सोमबार सार्वजनिक बिदा Politics & Governance
Politics & Governance
1d ago

सोमबार सार्वजनिक बिदा

२७ कात्तिक, काठमाडौं । सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा …

#सोमबार #कात्तिक #सूर्य
जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने Politics & Governance
Politics & Governance
1d ago

जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

२७ कात्तिक, टोकियो (रासस/एएफपी) । जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको …

#भ्रमण #चीन #ताकाइची
सरकारले भन्यो– भीमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति दिलाउन प्रक्रिया अघि बढिसक्यो Politics & Governance
Politics & Governance
1d ago

सरकारले भन्यो– भीमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति दिलाउन प्रक्रिया अघि बढिसक्यो

२८ कात्तिक, काठमाडौं । सरकारले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको यात्रुवाहक सवारी दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउनेबारे आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् …

#मृतक #बिमा #भीमफेदी
चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू Politics & Governance
Politics & Governance
1d ago

चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् …

#बालेन-शाह #चीन #भ्रमण
भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई राहत दिन कांग्रेसको माग Politics & Governance
Politics & Governance
1d ago

भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई राहत दिन कांग्रेसको माग

२७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी—६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा परी मृत्यु भएकाहरूको परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत सरकारसँग बिहीबार चिसापानीगढीमा भएको दुर्घटनामा परी …

#दुर्घटना #कांग्रेस #राहत
चीन जान लागेका रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल Politics & Governance
Politics & Governance
1d ago

चीन जान लागेका रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल

२७ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरिरहेका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चलिरहेको छ । बिहान सवा ११ बजेदेखि नै …

#मन्त्रिपरिषद् #बालेन-शाह #रास्वपा
Build #2612